भीमदत्तनगर, २ माघ–कञ्चनपुरको दक्षिण क्षेत्रमा पर्ने नेपाल– भारतको सीमा क्षेत्रको दसहीमा शुक्रबार दुई देशबीचका फुटबल खेलाडीबीच कुटाकुट भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–१ स्थित महाकाली युवा क्लब र भारतको लखिमपुर, दसहीका खेलाडीबीच फुटबल चलिरहँदा भएको विवादले उग्ररुप लिएपछि झडपको स्थिति सर्जना भएको जिल्ला प्रहरी...
काठमाण्डु– एक खेल अगावै नेपाल बङ्गलादेशमा जारी बङ्गबन्धु गोल्डकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । गत वर्षको विजेता मलेसिया समूह चरणको अन्तिम खेलमा आज श्रीलङ्कासँग २–१ ले पराजित भएपछि नेपाल सेमिफाइनलमा पुगेको हो । प्रतियोगिताअन्तर्गत समूह ’ए’ को दोस्रो अन्तिम लिग खेलमा श्रीलङ्काले...
एजेन्सी– भारत र अस्ट्रेलियाबीच भएको दोश्रो एकदिवसीय खेलमा पनि भारत पराजित भएको छ । शुक्रबार भएको खेलमा ३०९ रनको लक्ष्य अस्ट्रेलियाले ४९ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । भारतले रोहित शर्माको १२४ रनको मद्धतमा ८ विकेट गुमाउँदै ३०८ रन बनाएको थियो । उनले १२७...
काठमाण्डु, ३० पुस– जथाभावी शुल्क लिने तथा होहल्ला बढी हुनेजस्ता कारण देखाउँदै अभिभावक तथा छरछिमेकीले उजुरी गरेपछि प्रहरीले काठमाण्डुमा खुलेका फुटसल कोर्ट सञ्चालनमा प्रतिबन्ध लगाएको छ । पछिल्लो समय युवामाझ निकै लोकप्रिय रहेको फुटसलका कारण फुटसल जुवा बढेको, लागुऔषध प्रयोग स्थल बनेको तथा स्कुल...
काठमाण्डु, ३० पुस– डिस होमले नेपाल र बंगलादेशबीच शुक्रबार हुने फुटबल खेल लाइभ दिने भएको छ । बंगलादेशमा जारी बंगबन्धु कप अन्तर्गत शुक्रबार समूह ए को खेलमा नेपाल र बंगलादेश आमनेसामने हुँदै छन् । नेपाली समयअनुसार शुक्रबार साँझ ६ः१५ मा हुने खेल आम नेपाली...
उदयपुर, ३० पुस – गत वर्षदेखि उदयपुरको कटारी नगरपालिकाको कटारी बजारमा औपचारिक रुपमा सुरु भएको कटारी गोल्डकपको दोस्रो कटारी गोल्डकप यसपटक आगामी फागुन ४ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय स्तरका ‘ए’ डिभिजन फुटबल टिमसहित सहभागी हुने सो कटारी गोल्डकपको फाइनल खेल फागुन...
एजेन्सी– बार्सिलोना स्पानियोललाई २–० ले पराजित गर्दै स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा मुनिरले दुई गोल गरेपछि बार्सा अघिल्लो चरणमा पुगेको हो । उनले ३२ र ८८ औं मिनेटमा गोल गरेका थिए ।...
काठमाण्डु, २९ पुस– बंगलादेशमा हुने १९ वर्षमुनिको विश्वकप प्रतियोगिताको तयारीमा रहेको नेपाली टोली बिहीबार अफगानिस्तानसँग पराजित भएको छ । भारतको नयाँ दिल्लीमा भएको दोस्रो अभ्यास खेलमा नेपाल अफगानिस्तानसँग ४१ रनले पराजित भएको हो । यसअघि अफगानिस्तानसँग नै भएको पहिलो अभ्यास खेलमा नेपाल ८३ रनले...
काठमाण्डु, २९ पुस– बंगलादेशमा जारी बंगबन्धु गोल्डकप अन्तरगत बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले हराउको छ । खेल सुरु भएको दुई मिनेटमै नेपालका लागि विमल घर्ती मगरले श्रीलंकाको पोस्टमा गोल छिराएका थिए । त्यसपछि दुवै टीमले गोल गर्न नसकेपछि नेपाल विजयी भएको...
काठमाण्डु– नेपालका लागि विमल घर्ती मगरले खेल सुरु भएको २ मिनेटमै श्रीलंकाको पोस्टमा गोल गरेका छन् । खेल लाइभ हेर्नका लागि यहाँ थिचौँ । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप अन्तरगत भइरहेको खेलमा नेपाल पहिलो हापसम्म श्रीलंकाविरुद्ध १–० ले अगाडि छ । खेल लाइभ हेर्नका लागि...
बंगलादेशमा जारी बंगबन्धु गोल्डकपको लाइभ खेल । अहिले नेपालले श्रीलंकाविरुद्ध भिडिरहेको छ । https://www.youtube.com/watch?v=FTAP3K05kjo...
कञ्चनपुर, २९ पुस – महाकाली अञ्चलकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता माघ दोस्रो सातादेखि आयोजना गरिने भएको छ । सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन सङ्कायको विद्यार्थी कल्याणकोषको आयोजनामा विश्वविद्यालयको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा विजेता टोलीलाई एक लाख ११ हजार रुपैयाँ र उपविजेता टोलीलाई ५५ हजार ५५५...