काठमाण्डु, २५ पुस– बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा शनिबार नेपालले मलेसियासँग भीड्दैछ । फिफा वरियतामा १ सय ९६ औं स्थानमा रहेको नेपाल र १ सय ७१ औं स्थानमा रहेको मलेसियाबीचको भिडन्तमा नेपाली टोली दबाबमा छ । नेपालले जारी प्रतियोगितालाई दक्षिण एशियाली खेलकुद सागको तयारीको...
काठमाण्डु, २४ पुस-राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले धादिङका रमेश सिलवालको अध्यक्षतामा नेपाल क्रिकेट सङ्घ (क्यान) को तदर्थ समिति गठन गरेको छ । क्रिकेट सङ्घको विषयलाई लिएर विवाद भइरहेका बेला परिषद्ले शुक्रबार सिलवालको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको हो । अध्यक्ष सिलवाल मदन...
काठमाण्डु, २३ पुस– बङ्गबन्धु गोल्ड कप खेल्न बङ्गलादेश प्रस्थान गर्न लागेको नेपाली टोलीलाई अखिल नेपाल फुटबल सङ्घ एन्फाले बिदाइ गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव केशवकुमार विष्ट, एन्फा कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत सिइओ...
एजेन्सी– स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिता अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले इस्पानियोललाई ४–१ गोल अन्तरले हराएको छ । खेलमा इस्पानियोलले पहिले अग्रता लिएको थियो । तर, मेस्सीले दुई तथा जेरार्ड पिके र नेईमारले एक एक गोल गरेपछि बार्सीलोना पछि चार गोल थप्यो...
एजेन्सी– पिच साइड लाइभ अन्तर्वार्तामा एक महिला पत्रकारलाई डेट जाने प्रस्ताव राखेपछि क्रिकेटर क्रिस गेल आलोचित बनेका छन् । अस्ट्रेलियामा चलिरहेको बिग ब्यास लिगमा वेस्ट एण्डिजका धमाकेदार ब्याट्सम्यान गेलले १५ बलमा ४१ रनको पारी खेलेपछि पत्रकार मेलिनी म्याकलाकलिनले लाइभ अन्तर्वार्ता लिएकी थिइन् । गेलले...
एजेन्सी– भारतमा एक क्रिकेटरले एकै पारीमा १००९ रन बनाएका छन् । १५ वर्षका प्रणव धनावडेले मुम्बईमा भइरहेको यू–१६ स्कुल क्रिकेट प्रतियोगितामा ३२३ बलमा अविजित १००९ रन बनाएका हुन् । सो सकोर बनाएसँगै उनले ११ठ वर्षदेखि रहेको विश्व रेकर्डसमेत तोडेका छन् । उनले आफ्नो पारीमा...
एजेन्सी– लामो समयदेखि विवादमा परेका रियल मड्रिडका प्रशिक्षक राफेल बेनिटेजलाई उसले बर्खास्त गरेको छ । राफेललाई बर्खास्त गरेसँगै मड्रिडले जिनेदान जिदान नयाँ प्रशिक्षक नियुक्त गरेको छ । उनी ७ महिनाअघि मड्रिडको प्रशिक्षक बनेका थिए । उनको प्रशिक्षणमा रियलले २५ खेल खेलेकोमा ३ खेलमा हार...
काठमाण्डु, १९ पुस– भारतमा जारी एघारौं साफ च्याम्पियनसिप फुटबलको फाइनल खेल आइतबार हुँदैछ । केरलामा जारी प्रतियोगिताको उपाधिका लागि आयोजक भारत र साविक विजेता अफगानिस्तानबीच प्रतिष्पर्धा हुँदैछ । दुई वर्ष अगाडि काठमाण्डुमा भएको साफ च्याम्पियनसिपमा पहिलो पटक सहभागिता जनाएको अफगानिस्तानले फाइनलमा भारतलाई हराएर उपाधि...
काठमाण्डु, १८ पुस – इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा विराट कोहली सर्वाधिक महंगा क्रिकेटर बनेका छन् । आईपीएलले क्रिकेटरहरुको तलब सार्वजनिक गरेको छ । जसमा रोयल च्यालेन्जर्स बैंग्लोरका क्रिकेटर कोहली सवैभन्दा अगाडि छन् । आइपीएलले उनको तलब १२.५ करोड रहेको जनाइएको छ , भने बैग्लोरले...
काठमाण्डु, १६ पुस – भारतमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेलमा भारत र माल्दिभ्स आमनेसामने हुँदैछन् । भारतको केरलास्थित त्रिवेन्द्रम रङ्गशालामा आज दिउँसो ४ बजे ६ पटकको उपाधि विजेता भारतले मादिभ्सको सामना गर्दै मैदानमा उत्रनेछ । भारत सन् १९९३, १९९७,...
चितवन, १५ पुस – चितवनको रत्ननगरस्थित सौराहामा भएको हात्तीका छावाबीचको फुटबलमा सिजी फुड्सले उपाधि हात पारेको छ । बा¥हौँ चितवन हात्ती महोत्सवका क्रममा आज सम्पन्न फाइनल खेलमा सिजीले नबिल बैंकलाई २–० गोल अन्तरले पराजित गरेको हो । सिजीले बुद्ध एयरलाई र प्रभु बंैकलाई नबिल...
जुम्ला, १३ पुस – यही पुस १८ गते काठमाण्डुको गोकर्णमा सञ्चालन हुने म्याराथन दौड प्रतियोगितामा जुम्लाका छ जना मेडलिस्ट सहभागी हुने भएका छन् । द नर्थ फेस काठमाण्डु अल्ट्राद्वारा आयोजित म्याराथुनमा भाग लिने खेलाडीलाई कर्णाली स्पोर्टस् क्लबले आज बिहान बिदाई गरेको छ । म्याराथनमा...