खेलकुद

प्रहरीबाट पूर्वाञ्चल पराजित

२०७२ पुष ६ गते १८:३२

काठमाण्डु, ६ पुस-नेपाली सेनाले आयोजना गरेको प्रधानसेनापति तेस्रो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपाल प्रहरी क्लब विजयी भएको छ । भद्रकालीस्थित जङ्गीअड्डा परिसरमा भएको प्रतियोगितामा प्रहरी महिला फुटबल टोलीले पूर्वाञ्चल महिला फुटबल टोलीलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । पूर्वाञ्चलले पहिलो हाफमा...

क्यानको जिम्मा भावनाले पाएपछि चन्द आपतमा

२०७२ पुष ६ गते १७:४९

काठमाण्डु, ६ पुस– आफ्नो निर्णयविपरित क्रिकेट संघ क्यानले साधारणसभा गरेपछि रुष्ट रहेको राष्ट्रिय खेलकुद परिषद् राखेपले सोमबार नयाँ निर्णय गरेको छ । उसले साधारणसभा क्यानका केही ब्यक्तिको मात्र सहभागीतामा भएको भन्दै नव निर्वाचित कार्यसमितिलाई मान्यता नदिई क्यान सञ्चालन गर्ने जिम्मेवारी संघकी कार्यकारी अधिकृत भावना...

अन्तर्राष्ट्रिय महिला फुटलब प्रतियोगिता राजधानीमा सुरु

२०७२ पुष ६ गते १५:०९

काठमाण्डु, ६ पुस-प्रधानसेनापति तेस्रो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता राजधानीमा सोमबारदेखि सुरु भएको छ । नेपाली सेनाले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहेको छ । जस्मा पाँच विकास क्षेत्र, विभागीय तीन टोली नेपाल प्रहरी क्लब, सशस्त्र प्रहरी बल ९एपिएफ० र त्रिभुवन आर्मी...

बार्सिलोनाले जित्यो क्लब वल्र्ड कपको उपाधि

२०७२ पुष ५ गते १८:३५

एजेन्सी– स्पेनी क्लब बार्सिलोनाले फिफा क्लब वल्र्ड कपको उपाधि जितेक हात पारेको छ । जापानको योकोहामा इन्टरनेशनल स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनाको एट्लेटिको रिभरप्लेटलाई ३–० ले पराजित गर्दै बार्साले उपाधि हात पारेको हो । बार्साको जितमा लियोनेल मेस्सीले खेलको ३६ औँ मिनेटमा गोलको खाता...

नेपाललाई हराउँदै बङ्गलादेशले चुम्यो उपाधि

२०७२ पुष ५ गते १४:१२

काठमाण्डु, ५ पुस– १४ वर्षमुनिका छात्रा क्षेत्रीय फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशले हात पारेको छ । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको खेल मैदानमा आज भएको अन्तिम भिडन्तमा नेपाल बङ्गलादेशसँग ०–१ गोलअन्तरले पराजित भएको थियो । खेलको पहिलो हाफको १६औँ मिनेटमा बङ्गलादेशकी मारजी सोपनाले गरेको एक गोल...

माउरिन्होलाई हटाएपछि चेल्सीको कमाल, युनाइटेडको भने बेजोग

२०७२ पुष ५ गते ११:५७

एजेन्सी– आफ्नो प्रशिक्षकलाई हटाएपछिको पहिलो खेलमा चेल्सीले सण्डरल्याण्डमाथि जित हात पारेको छ । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा जोजे माउरिन्होलाई बर्खास्त गरेर नेदरल्याण्ड्सका प्रशिक्षक गुस हिड्निकलाई अनुवन्ध गरेको चेल्सीले पहिलो खेलमा जित हात पारेको हो। चेल्सीले सण्डरल्याण्डलाई ३–१ गोल अन्तरले हराउँदै जित...

रत्नकुमार वान्तवा स्मृति फुटबलको उपाधि वीरेन्द्र माविलाई

२०७२ पुष ४ गते १९:५४

इलाम, ४ पुष-सहिद रत्नकुमार वान्तवा स्मृति फुटबल प्रतियोगिताको उपाधि युवा वर्ष मावि दानाबारीलाई १–० गोलले पराजित गर्दै सुर्योदय नगरपालिकाको वीरेन्द्र मावि आइतबारेले हात पारेको छ । वीरेन्द्र माविका तर्फबाट जर्सी नं। ६ का शेखर राईले गरेको गोलनै जीतका लागि निर्णायक बन्यो । विजेता वीरेन्द्रले...

टिम हारेको हार्यै गरेपछि प्रशिक्षकलाई नै ‘किक आउट’

२०७२ पुष ३ गते १३:५७

एजेन्सी– गत सिजनको विजेता चेल्सीले इलिस प्रिमियर लिगमा यस सिजनमा खराव प्रदर्शन गरेपछि प्रशिक्षक जोसे माउरिन्हो बरखास्त भएका छन् । लगातार चेल्सी खराब लयबाट गुज्रिएपछि तनावमा रहेका मालिक मालिक रोमन अब्रामोभिचले उनलाई क्लबबाट हटाए । जारी लिगमा निकै खराब प्रदर्शन गरेर रेलिगेसनको खतरामा रहेको...

टरेन गोलको खडेरी, बंगलादेशसँग हार्यो नेपाल

२०७२ पुष २ गते १८:५६

काठमाण्डु, पुस २ – साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपालले बिहीबार बंगलादेशसँग भएको मैत्रीपूर्ण खेलमा १–० ले हार ब्यहोरेको छ । मैत्रीपूर्ण खेल तथा तयारीका लागि बंगलादेश पुगेको नेपाली टोलीले ढाकामा घरेलु टोलीसँग यसअघि झै गोलको खडेरी टार्न सकेन । केही नयाँ अनुहारका साथ...

केही समय बाँकीः नेपाललाई गोलको खडेरी

२०७२ पुष २ गते १८:४७

च्याम्पियनसिप फुटबलको तयारी: 84 मिनेट, नेपालले पहिलो हाफ भन्दा केही सुधारिएको प्रदर्शन गरिरहेको छ । तर, गोल गर्न असफल रहेको छ । अब खेल सकिन केही समयमात्र बाँकी रहँदा नेपालले गोल गर्ला त ? विमल र रोहितले नेपालका लागि निकै राम्रो प्रदर्शन गरिरहेका छन्...

दृष्टिविहीन महिला क्रिकेट प्रतियोगिता सुरु

२०७२ पुष २ गते १७:०१

कञ्चनपुर, २ पुस – कञ्चनपुरका दृष्टिविहीन महिलाका लागि क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । दृष्टिविहीन क्रिकेट सङ्घ र सुदूरपश्चिम सामुदायिक दृष्टिविहीन सङ्घ नेपालको आयोजनामा आजदेखि कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट प्रतियोगिता सुरु भएको हो । उक्त प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा भूषण श्रेष्ठले गरेका छन्...

साफ च्याम्पियनसिप फुटबलः आज नेपालले बंगलादेशसँग खेल्ने

२०७२ पुष २ गते १३:११

काठमाण्डु, पुस २ – साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपालले बिहीबार बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने छ । मैत्रीपूर्ण खेल तथा तयारीका लागि बंगलादेश पुगेको नेपाली टोलीले ढाकामा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेशबिचको मैत्रिपूर्ण खेल ढाकाको बंगाबन्धु रंगशालमा नेपाली समय अनुसार बेलुका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us