एजेन्सी– भारतीय ब्याट्सम्यान शिखर धवनले दक्षिण अफ्रिकासँगको खेलमा टीमको कप्तानी गरिरहेका विराट कोहलीको होस उडाइदिएका छन् । दिल्लीमा भएको खेलमा भारत जिततर्फ अघि बढिरहेको थियो । यस्तोमा धवनले बलिङ गर्ने इच्छा ब्यक्त गरे । विराटले पनि टीम जिततर्फ अघि बढेकाले नसोचि धवनलाई बलिङका लागि...
काठमाण्डु, २३ मंसिर–स्पेनिस क्लब रियल मड्रिडका स्टाइकर क्रिष्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् । च्याम्पियन्स लिगको समुह ए अन्तर्गत मंगलबार राति माल्मो एफएफसँगको खेलमा चार गोल गरेका रोनाल्डो च्याम्पियन्स लिगको समुह चरण १० भन्दा धेरै गोल गर्ने पहिलो खेलाडी बनेका छन् । रियल मड्रिडको...
काठमाण्डु, २२ मंसिर-सर्वाधिक पुरस्कार राशि भएको ढोरपाटन ब्ल्यू स्काई राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ), नेपाल प्रहरी क्लब र पश्चिमाञ्चल क्लब विजयी भएका छन् । नयाँ बसपार्कमा भएको उक्त प्रतियोगितामा एपिएफले विजेश्वरी स्कुललाई ३–० को सोझो सेटमा...
काठमाण्डु, २२ मंसिर–इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्सको ठाउँमा दुई नयाँ टीम पुने र राजकोटले खेल्ने घोषणा गरिएको छ । आईपीएल प्रमुख राजिव शुक्लाले आगामी दुई सिजनका लागि नयाँ टीम घोषणा गरेका हुन् । उद्योगपति संजीव गोयन्काको न्यूय राइजिङले पुनेको...
काठमाण्डु, २२ मंसिर–इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा क्रिष्टल प्यालेस एभर्टनसँग बराबरीमा रोकिएको छ । क्रिष्टल प्यालेस र एभर्टनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । पहिलो हाफमा दुबै तर्फबाट गोल हुन नसकेको खेलमा ७६ औँ मिनेटमा स्कट डानले गोल गर्दै...
काठमाण्डु, २१ मंसिर–फियोरेन्टिना इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा फियोरेन्टिनाले युडिनेजेलाई ३–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा फियोरेन्टिनाका लागि २६औँ मिनेटमा मिलान बाडेले एक गोल, ६२ औँ मिनेटमा योजिप इलिचिक र ८६औँ मिनेटमा ग्वोन्जालो...
काठमाण्डु, २० मंसिर– स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा भ्यालेन्सिया र लिग लिडर बार्सिलोना १–१ को बराबरीमा रोकिएका छन्। भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ५९ औं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो । तर, खेलको ८६ औं मिनेटमा मिना लोरेन्जोले...
काठमाण्डु, १९ मंसिर–रियल मड्रिड कोपा डेल रे फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । अयोग्य खेलाडी खेलाएपछि स्पेनिस फुटबल फेडेरेशनले मड्रिडलाई प्रतियोगिताबाट निस्कासित गर्ने निर्णय गरेको हो । अन्तिम १६ प्रवेशका लागि गएको बुधबार राति भएको काडीसँगको पहिलो लेगमा रियल मड्रिड ३–१ ले विजयी भएको थियो...
इलाम, १९ मंसिर – सहिद रत्नकुमार वान्तवाको स्मृतिमा इलाममा शुक्रबारदेखि अन्तर माविस्तरीय फुटबल प्रतियोगिता सुरू भएको छ । जिल्लाभरका ८० वटा माध्यमिक विद्यालयको सहभागिता हुने अनुमान गरिएको प्रतियोगिताको सुरूमा छनोट चरणका खेल सम्पन्न हुने अनेरास्ववियु जिल्ला कमिटीका अध्यक्ष रवीन्द्र सुवेदीले जानकारी दिए । भौगोलिक...
काठमाण्डु, १८ मंसिर-राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विभागीय टोली शसस्त्र प्रहरी बल (एपिएफ)ले हात पारेको छ । ललितपुरको जाउलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रमा शुक्रबार भएको फाइनल खेलमा एपिएफले न्युडायमन्ड एकेडेमीलाई ३–० को सोझो सेट २५–१६, २५–११ र २५–१५ मा पराजित गरेको हो । प्रतियोगितामा...
काठमाण्डु– नेपालका मेहबुब आलमले विश्वसामू बनाएको एउटा दुर्लभ रेकर्ड कसैले तोड्न सकेका छैनन् । आलमले डिसेम्बर ३ का दिन सन् २००८ मा रेकर्ड बनाउँदै गिनीज बुक अफ वल्र्ड रेकर्डमा नयाँ रेकर्ड आफ्नो नाममा दर्ता गरेका थिए । उनी आईसीसीको आधिकारिक वन डे म्याचमा सम्पूर्ण...
काठमाण्डु, १८ मंसिर–विश्व फुटबलको नियमक संस्था फिफामा भ्रष्टाचारको जाँच गरिरहेका अमेरिकी अधिकारीहरुले १६ जनामाथि मुद्दा दायर गरेका छन् । स्विट्जरल्याण्डको राजधानी ज्यूरिचमा फिफाका दुई उपाध्यक्ष पक्राउ परेको केही घन्टापछि यो मुद्दा दर्ता भएको हो । स्वीस न्याय मन्त्रालयका अनुसार अमेरिकी अधिकारीहरुको अपीलमा स्विस प्रहरीले...