खेलकुद

विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा

२०७२ असोज ७ गते १६:१३

काठमाण्डु, ७ असोज– मलेसियामा हुने आईसीसी यु–१९ विश्वकप छनोट खेलमा सहभागि हुने नेपाली टोलीको घोषणा भएको छ । अक्टोबर १३ देखि २३ गतेसम्म हुने प्रतियोगितामा वैकल्पिक चारसहित १८ जना खेलाडि छनोटमा परेका हुन् । क्यानले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै राज्ु रिमालको कप्तानीमा...

जब पूर्वफुटबलर डेविडको हाँसो रोकिन सकेन…

२०७२ असोज ७ गते १४:३४

एजेन्सी– पूर्वब्रिटिश फुटबलर डेविड बेकमले आफू जेम्स बन्ड हुने समाचार अत्यन्त हास्यास्पद भएका बताएका छन् । डविड जेम्स बन्ड हुदैँ छन् भन्ने खबर सुनेपछि आफ्नो हाँसो रोकिन नसकेको उनको भनाई छ । उनले भने, ‘यसबारे कसैले हल्ला फैलाएको रहेछ, यो मेरा फ्यानहरुको बदमाशी  हुन...

आइपीएललाई टक्कर दिन आउने भयो पीएसएल

२०७२ असोज ७ गते १२:१७

एजेन्सी– भारतमा निकै चर्चा कमाएको आइपीएललाई टक्कर दिन पाकिस्तानमा पीएसएल हुने भएको छ । पाकिस्तानको किकेट बोर्डले भारतजस्तै फरम्याटमा २०–२० लिग सुरु गर्ने निर्णय गरेको हो । त्यसका लागि केभिन पिटरसन, सकिब अल हसन, क्रिस गेल गलाएतका विश्वका चर्चित खmेलाडिसँग सम्झौता गरसकेकोसमेत बोर्डले जनाएको...

कोस्टाले यसकारण गुमाउने भए तीन खेल

२०७२ असोज ६ गते १४:३९

एजेन्सी– इंलिस क्लब चेल्सीका स्ट्राइकर डिएगो कोष्टामाथि तीन खेलको प्रतिवन्ध लागेको छ ।प्रिमियर लिगमा आर्सनल र चेल्सीको खेलका क्रममा हिंस्रक आचरण देखाएको भन्दै फुटबल एशोसिएसनले कोष्टामाथि घरेलु खेलमा प्रतिवन्ध लगाएको हो । खेलका क्रममा कोष्टाले आर्सनलका कोसिएल्नीको अनुहारमा हात पुर्‍याएका थिए । उक्त विवादका...

नेपाली टोलीको कमाल, च्याम्पियनसिपमा छनोट भई स्वदेश फिर्ता

२०७२ असोज ५ गते १३:३६

काठमाण्डु, ५ असोज– आगामी वर्ष भारतमा हुने एएफसी १६ वर्षमुनि उमेर समूहको यु–१६ च्याम्पियनसीप प्रतियोगितामा छनोट भएको नेपाली युवा टोली मंगलबार स्वदेश फर्किएको छ । किर्गिस्तानमा भएको उक्त छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ को उपविजेता बन्दै प्रतियोगिताका लागि छनोट भएको हो । टोलीलाई राष्ट्रिय...

खुट्टा भाँचेर माफि मागे यीनले

२०७२ असोज ५ गते १३:१७

एजेन्सी– बोका जुनियर्सका स्ट्राइकर कार्लोस टेभेजले अर्जेन्टिनस जुनियरर्सका मिडफिल्डर इजेक्वील हामको खुट्टा भाँचेकोमा माफी मागेका छन् । गत शनिबार राति दुई टोलीबीचको भिडन्तमा उनले विपक्षीको खुट्टा भाँचेका थिए । सो खेल बोकाले ३–१ को जित हात पारेको थियो । उक्त खतरनाक ट्याकलका बाबजुद पनि...

बार्सिलोनाले लेभान्टेलाई ४–१ ले हरायो

२०७२ असोज ४ गते १२:२९

एजेन्सी– बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित हात पारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ४–१ ले हराउँदै जित हात पार्यो । जितमा लिओनल मेस्सीले दुई गोल गरे । ह्याट्रिक गर्नै मौका भने उनले पेनाल्टीमा गोल गर्न नसक्दा चुक्यो ।...

ओमानसँग बराबरी खेलेमात्रै नेपाल सिधै फाइनल चरणमा

२०७२ असोज ३ गते १३:४८

काठमाण्डु– कीर्गिस्तानमा जारी एएफसी अण्डर सिक्सटिन च्याम्पियनसिप फुटबल छनोट चरणको अन्तिम खेलमा नेपालले आइतबार ओमानसँग खेल्दैछ । समूहमा सुरुवाती दुई खेल जितेको नेपाल आइतबार पनि विजयी हुँदै समूह विजेताको रुपमा अन्तिम चरणमा प्रवेश गर्नेछ । पहिलो खेलमा जोर्डनलाई २–१ ले हराएको नेपालले दोस्रो खेलमा...

नेपालकी मिरा भइन् विश्वकै दोस्रो

२०७२ असोज ३ गते १३:२७

काठमाण्डु– स्पेनमा सम्पन्न विश्व प्रसिद्ध सालोमन प्रिनेउ अल्ट्रा म्याराथनमा नेपालकी धाविका मिरा राई दोस्रो भएकी छिन् । शनिबार सम्पन्न प्रतियोगिताको १ सय १० किलोमिटर दुरी १३ घण्टा ४३ मिनेट ४९ सेकेण्डमा पार गर्दै मिराले दोस्रो स्थान हात पारेकी हुन् । प्रतियोगितामा पहिलो स्थान लिएकी...

लिग कब्जा गरेर बसेको सिटी हार्यो

२०७२ असोज ३ गते १२:५९

एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटी घरेलु मैदानमा पराजित भएको छ । ै वेष्टहृयामले लिग लिडर पटिीलाई पराजित गरुैको हो । शनिबार राति भएको खेलमा सिटी वेष्टहृयामसँग २–१ गोल अन्तरले पराजित भएको हो । खेलमा वेष्टहृयामले छैटौं मिनेटमा भिक्टर मोएजको गोलबाट अग्रता लिएको...

किर्गिस्तानलाई हराएर नेपालले कमाल गरेर छाड्यो

२०७२ असोज २ गते १२:३०

  काठमाण्डु,२ असोज– एएफसी १६ वर्षमुनि उमेर समूहको यु–१६ छनोट फुटबल प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा आयोजक किर्गिस्तानलाई ४–२ पराजित गरेको छ । किर्गिस्तानस्थित डोलोन ओमनुजाकोभ रङ्गशालामा सम्पन्न खेलमा किर्गिस्तानले ३० औँ मिनेटमा पहिलो गोल गरेको थियो । लगत्तै दुई मिनेटपछि फेनाल्टीमार्फत गोल गरेको...

२०२२ मा छिमेकमा हुने भयो एसियाली खेलकुद

२०७२ असोज २ गते १२:२१

काठमाण्डु– सन् २०२२ मा हुने एसियाली खेलकुद चीनमा हुने भएको छ । ओलम्पिक काउन्सिल अफ एसियाको साधारणसभाले सो खेल चीनमा गर्ने निर्णय गरेको हो । साथै साधाणसभाले सेख अहमद अल फाद अललाई अध्यक्षमा निर्वाचित गरेको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us