एजेन्सी । एसी मिलानलाई हराउँदै युभेन्टसले आठौँ पटक सुपर कप फुटवलको उपाधी जितेको छ । फुटबल स्टार क्रिष्टियानो रोनाल्डोको हेडरको मद्दतले युभेन्टसले एसी मिलानलाई १–० ले पराजित गर्यो । साउदी अरबको जेदाहमा भएको खेलको ६१ औँ मिनेटमा रोनाल्डोले गरेको गोल नै युभेन्टसको जितका लागि...
बेझाड, २ माघ – पाल्पाको रामपुरमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको खुला पुरुष भलिबल प्रतियोगिता आजबाट हुने भएको छ । नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउन पहिलो पटक यहाँ अन्तर्राष्ट्रियस्तरको इण्डो–नेपाल आमन्त्रित पुरुष भलिबल प्रतियोगिता गर्न लागिएको हो । दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा...
काठमाण्डु, २ माघ – आमन्त्रण अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली गोजुरियो कराते टोली आज बंगलादेश प्रस्थान गरेको छ । बङ्गलादेश जाने खेलाडीमा रामकुमार गिरी, सुजनकुमार गिरी, सन्देशकुमार थारू, करिना पुरी, अप्सरा लम्साल, शारदा सुनार, आशिष कार्की, रुपेश श्रेष्ठ, कृतन...
काठमाण्डु, २ माघ – थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले हराएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले दिएको २० रनको लक्ष्य नेपालले १ विकेट गुमाएर ३.३ ओभरमा पुरा गर्यो...
काठमाण्डु, १ माघ – घरेलु क्रिकेट प्रतिबन्धमा परेपछि लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नजनाएको नेपाली महिला राष्ट्रिय टोलीले थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेट प्रतियोगितामा लागातार तीन खेल जित्दै सेमिफाइनलमा पुगेपछि नेपाली महिला क्रिकेट टोलीको चर्चा शुरु भएको छ । पहिलो खेलमा चीनलाई १०...
काठमाण्डु, १ माघ – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वुल्भ्समाथि ३–० गोल अन्तरको जित निकालेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा वुल्भ्समाथि फराकिलो जित निकाल्दै सिटीले शीर्षस्थानमा रहेको लिभरपुलसँग अंक दुरी घटाएको छ । सिटीको जितमा गाब्रियल जिससले दुई गोल गरे भने...
एजेन्सी । यूएईमा जारी एसिया कप फुटबलमा भारतीय टिम समूहचरणबाटै बाहिरिएपछि प्रशिक्षक स्टीफन कान्सटेन्टाइनले राजिनामा दिएका छन् । सोमबार राति समूह चरणको अन्तिम खेलमा बहराइनसँग १–० ले पराजित भएपछि भारत समूह चरणबाट बाहिरिएको हो । बराबरीले मात्रै पनि नकआउट चरणमा पुग्ने भारत अतिरिक्त समयको...
काठमाण्डु, ३० पुस – नेपाल थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी (ट्वान्टी स्म्यास क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो खेल जित्ने क्रममा सोमबार युएईलाई ६ विकेटले हराउँदै नेपाल एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश गरेको हो । युएईले दिएको १०६ रनको लक्ष्य नेपालले...
एजेन्सी । क्रिकेट खेल्दा खेल्दै एक जना भारतीय खेलाडीको ज्यान गएको छ । रन लिने क्रममा एक भारतीय क्रिकेटरको हर्टअट्याकको कारण ज्यान गएको हो । खेलमा रन लिएपछि जब नन स्ट्राइकमा पुगे तब उनी मैदानमा ढलेका थिए । यसपछि उनलाई उपचारका लागि अस्पताल लैजाने...
पोखरा, ३० पुस – क्षेत्रीय खेलकूद विकास समितिको आयोजना एवं राष्ट्रिय खेलकूद परिषद्को आर्थिक सहयोगमा गण्डकी प्रदेशको राजधानी पोखरामा हुने दोस्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । पोखरा रङ्गशालामा माघ १ देखि ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सात प्रदेश...
एजेन्सी । टोटनह्यामलाई उसकै मैदानमा १–० गोलले हराउँदै इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले अपराजित यात्रा कायम राखेको छ । आइतबार राती आफ्नो छैठौं खेलमा विजयी भएसँगै म्यानचेस्टरले लगातार ६ खेलमा जित निकालेको हो । टोटनह्यामविरुद्ध म्यानचेस्टरको जितमा मार्कस रासफोर्डले ४४ औं मिनेटमा गोल गरे...
काठमाण्डु, २९ पुस – थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी –ट्वान्टी स्म्यास क्रिकेटमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । आज भएको आफ्नो दोस्रो खेलमा मलेसियाले दिएको ६२ रनको लक्ष्य १६ दशमलव २ ओभरमा चार विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । नेपालका लागि सर्वाधिक...