खेलकुद

थाइल्याण्डमा उपविजेता बनेको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

२०७५ माघ ६ गते १४:२४

काठमाण्डु, ६ माघ – थाइल्यान्डमा सम्पन्न थाइल्याण्ड वुमन्स ट्वान्टी २० स्म्यास क्रिकेटमा उपविजेता बनेको नेपालको राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । घरेलु टोलीसँग शनिबार फाइनलमा पराजित हुँदै उपविजेता बनेको नेपाली टिम आइतबार दिउँसो थाई एयरवेजबाट नेपाल आइपुगेको हो । घरेलु टोलीसँगको हारले...

विराट कोहलीलाई पछि पार्दै आम्लाले राखे विश्व कीर्तिमान

२०७५ माघ ६ गते १२:१०

एजेन्सी – दक्षिण अफ्रिकाका व्याट्सम्यान हासिम आम्लाले एकदिवशीय क्रिकेटमा सबैभन्दा छिटो २७ शतक बनाएर विश्व किर्तिमान बनाएका छन् । पाकिस्तानविरुद्ध उनले गएराति नटआउट १ सय ८ रन बनाए । यसअघि सबैभन्दा छिटो २७ शतक बनाउने रेकर्ड भारतीय कप्तान विराट कोहलीको नाममा रहेको थियो ।...

एकदिवसीय क्रिकेटमा पाकिस्तान विजयी

२०७५ माघ ६ गते ११:२१

एजेन्सी । पाकिस्तानले पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको छ । यससँगै पाँच म्याचको सिरिजमा १–० को अग्रता लिएको छ । पोर्ट एलिजाबेदमा घरेलु टोलीले प्रस्तुत गरेको २६७ रनको लक्ष्य पाकिस्तानले अन्तिम ५ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । उसका...

थाइल्याण्डमा नेपाली चेलीहरुलाई झड्का लागेपछि…

२०७५ माघ ५ गते २०:१५

काठमाण्डु, ५ माघ– नेपाललाई ७० रनले पराजित गर्दै आयोजक थाइल्याण्डले थाइल्याण्ड टि–२० स्म्यास क्रिकेटको उपाधि जित्न सफल भएको छ । टेर्ड थाई मैदानमा शनिबार भएको फाइनल खेलमा १२२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपालले ५१ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । नेपालको शुरुवात राम्रो...

टी–२० स्म्यासः नेपाल फाइनलमा ७० रनले पराजित

२०७५ माघ ५ गते १५:०५

काठमाण्डु, ५ माघ – थाइल्याण्डमा जारी टी–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा पराजित भएको छ । नेपाललाई थाइल्यान्डले दिएको १२२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १७।२ ओभरमा अल आउट भएको हो । नेपालले १७ ओभर खेल्दा ५१ रनमात्र जोड्न सक्यो । शुक्रबार भएको सेमिफाइनल खेलमा...

मलेशिया र इण्डोनेशियामा पदयात्रा पर्यटन प्रवद्र्धन गरिने

२०७५ माघ ४ गते १७:४८

पोखरा, ४ माघ – अन्नपूर्ण सर्किटसहितका पदमार्गको प्रवद्र्धनको उद्देश्यसाथ टे«किङ एजेन्ट्स एशोसीयशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घले आजदेखि मलेसिया र इण्डोनेसियाका लागि ११ दिने प्रवद्र्धनात्मक भ्रमण थालेको छ । विश्वकै १० उत्कृष्ट पदमार्ग मध्येको अन्नपूर्ण सर्किट लगायतका पदमार्गमा पदयात्राका लागि वर्षेनी ठूलो सङ्ख्यामा...

ढाकाविरुद्ध सन्दिपले लिए एक विकेट

२०७५ माघ ४ गते १७:३३

काठमाण्डु, ४ माघ – बंगलादेश प्रिमियर लिग (बिपिएल)मा ढाका डाइनामिट्सविरुद्ध सिड्नी सिक्सर्सबाट खेलिरहेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले एक विकेट लिएका छन् । मध्यम बलिङ गर्दै सन्दीपले चार ओभरको स्पेलमा २७ रन खर्चेर एक विकेट लिएका हुन् । सन्दीपले व्यक्तिगत पहिलो ओभरमै विकेट...

वुमेन्स टि–२०: नेपाल १२ वर्षपछि फाइनलमा पुग्याे

२०७५ माघ ४ गते ११:०१

काठमाण्डु, ४ माघ – नेपाल थाइल्याण्डमा जारी वुमेन्स टि–२० स्म्यासको फाइनलमा प्रवेश गरेको छ । इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो ।  नेपाल १२ वर्षपछि पहिलो पटक सिनीयर महिला क्रिकेट टोली फाइनलमामा प्रवेश गरेको हो । नेपालले दिएको १२०...

बार्सिलोना स्पानिस कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश

२०७५ माघ ४ गते १०:१६

एजेन्सी । साविक विजेता बार्सिलोनाले स्पानिस कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा पराजित भएको बार्सिलोनाले दोस्रो लेगमा लेभान्टेलाई ३–० ले पराजित गर्दै समग्रमा ४–२ को जित हात पारेको हो । पहिलो लेगमा बार्सिलोना २–१ ले पराजित भएको थियो । दोस्रो...

करातेमा जमेकी एक्ली ‘जमुना’

२०७५ माघ ३ गते १६:२७

भीमदत्तनगर, ३ माघ – सुदूरपश्चिम प्रदेशमै खेल जगत्मा चिनिएको नाम हो जमुना बस्नेत । सितोरियो करातेका प्रशिक्षक बस्नेत महिला प्रशिक्षकका रुपमा प्रतिनिधित्व गर्ने एक्लो नाम हो । विसं २०४८ देखि करातेमा होमिएकी बस्नेतले गाउँ बस्तीमा खेलाडी उत्पादनमा अग्रणी भूमिका निर्वाह गर्दै आएकी छन् ।...

टी–२० स्म्यासः भोलि नेपालले नेपालले इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने

२०७५ माघ ३ गते १४:२२

काठमाण्डु, ३ माघ – थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियाका सामना गर्ने भएको छ । बैंककको ट्रेडथाई क्रिकेट मैदनमा भोलि नेपालले फाइनलमा पुग्ने लक्ष्यका साथ इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह चरणको खेलमा लगातार चार खेल जितेर समूह...

विश्वको सबैभन्दा ठूलो शरिर भएका बडिबिल्डर नेपाल आउँदै

२०७५ माघ ३ गते ११:२८

काठमाण्डु, ३ माघ – विश्वको सबैभन्दा ठूलो शरीर भएका चर्चित प्रोफेसनल बडिबिल्डर रोली विङ्कलार नेपाल आउने भएका छन् । ‘द बिस्ट र सामुराई’ उपनामबाट चर्चित डच बडिबिल्डर रोली १४ फेब्रुअरीमा नेपाल आउन लागेका हुन् । उनी आइएफबिबी प्रोफेसनल लिग, नेपाल बडिबिल्डङ च्याम्पियनसिप २०१९ मा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us