खेलकुद

एक्सेल्सियर कप भोलिबाट सुरू

२०७५ माघ ८ गते १७:५४

काठमाण्डु, ८ माघ – द एक्सेल्सियर स्कुलको आयोजनामा सातौं एक्सेल्सियर कप बुधबारदेखि सुरु हुदैछ । एक्सेल्सियर कपमा फुटसल र बास्केटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका भाइस प्रिन्सिपल प्रशान्त रजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । फुटसलमा यु–१२ र यु–१६ उमेरसमूहमा प्रतिस्पर्धा हुनेछ । फाइभ ए...

अन्ततः रोनाल्डो जेल बस्नु नपर्ने

२०७५ माघ ८ गते १७:१४

एजेन्सी । स्पेनमा कर छलीको अभियोग लागेका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो जेल बस्नु नपर्ने भएको छ । रोनाल्डोले १६.६ मिलियन युरो जरिवाना तिर्न सहमत भएपछि उनी जेल जानुनपर्ने भएको हो तर, अदालतले उनलाई २३ महिना जेल सजाय पनि सुनाएको थियो । यो सिजन रियल...

ओप्स खेलकूद महोत्सव शुरु

२०७५ माघ ८ गते १५:५९

काठमाण्डु, ८ माघ – अर्गनाइजेसन अफ प्राइभेट स्कूल (ओप्स) को आयोजनामा बृहत् खेलकूद महोत्सव आजदेखि शुरु भएको छ । महोत्सवअन्तर्गत सृजना ज्ञानसागरको संयोजकत्वमा फुटबल हुनेछ भने कौशल स्कूलले एथलेटिक्स, लालीगुराँसले बास्केटबल, एन्जल्स्हार्टले ब्याडमिन्टन र सेव स्कूलले भलिबल खेल सञ्चालन गरिने ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले...

टी–ट्वान्टी सिरिज खेल्न नेपाली टोली युएई प्रस्थान

२०७५ माघ ८ गते १५:०७

 काठमाण्डु, ८ माघ – संयुक्त अरब इमिरेट्स (युएई)मा हुने एक दिवसीय र टी–ट्वान्टी सिरिजमा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ । यही माघ ११ देखि २० गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सफलताको...

विराट कोहलीले एक वषमै जिते तीन महतवपूर्ण अवार्ड

२०७५ माघ ८ गते १२:४५

एजेन्सी । भारतीय कप्तान विराट कोहली एक वर्षमा आइसीसीले प्रदान गर्ने तीन महत्वपूर्ण अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् । मंगलबार आइसीसीले उनलाई सन् २०१८ को प्रदर्शन मध्यनजरगर्दै आइसीसी वर्ष खेलाडी, आइसीसी मेन्स टेस्ट प्लेयर अफ द इयर, आइसीसी ओडिआई प्लेयर अफ द इयर...

डण्डीबियो प्रतियोगिता हुने

२०७५ माघ ७ गते १७:४३

धादिङ, ७ माघ – यहाँ पहिलो पटक विद्यालय स्तरीय डण्डीबियो प्रतियोगिता हुने भएको छ । जिल्ला स्काउट कार्यालय र नेपाल डण्डीबियो संघको आयोजनामा आगामी फागुन ५ देखि ७ गतेसम्म धादिङबेसीमा संचालन गरिने डण्डीबियो संघका राजकुमार श्रेष्ठले जानकारी दिए । सामुदायिक विद्यालय र संस्थागत विद्यालयका...

बीपीएल खेलिरहेका सन्दीप नेपाल फर्किए

२०७५ माघ ७ गते १५:३३

काठमाण्डु ७ माघ – बंगलादेश प्रिमियर लिग (बीपीएल) मा खेलिरहेका सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । नेपालले युएईसँग खेल्ने एक दिवसीय र टी–२० सिरिजका लागि उनी बीपीएल छाडेर फर्किएका हुन् । अस्ट्रेलियाको बिग ब्यास लिग खेलिरहेका सन्दीप त्यहाँबाट बीचमै बीपीएलका लागि बंगलादेश आएका थिए...

तेह्रौँ साग निर्धारित मितिमा नहुने

२०७५ माघ ७ गते १२:१२

काठमाण्डु, ७ माघ – नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा नेपालमा हुने तय भएको १३औँ साग पूर्वाधार निर्माण तथा तयारी पूरा नभएको भन्दै छ महीना पर सार्न साग सचिवालयले नेपाल ओलम्पिक...

एएफसी यू–२३ छनोटः नेपालको पहिलो भिड्न्त ओमनसँग

२०७५ माघ ७ गते १०:५४

काठमाण्डु, ७ माघ – थाइल्याण्डमा सन् २०२० मा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिप फुटबलका लागि छनोट चरणको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ । एशियन फुटबल फेडेरेसन (एएफसी) ले गएराति सार्वजनिक गरेको खेलतालिका अनुसार समूह ‘ए’मा परेको नेपालले पहिलो खेल ओमानसँग खेल्ने...

स्पेनिस ला लिगाः एट्लेटिको मड्रिडलाई च्यालेन्ज दिँदै बार्सिलोना

२०७५ माघ ७ गते १०:४३

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडसंगको दुरी पुन ५ अंकमा पुर्याएको छ । जारी लिगमा १४ औँ जित निकाल्ने क्रममा बार्साले लेगानेसलाई ३–१ ले हरायो । ओस्माने डेम्बेले, लुईस स्वरेज र लियोनल मेसीले गोल गर्दै बार्सालाई सहज जित दिलाएको...

ओडिआई र टी २० का लागि पारसको कप्तानीमा १६ सदस्यीय नेपाली टोली घोषणा(नामसहित)

२०७५ माघ ६ गते १६:५६

काठमाण्डु, ६ माघ – युएई विरुद्ध यही जनवरी २५ देखि फेब्रुअरी ३ सम्म हुने ओडिआई र टी २० आई सिरिजका लागि पारस खड्काको कप्तानीमा १६ सदस्यीय नेपाली टोली घोषणा भएको छ । पहिलो चरणमा छानिएका २० खेलाडीबाट १६ सदस्यीय अन्तिम टोली आइतवार घोषणा भएको...

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

२०७५ माघ ६ गते १५:४९

काठमाण्डु, ६ माघ – थाइल्याण्ड टि–२० स्म्यास क्रिकेट प्रतियोगितामा दोस्रो भएको नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्केको छ । समूह चरणमा अपराजित र सेमिफाइनलमा इण्डोनेशियालाई हराएको नेपाली क्रिकेट टोली फाइनल खेलमा आयोजक थाइल्याण्डसँग पराजित भएको थियो । थाइल्याण्डमा शनिबार सम्पन्न फाइनल खेलमा थाइल्याण्डसँग...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us