काठमाण्डु, १२ माघ – यूएईविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल जिततर्फ उन्मुख भएको छ । २४३ रनको लक्ष्य दिएको नेपालका बलरहरुले यूएईका ब्याट्सम्यानलाई खुलेर खेल्न दिएका छैनन् । सुरुमा सोमपाल कामीले लगातार ४ विकेट लिएका थिए । पाँचौं विकेटका लागि सीपी रिवाज र मोहम्मद उस्मानले...
काठमाण्डु, १२ माघ – नेपालले युएईलाई २४३ रनको लक्ष्य दिएको छ । दुबईस्थित आइसीसी एकेडेमी मैदानमा जारी दोस्रो खेलमा निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा नेपालले २४२ रन बनाउन सफल बन्यो । नेपालका तर्फबाट रोहित कुमार पौडेलले अर्धशतक प्रहार गर्न सफल भए। उनले ५८...
काठमाण्डु, १२ माघ – पहिलो अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट सिरिज खेल्न नेपालको महिला नेत्रहीन क्रिकेट टोली आज पाकिस्तान प्रस्थान गरेको छ । पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्को निमन्त्रणामा पाँच खेलको टि–२० सिरिजका लागि नेपाली टोली पाकिस्तान प्रस्थान गरेको हो । भगवती भट्टराई बरालको कप्तानीमा रहेको टोलीमा...
काठमाण्डु, १२ माघ – वर्षाका कारण यहाँ जारी ढोरपाटन महिला भलिबल प्रतियोगिताअन्तर्गत आज हुने तीनवटा खेल स्थगित गरिएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज हुने खेल स्थगित गरिएको क्लबका अध्यक्ष मानवीर छन्त्यालले जानकारी दिए । क्लबसँग रहेको खुल्ला भलिबल कोर्ट वर्षाका...
काठमाण्डु, १२ माघ – यूएईविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले पाँचौ विकेट गुमाएको छ । पाँचौं विकेटको रुपमा कप्तान पारस खड्का आउट भएका छन् । पहिलो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले ६१ रनको साझोदारी गर्दै राम्रो सुरुआत गरे पनि मध्यक्रमका व्याट्सम्यानहरु आज...
काठमाण्डु, १२ माघ – यूएईविरुद्धको एक दिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालको दुई विकेट गएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालका दुवै जना ओपनर ब्याट्सम्यान आउट भएका हुन् । पहिलो विकेटका रुपमा विनोद भण्डारी आउट भएका थिए । ६१ रनमा पहिलो विकेट...
काठमाण्डु, ११ माघ – एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको छ । यससँगै तीन एकदिवसीय श्रृङ्खलामा नेपाल १–० ले पछि परेको छ । ११४ रनको सामान्य लक्ष्य युएईले ३२१ ओभरमा सात विकेटको क्षतिमा पूरा गर्यो । युएईका लागि...
काठमाण्डु, ११ माघ – युएईमा जारी घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले खराब ब्याटिङलाई कायम राखेको छ । दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ३३.५ ओभरमा अलआउट हुँदै ११३ रन बनायो...
काठमाण्डु, ११ माघ – एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपालले युएईविरुद्ध खराब ब्याटिङ गरेको छ । नेपालले आठौं विकेटको रुपमा बसन्त रेग्मीलाई शून्य रनमै गुमाएको छ । यसअघि सातौं विकेटको रुपमा करण केसीलाई तीन रनमा गुमाएको छ । २४ ओभरको खेल चलिरहँदा नेपालले...
काठमाण्डु, ११ माघ – युएईसँग भइरहेको पहिलो एकदिवसीय खेलमा नेपालकाे पाँचौ विकेट पनि गुमेको छ । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले कमजोर प्रर्दशन गरिरहेको छ । नेपालका साेमपाल कामी भए । साेमपालको ठाउँमा पवन सराफ आएका छन् । अहिले क्रिजमा सरिफ सेख र सराफ छन्...
काठमाण्डु, ११ माघ – युएईसँग भइरहेको पहिलो एकदिवसीय खेलमा नेपाललाई चाैथाे विकेट पनि गुमेको छ । नेपालका दिपेन्द्र सिंह ऐरी शून्य रनमा आउट भएका हुन् । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले कमजाेर प्रर्दशन गरिरहेकाे छ । ऐरीकाे ठाउँमा सरिफ सेख आएका छन् । अहिले क्रिजमा ...
काठमाण्डु, ११ माघ – युएईसँग भइरहेको पहिलो एकदिवसीय खेलमा नेपाललाई तेस्रो विकेट पनि गुमेको छ । नेपालका कप्तान पारस खड्का आउट भएका हुन् । टस हारेर ब्याटिङमा उत्रिएको नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट भएका थिए । त्यसलगत्तै पाँच रन बनाएर विनोद भण्डारी पनि आउट...