खेलकुद

नेपाल र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द

२०७५ माघ १७ गते १५:०४

काठमाण्डु, १७ माघ – अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजअन्तर्गत नेपाल र पाकिस्तानबीचको दोस्रो खेल वर्षाको कारण रद्द भएको छ । नेपाल र पाकिस्तान महिला नेत्रहीन क्रिकेट टोलीबीचको देस्रो खेल आज फैसलावादमा हुने तय भएपनि निरन्तर वर्षाका कारण खेल हुन नसकेको हो । फैसलावादस्थित एकवाल...

नेपाललाई पहिलो सफलता, सन्दीपले लिए विकेट

२०७५ माघ १७ गते १४:५८

काठमाण्डु, १७ माघ – यूएईविरुद्धको टि–२० शृंखलाको पहिलो खेलमा सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन् । दोस्रो ओभरमा आएका सन्दीपले पहिलो बलमा नै यूएईका ओपनर अस्फाक अहमदलाई बसन्त रेग्मीको हातबाट क्याच गराएका हुन् । युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पहिलो टि–२० खेलमा टस...

न्यूजिल्याण्डसँग भारतको लज्जास्पद हार

२०७५ माघ १७ गते १२:४८

एजेन्सी । न्यूजिल्याण्ड भम्रणमा रहेको पाहुना टोली भारतले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा लज्जास्पद हार ब्यहोरेको छ । हमिल्टनमा भएको खेलमा बिहीबार घरेलु टोली न्यूजिल्याण्डले भारतलाई ८ विकेटले पराजित गर्यो । टेन्ट्र बोल्टले उत्कृष्ट प्रदर्शन गरेपछि टस हारेर ब्याटिङको निम्तो पाएको भारत ९२ रनमै...

व्यास अल्ट्रा म्याराथनको उपाधि रानाभाटलाई

२०७५ माघ १६ गते १७:३७

दमौली, १६ माघ – व्यास नगरपालिकाको आयोजनामा आज सम्पन्न ‘दोस्रो व्यास अल्ट्रा म्याराथन’को उपाधि त्रिभुवन आर्मी क्लबका खगेन्द्रबहादुर रानाभाटले जितेका छन् । व्यास–५ मानहुँदेखि ८ नं वडाको पुलिमराङसम्मको ४४ किमि दूरी २ घण्टा ५३ मिनेटमा पार गर्दै डोटी घर भएका आर्मीका रानाभाटले उपाधि जितेका...

अफ्रिकी क्रिकेटर जोन्टी डिपिएलको सद्भावना राजदूतमा

२०७५ माघ १६ गते १६:२८

धनगढी, १६ माघ – यहाँ आयोजना हुन लागेको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)को तेस्रो संस्करणको सद्भावना राजदूतमा दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्स नियुक्त भएका छन् । दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट तथा २४५ एकदिवसीय खेलेका ४९ वर्षीय रोड्स आफ्नो उत्कृष्ट फिल्डिङका कारण विश्व प्रसिद्ध...

भरतपुरको क्रिकेट रंगशालामा भारत–पाकिस्तानबीच खेल हुने

२०७५ माघ १६ गते १५:४८

काठमाण्डु, १६ माघ – धुर्मुस–सुन्तली फाउन्डेसनले आगामी दुई वर्षभित्र बनाइसक्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल भारत–पाकिस्तानबीच हुने भएको छ । रंगशाला घोषणा कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आगामी दुई वर्षपछि बनिसक्ने यो रंगशालाको उद्घाटन खेल भारत र पाकिस्तानबीच हुने गरी तयारीसमेत...

चितवनमा यस्तो बन्दैछ सुविधासम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

२०७५ माघ १६ गते १५:०९

काठमाण्डु, १६ माघ – धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको छ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को यो जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो...

नेतृत्वविहीन नेपाली क्रिकेटको ऐतिहासिक फड्को

२०७५ माघ १५ गते १२:०७

काठमाण्डु, १५ माघ – नेपाली क्रिकेटले नेतृत्वविहीन तीन वर्षमा ऐतिहासिक फड्को मार्न सफल भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेको तीन वर्ष भइसक्यो । तर, यस बीचमा राष्ट्रिय टोलीले दुईवटा ऐतिहासिक सफलता मात्रै हात पारेको छैन, वर्षौँदेखिको विश्व क्रिकेटमा एकछत्र राज गरेका...

एकदिवसीय क्रिकेट सिरिज जितेपछि कप्तान खड्का दिए यस्तो प्रतिक्रिया

२०७५ माघ १५ गते ११:४२

काठमाण्डु, १५ माघ – कप्तान पारस पारसले यूएईविरुद्धको ऐतिहासिक जितलाई ‘एउटा उज्यालो दिन’ को संज्ञा दिएका छन् । यूएईको न्युज पोर्टल ‘द नेशनल‘सँग खड्काले प्रतिक्रिया दिँदै उनले भने, ‘यो हाम्रो उज्यालो दिनहरुमध्ये एक हो । देशका लागि खेल्न पाएको हरेक अवसर भव्य हुन्छ ।’...

नेपाल आइसिसीको एकदिवसीय बरियतामा प्रवेश

२०७५ माघ १५ गते ११:०२

काठमाण्डु, १५ माघ – नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एकदिवसीय क्रिकेटको बरियतामा समावेश भएको छ । दोस्रो एक दिवसीय सिरिज जितेसँगै आइसिसीले नेपाललाई बरियतामा समावेश गरेको हो । युएइमा जारी सिरिज घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको तीन खेलको एकदिवसीय...

एक दिवसीय क्रिकेट श्रृंखलामा नेपालले इतिहास रचेको दिन

२०७५ माघ १४ गते २०:४७

काठमाण्डु, १४ माघ– युएईविरुद्धको तीन एक दिवसीय क्रिकेटको श्रृंखला जित्दै नेपालले इतिहास रचेको छ । यूएईले दिएको २५५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ६ विकेटको क्षतिमा ४४.४ ओभरमा लक्ष्य भेटाएको हो । आईसीसीले ४ वर्षका लागि एक दिवसीय क्रिकेटको मान्यता दिएपछि दोस्रो सिरिज खेलेको...

नेपालले १० ओभरमा ५० रन कटायो

२०७५ माघ १४ गते १६:३९

काठमाण्डु, १४ माघ – युएईले दिएको २५५ रनको बिशाल लक्ष्य पछ्याएको नेपालले पहिलो १० ओभरमा १ विकेट गुमाउँदै ५२ रन बनाएको छ । नेपालका लागि ओपनर बिनोद भण्डारी ९ रन बनाएर आउट हुँदा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ३४ रनको साझेदारी गर्दै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us