खेलकुद

सुदूरपश्चिममा क्रिकेटको ‘क्रेज‘ बढ्यो

२०७५ माघ १९ गते १६:१५

धनगढी, १९ माघ – परिवर्तनशील समयसँगै क्रिकेट खेल युवा, वयस्क र केटाकेटी जो कोहीका लागि लोकप्रिय खेल बन्न थालेको छ । एक दिवसीय र २०÷२० क्रिकेट खेल खेल्ने चलन शुरु भएसँगै क्रिकेट खेलप्रति राखिने यस्तो पुरानो धारणमा परिवर्तन आएको हुनसक्ने पूर्व क्रिकेटर धरम खड्का...

नेपालको कमजोर प्रर्दशनः जितका लागि ६२ रन आवश्यक

२०७५ माघ १८ गते १७:३५

काठमाण्डु, १८ माघ – युएईले दिएका एक सय ८ रनको लक्ष्य पछ्याइ रहेको नेपालले पाँचौ विकेट गुमाएको छ । सन्दीप जोरा १ रन बनाएर आउट भएका हुन् । नेपालको कप्तान पारस खड्का एक रन पनि नबनाइ आउट भए भने उपकप्तान ज्ञानेन्द्र मल्लले ७ रन...

सन्दीपको कमाल, यूएईको झारे २ विकेट

२०७५ माघ १८ गते १५:२४

काठमाण्डु, १८ माघ – टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले यूएईको चार विकेट लिएको छ । सोमपाल कामीले सुरूवाती दुई–दुई ओभरमा लगातार लगातार २ विकेट लिएपछि सन्दीप लामिछानेले लगातार २ विकेट लिए । लामिछानेले युएईका साइमन अनवारलाई १४ रनमा पाँचौ ओभरको पाँचौ बलमा कप्तान...

यूएईको दोस्रो विकेट झर्यो

२०७५ माघ १८ गते १५:०२

काठमाण्डु, १८ माघ – टस हारेर फिल्डिङमा उत्रिएको नेपालले दोस्रो सफलता पाएको छ । युएईको दुवै विकेट सोमपाला कामीले लिएका हुन् । आजको खेलमा रोहित पौडेल र बसन्त रेग्मी टीमबाट बाहिर छन् भने उनीहरुको स्थानमा ललित राजवंशी र पवन सर्राफलाई टीममा भित्र्याइएको छ ।...

नेपालले टस हार्यो, यूएई ब्याटिङ गर्दै

२०७५ माघ १८ गते १४:३४

काठमाण्डु, १८ माघ – टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले टस हारेर बलिङ गर्ने भएको छ । यूएईले टस जितेर ब्याटिङ गर्ने भएसँगै नेपालले बलिङको निम्तो पाएको हो । आजको खेलम दुई जना खेलाडी परिवर्तन भएका छन् । टिमबाट रोहितकुमार पौडेल र बसन्त...

नेपाल र युएईबीच भीडन्तः आज जित्नै पर्ने दबाबमा नेपाल

२०७५ माघ १८ गते १०:२६

काठमाण्डु, १८ माघ – संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाललाई आज हुने घरेलु टोलीविरुद्धको दोस्रो टी–२० क्रिकेट जित्नै पर्ने दबाब रहेको छ । तीन खेलको टी–२० शृङ्खलाअन्तर्गत नेपालले बिहीबार भएको पहिलो खेल गुमाइसकेको छ । नेपाललाई शृङ्खला आफ्नो पक्षमा पार्न आजको दोस्रो खेल...

नेपाललाई यूएईले दियो १५४ रनको लक्ष्य

२०७५ माघ १७ गते १६:२८

काठमाण्डु, १७ माघ – पहिलो टी–२० म्याचमा यूएईले नेपाललाई १५४ रनको लक्ष्य दिएको छ । आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनायो । यूएईका लागि शैमन अन्वारले उत्कृष्ट ब्याटिङ गरे । उनले ३८...

नेपालकाे उत्कृष्ट प्रदर्शन, यूएईको छैटाै विकेट चैट

२०७५ माघ १७ गते १६:१०

काठमाण्डु, १७ माघ – टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले यूएईको छैटाै विकेट लिएको छ ।   बसन्त रेग्मीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा युएईका कप्तान मोहम्बद नाबिदलाई स्टम्प आउट गरे । यसअघि टी ट्वान्टीमा डेब्यू गरेका अभिनास बोहोराले टोलीका लागि पाँचौ विकेट लिएका...

यूएईलाई झट्का, नेपालले चौथो विकेट झार्यो

२०७५ माघ १७ गते १५:५१

काठमाण्डु, १७ माघ – टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले यूएईको चाैथाे विकेट लिएको छ । सन्दीप लामिछानेले मोहम्बद उसमानको विकेट लिएका हुन् । उनले १३.५ ओभरमा मोहम्बद उसमानलाई कप्तान पारस खड्काको हातबाट क्याच आउट गराएका हुन्।  यसअघि युएईका सिपी रिज्वान २२ रन बनाएर आउट...

यूएई दबाबमा, तेस्रो विकेट चैट

२०७५ माघ १७ गते १५:२६

काठमाण्डु, १७ माघ – टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले यूएईको तेस्रो विकेट लिएको छ । युएईका सिपी रिज्वान २२ रन बनाएर आउट भए । उनलाई नेपालका बसन्त रेग्मीले आउट बनाएका थिए । यसअघि घुलाम शब्बेर ८ रनमा आउट भएका थिए । नेपालका...

यूएईको दोस्रो विकेट झर्यो, सोमपाल र सन्दीप बने हिरो

२०७५ माघ १७ गते १५:१३

काठमाण्डु, १७ माघ – टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले यूएईको दोस्रो विकेट लिएको छ । युएईका घुलाम शब्बेर ८ रनमा आउट भए । नेपालका लागि सोमपाल कामीले विकेट लिए । यसअघि अस्फाक अहमद दुई रनमा आउट भएका थिए । पाँचौ ओभरको खेल...

नेपाल र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द

२०७५ माघ १७ गते १५:०४

काठमाण्डु, १७ माघ – अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजअन्तर्गत नेपाल र पाकिस्तानबीचको दोस्रो खेल वर्षाको कारण रद्द भएको छ । नेपाल र पाकिस्तान महिला नेत्रहीन क्रिकेट टोलीबीचको देस्रो खेल आज फैसलावादमा हुने तय भएपनि निरन्तर वर्षाका कारण खेल हुन नसकेको हो । फैसलावादस्थित एकवाल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us