खेलकुद

प्लेन दुर्घटनामा बेपत्ता भएका सालाको शव समुद्रमा भेटियो

२०७५ माघ २५ गते ११:०२

एजेन्सी । दुई साताअघि विमानसँगै बेपत्ता भएका अर्जेन्टिनी फुटबलर इमिलियानो सालाको शव बिहीबार राति समुद्रबाट निकालिएको छ । दुर्घटनाग्रस्त विमानबाट सालासँगै उनका पाइलट डेभिड इबोस्टनको शव निकालिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । २८ वर्षीय साला दुर्घटनामा पर्नुभन्दा दुई दिनअघि मात्र फ्रेन्च क्लब नान्टेसबाट...

ईण्डिया र न्युजिल्याण्डबीचको दोस्रो ट्वान्टी–२० क्रिकेट आज, कसले मार्ला बाजी ?

२०७५ माघ २५ गते १०:३८

एजेन्सी । ईण्डिया र न्युजिल्याण्डबीचको दोस्रो ट्वान्टी–२० क्रिकेट आज हुँदैछ । खेल नेपाली समयअनुसार विहान पानै १२ बजे अक्ल्याण्डमा सुरु हुनेछ । ३ म्याचको सिरिजमा घरेलु टोली न्युजिल्याण्ड १–० ले अघि छ । नियमित कप्तान बिराट कोहली बिनाको इण्डियालाई दोस्रो खेलमा समेत पराजित गर्दै...

फिफा वरियतामा नेपालको स्थान यथावत, कुन देश कति औं स्थानमा ?

२०७५ माघ २४ गते १६:०२

काठमाण्डु, २४ माघ – विश्व फुटबल महासंघ (फिफा) ले विश्व बरियता सार्वजनिक गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको बरियताको शीर्ष स्थानमा बेल्जियम छ । त्यस्तै, विश्वविजेता फ्रान्स दोस्रो स्थानमा छ । ब्राजिल तेस्रो स्थानमा रहँदा चौथो स्थानमा क्रोएसिया, पाँचौमा इंग्ल्यान्ड र छैटौं स्थानमा...

डिपिएलको तयारी पूरा, विजेताले ३० लाख पाउने

२०७५ माघ २४ गते १२:५२

 काठमाण्डु, २४ माघ – यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको विजेताले रु ३० लाख पाउने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले विगतका संस्करण झैँ यसपटक पुरस्कार सर्वाधिक धनराशिको रहने...

डिपिएल क्रिकेटः काठमाण्डुलाई इस्लिङटन कलेजको साथ

२०७५ माघ २३ गते १५:४५

काठमाण्डु, २३ माघ – धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको तयारीमा रहेको काठमाण्डु गोल्डेन्स टोलीलाई इस्लिङटन कलेजले एक वर्षको लागि प्रायोजन गरेको छ । यही माघ २६ देखि आगामी फागनु ११ गतेसम्म धनगढीको फाप्ला मैदानमा हुने तेस्रो संस्करणको उक्त प्रतियोगितामा सहभागी...

श्रृङ्खला खेलाउने मैदानबिनाको एक दिवसीय र टि–२० श्रृङ्खला

२०७५ माघ २३ गते १५:०३

काठमाण्डु, २३ माघ – सुन्दै अचम्म लाग्छ, एक दिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा श्रृङ्खला नै जितिसकेको नेपालमा एक दिवसीय श्रृङ्खला खेलाउने मैदान छैन भन्दा । एक दिवसीय मान्यता पाएको करिब एक वर्षको अवधिमा नेपाली क्रिकेटले दुईवटा अन्तर्राष्ट्रिय एक दिवसीय श्रृङ्खला खेल्यो, पहिलो शृङ्खला बराबरीमा...

तेक्वान्दोमा नेपाललाई कास्य पदक

२०७५ माघ २३ गते ११:२७

काठमाण्डु, २३ माघ – आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनशिपमा नेपालका विक्रम श्रेष्ठले कास्य पदक जितेका छन् । टर्कीमा आज बिहान भएको च्याम्पियनसिपमा श्रेष्ठले पुरुषको पि–३२ विधातर्फ एकल पुम्सेमा कास्य जितेका हुन् । च्याम्पियनशिपमा मोरक्कोका खेलाडी बिलाल एक खात्ताबियालाई अङ्कको आधारमा हराएर श्रेष्ठ सेमिफाइनलमा पुगेका...

रोनाल्डो र नेमारकाे आज जन्मदिन

२०७५ माघ २२ गते १४:३९

एजेन्सी – मंगलबार (आज)विश्वका दुई स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र नेमार जुनियर जन्मदिन मनाउँदै छन् । आज उनीहरु आ–आफ्नो जन्मदिन मनाउँदै छन् । फेब्रुअरी ५, १९८५ मा पोर्चुगलमा जन्मिएका क्रिस्टियानो रोनाल्डो आज मंगलबार ३४ वर्षमा प्रवेश गरेका छन् । फेब्रुअरी ५, १९९२ मा ब्राजिलमा...

आईसीसीका प्रतिनिधिले गरे त्रिवि क्रिकेट मैदानको निरीक्षण

२०७५ माघ २२ गते १४:१६

काठमाण्डु, २२ माघ – अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का प्रतिनिधिले त्रिवि क्रिकेट मैदान कीर्तिपुरको निरीक्षण गरेका छन् । कीर्तिपुर मैदान एकदिवसीय सिरिज खेलाउन योग्य नभए नभएको अवलोकन गर्न आईसीसीका प्रतिनिधि एण्डी अड्किङसन नेपाल आएका थिए । उनले मंगलबार विहान त्रिवि क्रिकेट मैदान पुगेर पिच, आउट...

बिग ब्यास खेल्न सन्दीप लामिछाने अष्ट्रेलिया आइपुगे

२०७५ माघ २२ गते १०:२२

मेलबर्न, २२ माघ – नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बिग ब्यास लिगमा बाँकी खेल खेल्न अष्ट्रेलिया आइपुगेका छन् । युएईविरुद्धको तीन खेलको एकदिवसीय र टी–ट्वान्टी सिरिज सकेर युएईबाटै अष्ट्रेलिया आएका सन्दीप आज मेलबर्न आइपुगेको उनको टिम मेलबर्न स्टार्सले जनाएको छ । सन्दीपले...

नेपालमै पनि ओडिआई हुनसक्छ: पारस खड्का

२०७५ माघ २१ गते १७:०३

काठमाण्डु, २१ माघ – युएईविरूद्धको टी ट्वान्टी र एक दिवसीय सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा भब्य स्वागत गरिएको छ । खेलकुद मन्त्री, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव सयौंको संख्यामा आएका खेल समर्थकले रातो कार्पेट बिछ्याएर स्वागत गरेका छन् । विमानस्थल पत्रकारसँग कुरा...

क्रिकेट खेलाडीलाई एयपोर्टमा रातो कार्पेट बिच्छ्याएर स्वागत

२०७५ माघ २१ गते १६:५२

काठमाण्डु, २१ माघ – नेपाली राष्ट्रिय क्रिकेट टोली त्रिभुवन विमानस्थलमा आइपुगेको छ । यूएईविरुद्धको एक दिवसीय र टी–२० शृङ्खला जितेर स्वदेश फर्किएको नेपाली क्रिकेट टिमको स्वागतमा विमानस्थलमा रातो कार्पेट बिछ्याएर स्वागत गरिएको थियो । नेपाली खेलाडीलाई स्वागत गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सेना, उपप्रधान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us