काठमाण्डु, २७ माघ – बानियाँटारस्थित पारामाउण्ट एकेडेमीले पाँचौँ राष्ट्रिय कराँते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई आज सम्मान गरेको छ । दोलखामा भएको उक्त प्रतियोगितामा पारामाउण्टमा अध्ययनरत पुरुष ४५ केजीमा राजन तामाङले स्वर्ण जितेका थिए भने पुरुष ५० केजीमा सरल राजभण्डारी र ६० केजीमा...
काठमाण्डु, २७ माघ – नेपाली सेनाअन्तर्गत सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रको आयोजनामा प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता २०७५ फागुनमा हुने भएको छ । ‘रन फर फन’ भन्ने मूल नारा रहेको उक्त प्रतियोगिता आगामी फागनु १८ गते महाशिवारात्री तथा सेना दिवसको अवसरमा आयोजना गरिने...
काठमाण्डु, २७ माघ – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलवर्न स्टार्सले सिड्नी सिक्सर्सलाई ९४ रनले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको मेलवर्नले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । १६९ रनको लक्ष्य पछ्याउने क्रममा सिड्नी ७४...
काठमाण्डु, २७ माघ – अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) मा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले नवौ विकेट लिएका छन् । लिगको अन्तिम खेलमा सिड्नी सिक्सर्सविरूद्ध सन्दीपले टोलीका लागि छैठौं विकेट लिने क्रममा आफ्नो पहिलो ओभरको पाँचौ बलमा इंल्याण्डका टोम कुरानलाई एलबिडब्लुको धरापमा पारेका...
नवलपरासी, २७ माघ – पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा आगामी फागुन २ देखि ४ गतेसम्म पुरुषतर्फको राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लबलगायत राष्ट्रियस्तरका क्लबहरुसहित नवलपरासी र छिमेकी जिल्लासहित छिमेकी भारतको समेत एक टिमको सहभागिता रहनेछ । प्रतियोगितामा...
काठमाण्डु, २६ माघ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विभिन्न उमेर समूहका प्रतियोगिताका लागि खेलाडीको छनोट खुल्ला प्रतिस्पर्धाबाट गर्ने भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) र एशियाली फुटबल महासङ्घ (एएफसी)द्वारा आयोजना हुने विभिन्न उमेर समूहको प्रतियोगितामा बलियो...
काठमाण्डु, २६ माघ – नेपाली क्रिकेट खेलाडीहरुको मासिक तलब आईसीसीले निकासा गरेको छ । सन् २०१६ देखि रोकिएको तलबबापतको रकम आईसीसीले आज राखेपको खाता रहेको स्टाण्डर्ड चार्टड बैंकमा एकमुष्ट १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ पठाएको हो । २०१६ देखि...
एजेन्सी – ब्राजिलको अत्याधिक लोकप्रिय फुटबल क्लब फ्लामेङ्गोमा आगलागी भएको छ । आगलागीबाट फुटबल क्लबका १० जना खेलाडीको मृत्यु भएको छ । क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । मृत्यु भएकामा १४ देखि १७ उमेर समूहका खेलाडी...
एजेन्सी – क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै फुटबलर लियोनल मेस्सी युरोपमा सबैभन्दा बढी कमाइ गर्ने खेलाडी बनेका छन् । ३१ वर्षीय मेस्सी आफ्ना प्रतिस्पर्धी इटालियन क्लब युभेन्टसका पोर्चुगिज रोनाल्डोलाई झण्डै दोब्बर रकमले पछि पार्दै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका हुन् । फ्रेन्च पत्रिका ‘एलइक्विप’ हालै...
रुपन्देही, २६ माघ – शहीद स्मृति खेलकूद क्लबको आयोजना तथा मदन भण्डारी स्र्पोट्स एकेडेमीको सहकार्यमा बुटवलमा चौथो शहीद स्मृतिकप खुला नकआउट फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । फागुन १ गतेदेखि रामनगर खेलमैदानमा हुने सो प्रतियोगिताका लागि सबै तयारी पूरा भएको बुटवलमा आयोजित पत्रकार...
काठमाण्डु, २५ माघ – बिग ब्यास लिग क्रिकेटमा ब्रिसबेन हिटविरुद्धको खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने टिममा परेका छन् । टस हारेर पहिले ब्याटिङ गर्न लागेको मेलबर्न स्टार्समा सन्दीप पनि टिममा परेका हुन् । बंगलादेश प्रिमियर लिग र नेपाल र यूएईबीचको सिरिज खेलेर बिग...
काठमाण्डु, २५ माघ – शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ । प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लब झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन, टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब...