काठमाण्डु, १४ माघ – नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको अन्तिम खेलमा आयोजक युनाइटेड अरब इमिरेट्स(यूएई) ले २५६ रनको लक्ष्य प्रस्तुत गरेको छ । आईसीसी एकेडेमी ओभलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले पूरा ५० ओभर खेल्दै ६ विकेट...
काठमाण्डु, १४ माघ – युएई विरुद्धको तेस्रो एक दिवसीय खेलमा नेपाललाई पाँथौ सफलता मिलेको छ । नेपाली बलर करण केसीले आफ्नो आठौं ओभरको दोस्रो बलमा विकेट लिएका हुन् । कप्तान पारस खड्काले चौथो विकेट लिएका थिए । पारसले मोहम्मद उस्मानको विकेट झारेका थिए ।यसअघि...
काठमाण्डु, १४ माघ – युएई विरुद्धको तेस्रो एक दिवसीय खेलमा नेपाललाई चौथो सफलता मिलेको छ । नेपाली कप्तान पारस खड्काले चौथो विकेट लिएका हुन् । पारसले मोहम्मद उस्मानको विकेट झारेका थिए ।यसअघि बलर सन्दिप लामिछानेले युएईका घुलाम सब्बरलाई आउट गरेका थिए । नेपाली बलरद्वय...
काठमाण्डु, १४ माघ – युएई विरुद्धको तेस्रो एक दिवसीय खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपाली बलर सन्दिप लामिछानेले युएईका घुलाम सब्बरलाई आउट गरेका छन् । तीन विकेटको क्षतिमा युएईले १९.४ ओभरमा ४७ रन जोडेको छ । यसअघि नेपाली बलरद्वय करन केसीले युएईका...
काठमाण्डु, १४ माघ – युएईमा जारि एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत अन्तिम तथा निर्णायक खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ । टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका छन् । उनले तेस्रो ओभरको पाँचौ बलमा आस्फाक अहमदलाई विकेट किपर बिनोद...
काठमाण्डु, १४ माघ – नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँगको तेस्रो एकदिवसीय खेलमा टस जितेर बलिङ रोजेको छ । शृंखला १–१ को बराबरीमा रहेको छ । नेपालले पहिलो खेलमा ११३ रन मात्रै बनाउन सकेपछि ३ विकेटको पराजय भोगेको थियो । दोस्रो खेलमा नेपालले २४२...
काठमाण्डु, १४ माघ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपालका लागि आज एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास कायम गर्ने मौका छ । गत वर्ष एक दिवसीय अन्तर्राष्टिय मान्यता पाएपछिको दोस्रो एक दिवसीय शृङ्खला खेलिरहेको नेपालका लागि पहिलो...
एजेन्सी – न्यूजील्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टिमसँग सर्वसाधारणलाई सावधान रहन चेतावनी दिएको छ । इस्टर्न डिस्ट्रिक्ट पुलिसले फेसबुकमा एउटा सूचना जारी गर्दै आफ्नो देशको नागरिकलाई भारतीय क्रिकेट टिमसँग सावधान रहन चेतावनी दिएको हो । भ्रमण टोली पाँच एकदिवसीय खेलको श्रृंखलामा न्यूजील्यान्ड भन्दा २–०...
चितवन, १३ माघ – धुर्मुस–सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बनाउने भएको छ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा रङ्गशाला बन्ने भएको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नामकरण गरिएको रङ्गशालाको...
कास्की, १३ माघ – पोखरा रङ्गशालाभित्र करीब १० रोपनी जमिनमा ह्याण्डबल एकेडेमी निर्माण गरिएको छ । राष्ट्रिय खेलकूद परिषद्को सहयोग र नेपाल ह्याण्डबल सङ्घ तथा जिल्ला खेलकूद विकास समिति कास्कीको समन्वयमा नेपालमै पहिलो पटक रु ९९ लाखको लागतमा एकेडेमी निर्माण गरिएको नेपाल ह्याण्डबल सङ्घका...
एजेन्सी । म्यानचेष्टर सिटी, वाटफोर्ट र स्वान्सी एफ ए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेका छन् । बर्नलीलाई ५–० को फराकिलो अन्तरले हराउँदै सिटीले अघिल्लो चरणको यात्रा तय गरेको हो । पहिलो हाफमा १–० को अग्रता बनाएको सिटीले दोस्रो हाफमा ४ गोल थप्दै फराकिलो...
काठमाण्डु, १२ माघ – एकदीवसीय श्रृंखला अन्तर्गत शनिबार भएको दोस्रो खेलमा यूएईविरुद्ध नेपालले शानदार जित हाँसिल गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले यूएईलाई १४५ रनले पराजित गरेको हो । आईसीसी एकेडेमी दुबई रंगशालामा भएको खेलमा पूरै ५० ओभर खेल्दै नेपालले ९...