ढाकाविरुद्ध सन्दिपले लिए एक विकेट

काठमाण्डु टुडे २०७५ माघ ४ गते १७:३३ मा प्रकाशित

काठमाण्डु, ४ माघ – बंगलादेश प्रिमियर लिग (बिपिएल)मा ढाका डाइनामिट्सविरुद्ध सिड्नी सिक्सर्सबाट खेलिरहेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले एक विकेट लिएका छन् ।

मध्यम बलिङ गर्दै सन्दीपले चार ओभरको स्पेलमा २७ रन खर्चेर एक विकेट लिएका हुन् । सन्दीपले व्यक्तिगत पहिलो ओभरमै विकेट लिएका थिए । योसँग बिपिएलमा पाँच खेल खेल्दै सन्दीपले चार विकेट लिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us