एजेन्सी । इएफएल कप फुटबल अन्तर्गत दोस्रो सेमिफाईनलको पहिलो लेगमा बुर्टोन एल्बियनविरुद्ध म्यानचेष्टर सिटीले फराकिलो जित हात पारेको छ । घरेलु मैदानमा गएराती भएको खेलमा ९–० को जित निकाल्दै म्यान सिटीले फाईनल प्रवेशको संभावना बलियो बनाएको हो । सिटीको जितमा ग्राबियल जिससले ४ तथा...
काठमाण्डु, २५ पुस – बङ्गलादेश प्रिमियर लिग(बिपिएल) खेल्न बङ्गलादेश गएका नेपाली युवा बलर सन्दीप लामिछानेले आज आफ्नो दोस्रो खेल खेल्दैछन् । लामिछाने रहेको सिलेट सिक्सर्स क्लबले अहिले मध्याह्न चितागोङ भीकिङससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिए पनि सन्दीपको टोली...
काठमाण्डु, २५ पुस ९– इन्डोनेसियाको फुटबल लिग च्याम्पियन पोर्सिजा जाकर्ता क्लबले नेपालका मिडफिल्डर रोहित चन्दसँगको सम्झौता थप गरेको छ । रोहितको सो क्लबसँगको सम्झौता २०१८ डिसेम्मरसम्म थियो । रोहितले इन्डोनेसियाको फुटबल लिगमा त्यहाँको पेर्सिजा जाकर्ता क्लबबाट खेल्दै लिग उपाधि जिताउनुका साथै प्रतियोगिताकै उत्कृष्ट खेलाडीको...
एजेन्सी । प्रिमियर लिग लिडर लिभरपुल एफए कप फुटबलको तेस्रो चरणबाटै बाहिरिएको छ । लिभरपुललाई सोमबार राति भएको खेलमा उल्भरह्याम्टनले २–१ गोलले स्तब्ध पारेको हो । घरेलु टोली उल्भरह्याम्टनले ३८ औं मिनेटमा राउल जेमिनेजको गोलमा अग्रता लिएको थियो । लिभरपुलका मिडफिल्डर जेम्स मिल्नरको गल्तीको...
एजेन्सी । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा लज्जास्पद हार ब्यहोरेको छ । आइतबार राति भएको खेलमा आफ्नै घरेलु मैदानमा रियल मड्रिडले रियल सोसाइडेडसँग २–० गोलको लज्जास्पद हार ब्यहोरेको हो । रियल सोसाइडेडको जितमा विलियन जोसे र रुबेन पार्डोले गोल गरे । खेलको तेस्रो...
एजेन्सी । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित हात पारेको छ । सोमबार बिहान भएको खेलमा बार्सिलोनाले गेटाफेलाई उसैको मैदानमा २–१ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे । गेटाफेका लागि जइमी माटाले गोल...
केप टाउन, २२ पुस – दक्षिण अफ्रिकाले न्यूल्यान्डमा खेलिएको दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तानलाई नौ विकेटले पराजित गरेको छ । जितका लागि ४१ रनको चुनौती पाएको दक्षिण अफ्रिकाले ९.५ ओभरमा एक विकेटको क्षतिमा निर्धारित लक्ष्य पूरा गरेको थियो । दक्षिण अफ्रिकाले उक्त लक्ष्य चौथो दिन...
काठमाण्डु, २२ पुस – बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा डेब्यु गरिरहेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले २ विकेट लिएका छन् । सिलेट सिक्सर्समा आवद्ध सन्दीपले कोमीला भिक्टोरियन्सविरुद्धको खेलको १३औं ओभरमो अन्तिम बलमा सोहेब मल्लिकलाई आउट गर्दै विकेटको खाता खोलेका थिए ।...
काठमाण्डु, २२ पुस – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को निलम्बन फुकुवाका लागि मार्ग प्रशस्त गर्न निलम्बित नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय खेलकूद परिषद (राखेप)लाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिन निवेदन दर्ता गराएको छ । दुईसाता अघि नेपालमा बसेको आइसिसीको स्वतन्त्र कमिटीको...
एजेन्सी । जोए विलकले दुई गोल गरेपछि शनिबार राति ब्ल्याकपुलमा ३–० को जित निकाल्दै १३ पटकको कीर्तिमानी च्याम्पियन आर्सनलले एफए कपको चौथो चरणमा स्थान सुरक्षित गरेको छ । आरोन रामसेको फ्रि–किक पोष्टमा लागेर फर्किँदा प्राप्त बललाई गोलमा परिणत गर्दै आर्सनललाई ११औं मिनेटमा अग्रता दिलाएका...
काठमाण्डु, २१ पुस – तेस्रो संकरणको धनगढी प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिताको काठमाण्डुमा खेलाडी खरिद बिक्री (अक्सन) सम्पन्न भएको छ । अक्सनबाट ६ जना खेलाडी सर्बाधिक मुल्यमा बिक्री भएका छन् । रुपेन्देही च्यालेन्जर्सले ललितसिंह भण्डारी र विनोद भण्डारीलाई सर्बाधिक २ लाख ५० हजार मुल्य...
काठमाण्डु, २१ पुस – तेस्रो संकरणको धनगढी प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिताको काठमाण्डुमा खेलाडी खरिद बिक्री (अक्सन)जारी छ । माघ २७ गतेबाट धनगढीमा हुने प्रतियोगिताका लागि धनगढी स्टार्स, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाण्डु गोल्डेन र विराटनगर किंग्सले २ सय ५ खेलाडीमा बोली...