खेलकुद

एसीसीका लागि नेपाली क्रिकेट टोलीको घोषणा, को–को परे ?

२०७६ वैशाख ४ गते १७:०८

काठमाण्डु, ४ बैशाख – थाइल्याण्डमा आयोजना हुने एसीसी (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताका लागि बुधवार १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । वैशाख ७ देखि १५ गतेसम्म हुने प्रतियोगिताको लागि विशाल विक्रम केसीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको हो । टोलीमा...

अयाक्स पहिलोपटक सेमिफाइनलमा, रोनाल्डो बाहिरिए

२०७६ वैशाख ४ गते १०:३३

एजेन्सी – किशोर कप्तान मथेइज् डि लिग्टको गोलसँगै अयाक्सले युभेन्टसलाई हराएको छ । सन् १९९७ पछि अयाक्सले पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको हो । मंगलबार राति भएको खेलमा अयाक्सले युभेन्टसलाई २–१ गोल अन्तरले हरायो र समग्रमा ३–२ ले विजयी भयो । घरेलु...

‘एमर्जिङ प्लेयर अवार्ड’को दावेदार खेलाडीमा परे सन्दीप लामिछाने

२०७६ वैशाख ३ गते १६:४२

काठमाण्डु, ३ बैशाख – इन्डियन प्रिमियर लिग (आईपीएल) मा हरेक सिजन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने एमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पर्न सफल भएका छन् । दिल्ली क्यापिटल्सबाट सुरुवाती ४ खेलमा ५ विकेट लिएका सन्दीप इमरर्जिङ...

२०१९ को विश्वकप खेल्ने भारतीय टोलीको घोषणा(नामसहित)

२०७६ वैशाख २ गते १७:००

एजेन्सी । आगामी महिना इंग्ल्याण्ड र वेल्समा संयुक्त रूपमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । भारतीय क्रिकेट बोर्डले विराट कोहलीको कप्तानीमा सोमबार विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा कप्तान कोहलीसँगै उपकप्तान रोहित...

नेपालको सानदार जित, मलेसिया ८ विकेटले पराजित

२०७६ वैशाख २ गते ११:००

काठमाण्डु, २ वैशाख – नेपालले मलेसियामा जारी यू–१९ विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको छ । बायुमास रंगशालामा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । टस हारी पहिले ब्याटिङमा उत्रिएको मलेसियाको यू–१९ टोली ३३.५ ओभमा ९२ बनाउँदा...

नेपालले पायो मलेसियाबाट ९३ रनको लक्ष्य

२०७६ वैशाख २ गते १०:३०

काठमाण्डु, २ वैशाख – आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनोटको तेस्रो खेलमा मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै पहिलो ब्याटिङ गरेको मलेसियाले ३३ ओभर ५ बलमा पूरै विकेट गुमाउँदै...

अन्ततः यूएईसँग हार्‍यो नेपाल

२०७५ चैत ३० गते १५:५१

काठमाण्डु, ३० चैत – आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोट अन्तर्गत  युनाईटेड अरब इमिरेट्स (युएई) सँग नेपाल पराजित भएको छ । वर्षाका कारण प्रभावित खेलमा युएईले नेपाललाई १ रनले पराजित गरेको हो । खेलको निर्णय डकवर्थ लुइस मेथडबाट भएको हो ।...

वर्षाले राेक्याे नेपाल र युएईबीचको खेल

२०७५ चैत ३० गते १४:२२

काठमाण्डु, ३० चैत – आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोट अन्तर्गत नेपाल र युनाईटेड अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाले प्रभावित गरेको छ । क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा नेपालले दिएको २४८ रनको लक्ष्यसहित युएईले जवाफी ब्याटिङ गरिरहदा पानी परेपछि...

युएईलाई नेपालले दियो २ सय ४८ रनको लक्ष्य

२०७५ चैत ३० गते ११:२९

काठमाण्डु, ३० चैत – मलेसियामा जारी अण्डर १९ विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले युएईसामु २ सय ४८ रनको चुनौती प्रस्तुत गरेको छ । भीम सार्की र हरि बहादुर चौहानले छैटौ विकेटका लागि ९२ रनको साझेदारी गरेपछि नेपालले युएईसामु मध्यम चुनौती प्रस्तुत गरेको हो ।...

आईसीसी यू–१९ विश्वकपः सिंगापुरमाथि नेपालको सानदार जित

२०७५ चैत २९ गते १४:०६

काठमाण्डु, २९ चैत – नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तरर्गत एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको हो । नेपालले सिंगापुरलाई २ सय ८३ रनको लक्ष्य दिएको थियो । सिंगापुरविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको...

सिंगापुरलाई नेपालले दियाे २ सय ८३ रनको लक्ष्य

२०७५ चैत २९ गते ११:२८

काठमाण्डु, २९ चैत –आइसीसी यू–१९ विश्वकप छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले सिंगापुरलाई २ सय ८३ रनको लक्ष्य दिएको छ । सिंगापुरविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा सबै विकेट गुमाएर २ सय ८२ रन बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ९५...

विश्वकप क्रिकेटः कप्तान रोहितले हाने अर्धसतक

२०७५ चैत २९ गते १०:५८

काठमाण्डु, २९ चैत – आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालको पारी कप्तान रोहितकुमार पौडेलले सम्हालेका छन् । सिंगापुरविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले रोहितको अर्धशतकको मद्दतमा ३० ओभरमा ६ विकेट गुमाएर १ सय ८१ रन बनाएको छ । पहिलो विकेट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us