काठमाण्डु, २० चैत– सामाजिक सञ्जालमाथि अनुदार नीति अख्तियार गरेर नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै चौतर्फी आरोप खेपिरहेको सरकारमाथि फेरि त्यस्तै अर्को आरोप थपिएको छ । सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले अघि सारेको नयाँ विधेयकका प्रावधानले नेपाली टेलिभिजन बन्द हुने अवस्था आउने भन्दै...
काठमाण्डु, २० चैत्र – ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो खेलमा आज नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । मन्दलर थिरी रंगशालामा नेपाली समयअनुसार बेलुकी ५ बजेर १५ मिनेटमा नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया...
काठमाण्डु, २० चैत – एएफसी कप फुटबल अन्तर्गत समूह ‘ई’ को पहिलो खेलमा नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लबले बंगलादेशको ढाका अबहानी लिमिटेडसँग प्रतिस्पर्धा गर्दैछ ।होम एण्ड अवेका आधारमा चल्ने प्रतियोगीताको पहिलो खेल, मनाङले ललितपुरको सातदोबाटोस्थित घरेलु मैदान एन्फा कम्प्लेक्समा खेल्न लागेको हो ।...
काठमाण्डु, १९ चैत – आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि नेपाली टोलीको घोषणा गरिएको छ । रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले बुधबार नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), अभिषेक...
काठमाण्डु, १९ चैत – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार सन् २०१९ को जनवरीदेखि मे १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब...
काठमाण्डु, १८ चैत – नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले भीषण हावाहुरीका कारण बारा र पर्सामा पुगेको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । इन्डियन प्रिमियर लिग(आईपीएल)मा व्यस्त रहेका सन्दीपले सोमबार ट्वीट गरी दुःख व्यक्त गरेका हुन् । ‘भीषण आँधीका कारण बारा, कलैया८मा थुप्रैले ज्यान गुमाएको...
एजेन्सी – मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा कारबाहीमा परेका छन् । इण्डियन प्रिमिएर लिग आयोजकले रोहितलाई सुस्त बलिङ गरेको आरोपमा कारबाही गरेको हो । उनले १२ लाख भारु जरिवाना तिनुपर्नेछ । शनिबार किङ्स–११ पन्जाबबिरुद्ध खेलमा उनले सुस्त गतिमा बलिङ सकाएका थिए । आईसीसीको नियम...
काठमाण्डु, १८ चैत – युवा तथा खेलकूद मन्त्रालयको आयोजना एवं राष्ट्रिय खेलकूद परिषद्को समन्वयन तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको सहयोगमा सोह्र वर्षमुनिको प्रदेशस्तरीय विद्यालय क्रिकेट प्रतियोगिता मङ्गलबारदेखि हुने भएको छ । यही चैत २५ गतेसम्म चल्ने उक्त प्रतियोगिताका खेल किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाण्डु, १७ चैत – आगामी वैशाख ५ देखि ११ गतेसम्म प्रदेश नंं ५ को विभिन्न स्थानमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । राष्ट्रिय खेलकूद परिषद् ९राखेप०का अनुसार प्रतियोगितामा समावेश गरिएका ३५...
काठमाण्डु, १६ चैत – प्रदेश नम्बर ५ मा आयोजना आगामी वैशाख ५ गतेदेखि हुने आठौँ राष्टिय खेलकूद प्रतियोगिताको धरैजसो खेल बाँकेमा हुने भएको छ । शुक्रबार आठौँ राष्टिय खेलकूदको मिति घोषणा भएसँगै राष्ट्रिय खेलकूद परिषद्ले आज जारी गरेको खेलतालिका अनुसार बाँकेमा १७ वटा खेल...
काठमाण्डु, १५ चैत – प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले वैशाख ५ देखि ११ गतेसम्म नेपालगञ्जमा गर्ने मिति तय गरेको हो । यसअघि चैत महिनामै गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेर...
काठमाण्डु, १५ चैत – नेपाल पत्रकार महासङ्घको ६४औंँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको ‘मिडिया कप फुटसल प्रतियोगिता २०७५’ को उपाधि प्रेस सङ्गठन नेपालले जितेको छ । आज यहाँ भएको फाइनल खेलमा नेपाल प्रेस युनियनलाई ६ –१ को गोल अन्तरले हराउँदै प्रेस सङ्गठनले उपाधि जितेको...