खेलकुद

नेपाललाई हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि भारतले उचाल्यो

२०७५ चैत ८ गते १७:०१

विराटनगर, ८ चैत – नेपाललाई ३–१ गोल अन्तरले हराउँदै भारतले साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको छ । खेलको २६ औँ मिनेटमा फ्रीकिकमार्फत डालिमा छिब्बरले गोल गर्दै भारतलाई १–० को अग्रता दिलाएकी थिइन् । त्यसको केही बेरपछि नेपालका लागि सावित्रा भण्डारीले ३३ औँ मिनेटमा खेललाई...

साफ महिला च्याम्पियनसीपः भारतलाई नेपालले जवाफ फर्कायो

२०७५ चैत ८ गते १५:३६

काठमाण्डु, ८ चैत – साफ महिला च्याम्पियनसीपको उपाधि भिडन्तमा भारत र नेपालबीच बराबरीमा खेल भइरहेको छ । भारतले २६ औं मिनेटमा १ गोल हानेको थियो तर, त्यसको केही मिनेटमा नेपाललले जवाफी गोल फर्काएको छ । भारतले २६ औं मिनेटमा अग्रता लिएको थियो । डी...

मुख्यमन्त्रीले खेलाडीलाई २ लाख दिने घोषणा गरेपछि गणेश थापाले दिए यस्तो प्रतिक्रिया

२०७५ चैत ८ गते १३:२८

काठमाण्डु, ८ चैत – एन्फाका पूर्व अध्यक्ष गणेश थापाले नेपाली महिला खेलाडीलाई प्रदेश १ को सरकारले जनही २ लाख पुरस्कार दिने घोषणा गरेकोमा खुसी व्यक्त गरेका छन् । ‘यो घोषणाले महिला राष्ट्रिय खेलाडीहरुको हौसला बड्नेछ यसको लागि मुख्यमन्त्रीजयूलाई हार्दिक बधाई दिन चाहन्छु,’ थापाले लेखेका...

महिला खेलाडीका लागि शेरधन राईले गरे लोकप्रीय निर्णय

२०७५ चैत ८ गते ११:११

विराटनगर, ८ चैत –प्रदेश १ सरकारले नेपालले साफ महिला च्याम्पियनसीप जितेमा प्रत्येक खेलाडीलाई २ लाख दिने घोषणा गरेको छ । साफ महिला च्याम्पियनसीपको उपाधिका लागि आज नेपाल र भारत भिड्दैछन् । बिराटनगरमा हुने खेलको पूर्वसन्ध्यामा प्रदेश सरकारले नगद पुरस्कारको घोषणा गरेको हो । यदि...

नायिका रेखा थापा खेलकुदमा सक्रिय

२०७५ चैत ७ गते १२:२६

काठमाण्डु, ७ फागुन – सिनेमाको पर्दामा फरक फरक भूमिकामा देखिएकी अभिनेत्री रेखा थापा पछिल्लो समयमा वास्तविक जीवनमै विभिन्न भूमिकामा देखिन थालेकी छन् । सिनेकर्मबाहेक सामाजिक क्षेत्र र राजनीतिमा देखा परेकी थापाले पछिल्लो समय नेपालमै पहिलो पटक हुन लागेको महिला क्रिकेट लिगको चारमध्ये एक टोली...

समर्थकलाई दिल्लीमा सन्दीपले गरे नेपालीमा सम्बोधन

२०७५ चैत ७ गते ११:४०

काठमाण्डु, ७ फागुन – इन्डीयन प्रिमियर लिग (आइपिएल) क्रिकेटका लागि नयाँ दिल्ली पुगेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले खेलप्रेमी नेपालीलाई धन्यवाद दिएका छन् । संसारका जुनसुकै ठाउँमा पुगेपनि दर्शकको साथ पाएको र आगामी दिनमा पनि साथ, सहयोग र माया पाउने अपेक्षा उनले गरेका छन् ।...

मैत्रीपूर्ण खेलमा नेपाल–कुबेत भिड्दै

२०७५ चैत ७ गते ९:५५

काठमाण्डु, ७ चैत – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुई मैत्रीपूर्ण खेल खेल्न कुबेत पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्न लागेको हो । नेपाल पहिलो खेल जित्ने लक्ष्यसहित मैदान उत्रदै छ । नेपाली टोलीको मुख्य...

मेयर कप नकआउट फुटबल प्रतियोगिता हुँदै

२०७५ चैत ६ गते १७:१२

खस्यौली, ६ चैत – रुपन्देहीको सैनामैना नगरपालिका–७ देउवापारमा दोस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । आज स्थानीय जनप्रिय स्पोर्टस् क्लबले आयोजना गरेको पत्रकार भेटघाटमा प्रतियोगितमा प्रथम हुनेलाई रु एक लाख ५१ हजार राशि प्रदान गरिने क्लबका अध्यक्ष किशोर रानाले जानकारी...

श्रीलंकालाई हराउँदै नेपाल फाइनलमा प्रवेश

२०७५ चैत ६ गते १३:२०

विराटनगर, ६ चैत्र – श्रीलंकामाथि शानदार जित हासिल गर्दै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को फराकिलो जित हासिल गर्दै नेपाल उपाधिनजिक पुगेको हो । नेपालले मध्यान्तरअघि १ र मध्यान्तरपछि ३ गोल गरेको हो...

टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेल तालिका सार्वजनिक

२०७५ चैत ६ गते ११:४५

काठमाण्डु, ६ चैत – सिङ्गापुरमा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–२० विश्वकपको एशिया छनोटको अन्तिम चरणको खेल तालिका आज सार्वजनिक भएको छ । आइसिसीले सार्वजनिक गरेको एशिया छनोटको अन्तिम प्रतियोगिता आगामी साउन ६ गतेदेखि १२ गतेसम्म सिङ्गापुरमा हुने भएको हो । एशिया छनोटको फाइनल...

धुर्मुस सुन्तलीकाे ‘मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट’ प्रतियोगिता, पारस र ज्ञानेन्द्र भिड्ने

२०७५ चैत ५ गते १४:५४

काठमाण्डु, ५ चैत्र – २३ गते कीर्तिपुर मैदानमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुने भएको छ । चितवनमा अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला बनाउन काम गर्दै आएको धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला निर्माणका लागि सहयोग जुटाउन उक्त प्रतियोगिता गर्न लागेको होे । चैत २३ मा राष्ट्रिय टोली कप्तान कप्तान...

रोनाल्डोले देखाए गुप्ताङ्ग !

२०७५ चैत ५ गते १२:२०

एजेन्सी – च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा एट्लेटिको मड्रिडविरुद्ध ह्याट्रिक पूरा गरेपछि आफ्नो दुई हातले गुप्ताङ्ग देखाएका युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई युइएफएले कारबाही गरेको छ । उनको सेलिब्रेसन अत्यन्त अश्लिल भएको भन्दै युइएफएले उनलाई १८ हजार पाउण्ड जरिवाना गरेको हो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us