खेलकुद

राष्ट्रिय महिला भलिबलः एपिएफ र न्यू डाइमण्ड विजयी

२०७५ चैत १४ गते १६:२९

काठमाण्डु, १४ चैत – सातौँ संस्करणको सशस्त्र प्रहरी बल महानिरीक्षक महिला राष्ट्रिय खुला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) र न्यू डाइमण्ड एकेडेमी विजयी भएका छन् । विभागीय टोली एपिएफले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय ग¥यो भने न्यू डाइमण्डले आर्मीलाई पराजित...

फुटसल टोलीलाई बिदाई गर्दै गृहमन्त्रीले दिए शुभकामना

२०७५ चैत १४ गते १३:४२

काठमाण्डु, १४ चैत – गृहमन्त्री रामबहादुर थापाले अर्जेन्टिनामा आयोजना हुने विश्वकप फुटसल प्रतियोगिताका लागि जाने नेपाली टोलीलाई आज बिहान बिदाइ गरिएको छ । मन्त्री निवास पुल्चोकमा आयोजित एक कार्यक्रममा उनले खेलाडी तथा प्रशिक्षकलाई जितको शुभकामना दिदैं बिदाइ गरेका हुन् । सो अवसरमा मन्त्री थापाले...

राष्ट्रिय खेल भलिबलको भविष्य अन्योलमा

२०७५ चैत १४ गते ११:३२

काठमाण्डु, १४ चैत – राष्ट्रिय खेलको रूपमा मान्यता पाएको दुई वर्ष नपुग्दै भलिबल खेल अब राष्ट्रिय खेल हुने नहुनेमा अन्योल सिर्जना भएको छ । हालै युवा तथा खेलकूद मन्त्रालयले तयार गरी राष्ट्रियसभामा दर्ता भएको खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रिय खेल भलिबलका...

नेपाल अफगानिस्तानसँग पराजित

२०७५ चैत १३ गते १०:३७

काठमाण्डु, १३ चैत – २३ वर्षमुनिको एएफसी (यू–२३) च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल अफगानिस्तानसँग २–० गोल अन्तरले पराजित भएको हो । छनोट चरणमा नेपालको यो तेस्रो हार हो...

यु–२३ च्याम्पियनसीपः अन्तिम खेलमा नेपाल र अफगानिस्तान भिड्दै

२०७५ चैत १२ गते १४:२५

काठमाण्डु, १२ चैत – एएफसी तेइस वर्षमुनि (यु–२३) च्याम्पियनसीप छनोट फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र अफगानिस्तानबीच आज हुने समूह चरणको अन्तिम खेलमा दुवै टोलीले प्रतिष्ठाको लागि खेल्दैछन् । कतारको दोहास्थित स्पोर्ट्स सिटी सेन्टरमा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ बजे दुवै टोली विजयी लक्ष्यका...

यू–२३ च्याम्पियनसिपः कतारसँग नेपाल पराजित

२०७५ चैत ११ गते १०:१२

काठमाण्डु, ११ चैत – एएफसी तेइस वर्षमुनि यू–२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित भएपछि नेपाल समूह ए बाट बाहिरिएको हो । यसअघि नेपाल ओमनसँग...

यू–२३ च्याम्पियनशिपः नेपालले कतारसँग भिड्दै

२०७५ चैत १० गते १३:४८

काठमाण्डु, १० चैत – एएफसी तेइस वर्षमुनि (यू–२३) च्याम्पियनशिप फुटबल प्रतियोगिता छनोट चरणको दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्ने भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ । नेपाल सशक्त मानिएको टोली कतारलाई...

खुला राष्ट्रिय पुरुष भलिबलको उपाधि दुप्चेश्वरलाई

२०७५ चैत १० गते १२:०२

बेत्रावती, १० चैत – नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको आयोजनामा सम्पन्न ‘दोस्रो दुप्चेश्वर कप खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि आयोजक दुप्चेश्वर गाउँपालिकाले जितेको छ । दुप्चेश्वर गाउँपालिका–५ स्थित कल्याण माविमा सम्पन्न फाइनल खेलमा दुप्चेश्वरले सोसियल सर्भिस युथ क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको खेल...

चेन्नईसँग हारे पनि यसकारण खुसी छन् विराट

२०७५ चैत १० गते ११:४५

एजेन्सी । १२ औं संस्करणको पहिलो खेलमा भारतीय कप्तान विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैङ्लोर पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्ससँग सात विकेटले पराजित भयो । सो खेलमा बैङ्लोरले बिर्सन लायक प्रदर्शन गर्‍यो । टिमका लागि अम्बाती रायडू...

महिला फुटबल खेलाडीलाई एक लाख पुरस्कार

२०७५ चैत १० गते ११:३४

विराटनगर, १० चैत – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पाँचौ साफ फुटबल प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीलाई रु एक लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । एन्फाको शनिबार साँझ यहाँ सम्पन्न १८औँ वार्षिक साधारणसभापछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता किरण राईले निर्णय सार्वजनिक गरेका...

प्रदेश ५ः आठौँ राष्ट्रिय प्रतियोगिताका खेलको टुङ्गो लाग्यो

२०७५ चैत ९ गते १२:४०

राँझा, ९ चैत – प्रदेश नं ५ मा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको मिति औपचारिक रुपमा घोषणा नभए पनि खेल हुने स्थानको टुङ्गो लागेको छ । प्रतियोगितामा समावेश कूल ३८ खेलमध्ये १५ विधाका खेल बाँकेमा हुने मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं...

सावित्रा र इन्दुमतिले पाए सर्वाधिक गोलकर्ताको अवार्ड

२०७५ चैत ८ गते १७:३६

काठमाण्डु, ८ चैत – नेपालकी स्ट्राइकर सावित्रा भण्डारीले संयुक्त रुपमा भारतकी इन्दुमतिसँग पाँचौ साफ महिला च्याम्पियनसिपमा सर्बाधिक गोलकर्ताको अवार्ड हात पारेकी छिन् । फाइनल खेलेका दुबै खेलाडीले समान ४–४ गोल गरेका थिए । फाइनल खेलको मोस्ट भ्यालुएवल खेलाडीको अवार्ड भारतकी डालिमा छिब्बरले पाइन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us