खेलकुद

वेष्ट इन्डिजको उपकप्तान बने क्रिस गेल

२०७६ वैशाख २४ गते १३:१५

एजेन्सी – वेष्ट इन्डिजले एकदिवसीय क्रिकेट करिअरको अन्त्यमा रहेका क्रिस गेललाई उपकप्तानको जिम्मेवारी दिएको छ । इङल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको विश्वकपका लागि गेललाई उपकप्तानको जिम्मेवारी दिइएको हो । ३९ वर्षिय गेलले यो विश्वकपपछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरिसकेका छन्...

नेपालमा बैशाख २८ गते रेस्लिङ महाभिडन्त हुँदै

२०७६ वैशाख २४ गते १०:३८

काठमाण्डु, २४ बैशाख – रिङ्ग रेस्लिङ संघले एम. के. डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिपको आयोजना गर्नेभएको छ । डिस होमको सहकार्यमा त्रिपुरेश्वरस्थित कर्भडहलमा बैशाख २८ गते शनिवार ३ः०० बजे हुने प्रतियोगितामा ६ देशका टप रेस्लरहरुको सहभागीता हुनेछ । राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र...

जेठ १ बाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता

२०७६ वैशाख २२ गते १५:५२

काठमाण्डु, २२ वैशाख – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आउदो जेठ १ देखि २४ गतेसम्म हुने भएको छ । प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेशसहित १० टोलीले सहभागिता जनाउने राष्ट्रिय खेलकुद परिषद् र नेपालय इन्टरनेशनलले आइतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मलेन गर्दै...

एमबाप्पेलाई तीन खेल र नेइमारलाई आठ खेलमा प्रतिबन्ध !

२०७६ वैशाख २१ गते १३:५६

एजेन्सी – फ्रेन्च फुटबल महासंघ (एफएफएफ)ले पेरिस सेन्ट जर्मन (पीएसजी) का युवा स्ट्राइकर केलियन एमबाप्पेलाई तीन खेल प्रतिबन्धको कारबाही गरेको छ । एफएफएफले शुक्रबार राति कारबाही सुनाएको हो । एमबाप्पे फ्रेन्च कपअन्तर्गत गत साता रेनेसविरुद्धको फाइनल खेलमा रातो कार्ड पाउँदै बाहिरिएका थिए । मैदानमा...

सन्दीपको दिल्लीलाई झट्का, रबाडा खेलबाट निस्किए

२०७६ वैशाख २० गते १५:१३

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएलमा नेपाली बलर सन्दीप लामिछाने रहेको टिम दिल्लीलाई प्रतियोगिताको अन्त्यतिर झट्का लागेको छ । उसका मुख्य बलर कागिसो रबाडा चोटका कारण सिजनका बाँकी खेल खेल्न नपाउने भएका छन् । लिगको प्लेअफमा पुगिसकेको दिल्लीका तीव्र गतिका बलर रबाडालाई विश्वकपको तयारीका...

आईसीसी वरीयतामा नेपाल तीन स्थानमाथि उक्लियो

२०७६ वैशाख २० गते १३:५६

काठमाण्डु, २० बैशाख – आईसीसी टी–२० वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ । आईसीसीले शुक्रबार जारी गरेको नेपाल वरियताको ११ औं स्थानमा रहेको छ । गत महिनासम्मको वरियतमा नेपाल १४ औं स्थानमा रहेको थियो । ११ औं स्थानमा रहेको नेपालको २१२ अंकसहित ११...

हैदराबादलाई पराजित गर्दै मुम्बई आइपीएलको प्लेअफमा प्रवेश

२०७६ वैशाख २० गते ११:००

एजेन्सी । सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बई इन्डियन्स आइपीएलको प्लेअफमा प्रवेश गरेको छ । मुम्बई प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ। यसअघि चेन्नाइ सुपर किंग्स र दिल्ली क्यापिटल्स प्लेअफमा पुगिसकेका छन् । प्लेअफमा अब एक टोलीको स्थान बाँकी छ । मुम्बईमा गएराति...

ओडिआई वरीयतामा नेपाल १४औँ स्थानमा यथावत

२०७६ वैशाख १९ गते १६:३९

काठमाण्डु, १९ वैशाख – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को ओडिआई वरीयतामा नेपाल १४औँ स्थानमा यथावत रहेको छ । आइसीसीले आज सार्वजनिक गरेको वरीयताअन्सार नेपाल यथावत रहेको हो । अघिल्लो महिना नेपालभन्दा अघि रहेको युएई जिम्बावेसँग हारेपछि नेपालले एक स्थान सुधार गरेको थियो । गत...

नेपाली क्रिकेटको भविष्यबारे दिल्लीमा सन्दीपलाई चिन्ता

२०७६ वैशाख १७ गते १५:३६

काठमाण्डु, १७ वैशाख – युवा क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ ‘क्यान’को निलम्बन फुकवा नभएकोमा चिन्ता व्यक्त गरेका छन् । हाल इन्डियन प्रिमिएर लिग ‘आईपीएल’ क्रिकेट खेलिरहेका सन्दीपले ट्वीटमार्फत तीन बर्ष हुँदासम्म क्यान निलम्बन फुकवा नभएकोमा दुख व्यक्त गरेका हुन् । सन्दीपले आगामी दिनमा...

स्ट्राइकर सुरालको बस दुर्घटनामा मृत्यु

२०७६ वैशाख १७ गते ११:१९

एजेन्सी – चेक गणतन्त्रका स्ट्राइकर जोसेफ सुरालको बस दुर्घटनामा परि निधन भएको छ । २८ वर्षिय सुरेलको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । सो दुर्घटनामा टर्किश क्लब आएत्मिज एलानयस्पोरका अन्य ६ खेलाडी पनि घाइते बनेका थिए । उनीहरू म्याच सकेर फर्किने क्रममा दुर्घटनामा...

समर्थकलाईनै नेइमारले मुक्का हानेपछि…

२०७६ वैशाख १७ गते १०:४४

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार नेइमारले अहिले फेरि अर्को आलोचना खेप्नु परेको छ । अहिले पीएसजीका प्रशिक्षक थोमस टुचेलले नै आफ्ना स्टार खेलाडी नेइमारको आलोचना गरेका छन् । दुई दिनअघि फ्रेन्च कपको फाइनलमा पिएसजी रेनेससँग पराजित भएपछि नेइमारले एक समर्थकलाई...

नेपालको च्याम्पिनसिप खेल्ने नेपालको सपना सकियो

२०७६ वैशाख १५ गते १७:३०

काठमाण्डु, १५ वैशाख – एएफसी यू–१९ महिला च्याम्पियनसिप अन्तर्गत दोस्रो चरणको छनोट खेलमा पनि नेपाल पराजित भएको छ । पहिलो खेलमा अष्ट्रेलियासँग ११–१ ले पराजित भएको नेपालले आइतवार उज्वेकिस्तानसँग ४–० ले पराजित भएको हो । लगातार दोस्रो हारपछि अर्को वर्ष हुने एएफसी यू–१९ च्याम्पिनसिप...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us