रंग-तरङ

पीकेको कमाइले राप्रपा नेपालको रथयात्रा ?

२०७१ पुष १६ गते ४:०७

काठमाण्डु, १६ पुस– भारतमा हिन्दूवादी संगठनहरूले आमिर खान अभिनित फिल्म ‘पिके’ माथि प्रतिबन्ध लगाउन माग गरिरहेका बेला राप्रपा नेपालले भने सोही फिल्म प्रदर्शन गरेर हिन्दू राष्ट्र स्थापना अभियानअन्तर्गत रथ यात्राका लागि खर्च जुटाएको छ। प्रदर्शनमै आएको दिन पुस ४ गते राप्रपा नेपालका कोषाध्यक्ष उद्धव...

किन हांस्दिनन् यी कामुक सेलिब्रिटी?

२०७१ पुष १५ गते ११:०२

मानिसको जीवनमा हांस्नु, रुनु स्ववाभिक नै हो तर कसैलाई हांस्नु नै जीवन हो भन्ने लाग्छ र सधै हांस्छन । तर कोही यस्ता पनि हुंदा रहेछन हो हांस्नु हुंदैन भनेर हांस्दैनन् , कारन अनौठो छ – हांस्दा चांडै बुढ्यौलि लाग्छ भनेर। धेरै हांस्दा गाला चाउरी...

घरभित्रै पसेर अभिनेत्रीको बलात्कार गर्ने प्रयास

२०७१ पुष १५ गते ९:२३

एजेन्सी– बंगाली धारावाहिकमा काम गर्ने एक अभिनेत्रीको घरभित्र पसेर एक समूहले बलात्कार प्रयास गरेको छ । अभिनेत्रीले चिच्याएर उनीहरुको प्रतिवाद गर्न खोजेपछि उनको मोवाइल खोसेर त्यो समूह भागेको छ । समूहमा तीनजना अपरिचित व्यक्तिहरु थिए । कलकत्ताको नेताजी नगरथानाले ती व्यक्तिहरुको थिए भनेर प्रहरीले...

पारिश्रमिक घटाउन सैफलाई दबाब

२०७१ पुष १५ गते ५:२३

एजेन्सी– भारतीय अभिनेता सैफ अली खानलाई हालका दिनहरुमा आफ्नो पारिश्रमीक घटनाउन दबाब बढ्न थालेको छ । सन् २०१४ मा उनका अधिकांश फिल्महरु फ्ल्प भएपछि उनलाई यस्तो दबाब बढेको हो । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरे अनुसार उनलाई निर्माता–निर्देशकहरु पुरानो पारिश्रमीक दिन तयार छैनन् भने सैफ...

आमिर खानको पीकेमा आतंकवादीको लगानी रहेको आरोप

२०७१ पुष १५ गते ४:०६

काठमाण्डु, १५ पुस– आमिर आन अभिनित चलचित्र पीकेले धार्मिक आस्थामाथि प्रहार गरेको भन्दै भारतमा व्यापक विरोध भएको छ । खास गरी हिन्दूवादीहरुले पीकेले हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै उक्त चलचित्र प्रदर्शनमा रोक लगाउनुपर्ने माग गर्न थालेका छन् । यसैबीच सत्तारुढ भारतीय जनता पार्टीका नेता...

जेनिफर सबैभन्दा भरपर्दी

२०७१ पुष १५ गते २:२१

लस एन्जलस १५ पुस– अभिनेत्री जेनिफर लरेन्स हलिउडमा सर्वाधिक कमाइ गर्ने अभिनेत्री दरिएकी छिन् । फोब्र्स म्याग्जिनले हालै सार्वजनिक गरेको सूचीमा क्रिस प्राट र स्कारलेट जोन्सनलाई पछि पार्दै लरेन्सले पहिलो स्थान कब्जा गरेकी हुन् । ‘द हैगर गेम्स’, ‘मोकिंग जे’ र ‘एक्स मेनः डेज...

राजापाक्षलाई राष्ट्रपति जिताउन श्रीलंकाली सुन्दरीका साथ कोलम्बो पुगे सलमान

२०७१ पुष १४ गते १३:३६

काठमाण्डु, १४ पुस– बलिउड अभिनेता सलमान खान श्रीलकांमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनमा वर्तमान राष्ट्रपति महिन्दा राजापाक्षको चुनावी प्रचारमा सहभागी हुन कोलम्बो  पुगेका छन् । बलिउड अभिनेत्री एवम् श्रीलंकाली सुन्दरी ज्याकलिन फर्नान्डिजलाई लिएर सलमान कोलम्बो पुगेका हुन् । श्रीलंकामा आगामी जनवरी १५ मा राष्ट्रपतीय निर्वाचन...

के कंगना रमाउनुको कारण रितिक रोशन हुन् त ?

२०७१ पुष १४ गते ६:३१

एजेन्सी–बलिउडकी स्टार कंगना रनौत कसैको मायामा खुब मजा लिइरहेकी छिन् । एक अंग्रेजी पत्रिकासँगको अन्तरवार्तामा उनले भनेकी छन् ‘जिन्दगीमा कोई खास मान्छे छ जससँग म खूब रमाइरहेको छु ।’ तर उनले त्यो खास मान्छेको नाम भन्न भने मानिनन् । कंगनाले छिट्टै यस सम्बन्धका  बारेमा...

आमिर खानलाई पक्रेर थुन्न रामदेवको माग

२०७१ पुष १४ गते ३:३५

काठमाण्डु– भारतीय बाबा रामदेवले आमिर खान अभिनित सिनेमा पीकेको प्रदर्शनमा रोक लगाउन माग गरेका छन् । हिन्दूहरुको भावनामा ठेस पु¥पाएको आरोप लगाउ“दै रामदेवले आमरिलाई पक्रेर कारबाही गर्न मागसमेत गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यसअघि अन्य हिन्दू बाबाले पनि पीके प्रदर्शनमा रोक लगाउनुपर्ने...

सन्नीलाई बीएमडब्ल्यू कार उपहारमा

२०७१ पुष १३ गते ८:३८

एजेन्सी– बलीउडको फिल्म उद्योगामा सन्नी लियोनले प्रवेश गरेसँगै बलीउडका कयौ ठुला–ठुला नियमहरु उल्ट्याइ दिएकी छन् । यसै खुसीमा सन्नी लियोनका पति डेनियल वीबरले मुम्बईमा रहेकी आफ्नी पत्नीलाई क्रिसमस र नयाँ बर्षको उपलक्षमा ठुलो उपहार दिएका छन् । वीबरले उनलाई सेतो रंगको बीएमडब्लू कार गिफ्टमा...

बलिउडमा ‘पीके’को नयाँ रेकर्ड

२०७१ पुष १३ गते ७:३१

एजेन्सी– आमिर खान अभिनित पीकेले रिलीज भएको हालसम्ममा आजसम्मकै सबैभन्दा धेरै तीन सय ६८ करोड भन्दा धेरैको व्यापार गरिसकेको छ । रिलीज हुनु भन्दा अघि देखि नै चर्चामा रहेको फिल्मले भारतमा धुम मच्चाइ रहेको छ । फिल्मलाई लिएर केही विवादहरु देखिएको भएपनि बक्स अफिसमा...

४० मिनेट नाचेको १८ करोड लिने को ?

२०७१ पुष १२ गते १०:१०

एजेन्सी–हलिउड नायिका जेनेफर लोपेजले आफ्नो ४० मिनेटको नृत्यकालागि लगभग अठार करोड नेपाली रुपैया लिएकी छन् । पछिल्लो महिना मकाउको ग्रान्ड हयात होटलमा भएको कन्सर्टमा नृत्य गरेवाफत उनले यति मोटो रकम लिएकी हुन् । कार्यक्रममा तीन रातकोलागि एक पाँचतारे होटलको भिआइपी सुइट बुक गरिएको थियो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us