रंग-तरङ

हङकङमा सुस्मा कार्कीको आइटम

२०७१ पुष २९ गते ६:५६

एजेन्सी– नायिका सुस्मा कार्कीले हङकङमा कामूक नृत्य प्रस्तुत गरेकी छिन् । थुप्रै भारतीय दर्शकहरु रहेको कार्यक्रममा सुस्माले कामूक नृत्य गर्दै माहोल तताएकी थिइन् । स्थानीय एक रेष्टुरेन्टमा आयोजना भएको कार्यक्रममा सुष्माले विभिन्न ५ वटा हिन्दी गीतमा नृत्य गरेको जनाइएको छ ।   र भिडियो...

नम्रता र विपाशाको घम्साघम्सी हुने

२०७१ पुष २८ गते ५:४०

काठमाण्डु– नम्रताको हरर चलचित्र ‘सोल सिस्टर’ माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रमा राजेश हमाल, नम्रता श्रेष्ट, दीपक शर्मा, रबिन देशराज लगाएतकाले अभिनय गरेका छन् । त्यस्तै माघ २ गतेबाट विपाशा बासु अभिनित हिन्दी हरर चलचित्र ‘अलोन’ पनि प्रदर्शन हुने छ ।...

तोड्लान् त तीन खानको रेकर्ड रहीमले ?

२०७१ पुष २७ गते ६:३७

एजेन्सी– डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीम सिंहको फिल्म ‘म्यासेजर अफ गार्ड’ले बलिउडका तीनै खानको रेकर्ड तोड्ने आङ्कलन गरिएको छ । जानकारी अनुसार यदि रहीमका सम्पूर्ण समर्थकले यो फिल्म हेर्ने हो भने पनि यस फिल्मले केवल दुई हप्तामा पाँच सय करोडको आँकडा पार...

मेलिना मानन्धरको हनिमुन: रातभर मुड ठीक भएन

२०७१ पुष २६ गते ८:५३

सात वर्षअघि हाम्रो बिहे भएको हो । विवाहको केही दिनमै चलचित्रको छायांकन परेकाले हनिमुन जाने मौका मिलेन । संयुक्त परिवार भएकाले परिवारको चाहना पनि बुझ्नै पर्‍यो । लामो समयको प्रेमपछि हामीले विवाह गरेका हौं । प्रेमी (मुकेश ढकाल) श्रीमान् बन्नुभयो । मलाई पनि पारिवारिक...

पीकेले रच्यो विश्व रेकर्ड

२०७१ पुष २६ गते ६:०९

एजेन्सी– लगातार बडेको बिरोधकाबीच आमिर खानको फिल्म पीकेले छ सय करोड पार गरेको छ । बलिउड साइट कोईमोईका अनुसार पीकेको विश्व व्यापी कमाइ ६०७ करोड पुगेको हो । यसैगरी विश्वमा छ सय करोड कमाइ गर्ने यो पहिलो फिल्म बनेको छ । विश्व रेकर्डमा धेरै...

मन परुन्जेल सेक्स, मन नपरेपछि बलात्कार ?

२०७१ पुष २५ गते ७:३२

एजेन्सी–बंगलादेशका एक क्रिकेटर नायिकामाथि बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । क्रिकेटर रुवेल हुसैनमाथि १९ वर्षीया नायिका नजनिन अक्तेर ह्यापीलाई बलात्कार गरेको अभियोग लागेको हो । उनलाई अदालतले आदेशमा गिरफ्तार गरिएको प्रहरी अधिकारीहरुले बताएका छन् । उनीमाथि गत महिना दर्ता भएको बलात्कार आरोपमाथि सुनुवाई...

पपस्टार ब्रिट्नीलाई किन सामान्य लाग्छ नांगै हुन ?

२०७१ पुष २५ गते १:०५

एजेन्सी, २५ पुस– पपगायिका ब्रिट्नी स्पेयर्सको गायनकला जति ओजपूर्ण छ, उनको निजी जीवन त्यतिकै विवादास्पद । गायिकाको रुपमा आफ्नो चिनारी बनेपछि यस्तो कुनै कालखण्ड छैन जहाँ उनी विवाद र चर्चामा नआएकी हुन् । उन्माद शैलीकी ब्रिट्नीले प्रेम, सेक्स, विवाह त सामानय हो भन्ने प्रमाणित...

विपाशाकोे अलोनले जित्यो सन्नीको रागिनीलाई (ट्रेलर भिडियाे सहित)

२०७१ पुष २४ गते ७:३७

एजेन्सी– बलिउड नायिका बिपाशा बासु अभिनित फिल्म ‘अलोन’ को ट्रेलरको चर्चा हुन थालेको छ । अहिलेसम्म ट्रेलर करिव ७० लाख मानिसहरुले हेरिसकेका छन् । यसरी ट्रेलर हेरिन थालेपछि यो सबैभन्दा धेरै हेरिएको हरर ट्रेलर बन्न समेत सफल भएको छ । यो ट्रेलरले रागिनी एमएमएस...

रानी मुखर्जी लात र मुक्का चलाउन तयार

२०७१ पुष २३ गते ११:०३

एजेन्सी– रानी मुखर्जी फेरी पर्दामा लात र मुक्का चलाउन तयार भएकी छिन् । यसो किन भने उनको २०१४ को चर्चित फिल्म ‘मर्दानी’ को दोस्रो भाग बन्ने तयारी भएको छ । पत्रिका मिड डेका अनुसार यशराज ब्यानर यस फिल्मको दोस्रो भाग बनाउने तयारीमा रहेको छ...

१३ वर्षपछि पेटबाट कैँची निकालियो

२०७१ पुष २३ गते ६:५०

एजेन्सी– काजखस्तानमा भोक नलाग्ने समस्या लिएर गएका एक ब्यक्तिको पेटबाट डाक्टरले कैँची निकोले समाचार आएको छ । डाक्टरले ती मानिसको पेटबाट ८ इन्च लामो १३ वर्ष पुरानो कैँची निकालेका हुन् । १३ वर्ष पुरानो सो कैँची शल्यक्रियाको क्रममा भुलबस उनको पेटमा रहेको खुल्न आएको...

बिग बोसमा बबाल गरेपछि खान आउट

२०७१ पुष २२ गते ८:१४

एजेन्सी– बिग बोसको सो अन्तर्गगको ‘हल्ला बोल’ सिजनमा छानिएका पाँच प्रतियोगि मध्य एजाज खानलाई निकालिने भएको छ । मंगलबार देखाइने सोमा उनी निष्कासन हुनेछन् । उनले सह प्रतियोगी अली कुली मिर्जासंग कुटपिट गरेका थिए । जसका कारण उनलाई सोबाटै निकाल्नु पर्यो ।  मारपिट कै...

पिकेको नयाँ रेकर्ड

२०७१ पुष २२ गते ६:०८

एजेन्सी– कैयौँ हिन्दु संगठनहरुको बिरोधका बाबजुद पिकेले फिल्मी दुनियामा नयाँ  रेकर्ड कायम गरेको छ । पिकेले रिलिज भएको १७ दिनमा नयाँ रेकर्ड कायम गर्दै तीन सय पाँच करोड कमाएको हो । यस सँगै पिके भारतमा सबैभन्दा बढी कमाउने फिल्म पनि बनेको छ ।  ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us