काठमाण्डु– एक महिना अगाडि भारतमा भएको किंगफियर सुपर मोडल–२ को उपाधी उचालेकी नेपाली चेली आस्था पोखरेल यतिबेला फेरी अर्को प्रतिस्पर्धामा छिन् । उनी यतीबेला ‘टाइम्स मोस्ट डिजाइरेवल वुमन २०१४’ का लागि छनौट भएकी छिन् । जुन उनका लागि निकै प्रतिस्पर्धात्मक छ । उनले उपाधीका...
काठमाण्डु, १५ माघ– फोनमार्फत अश्लिल गाली गलौज गरेको आरोपमा पक्राउ परेका प्रहरीले भिजे सुरज गिरी र मोडल साहना बज्राचार्यमाथि प्रहरीले सार्वजनिक अपराध एनेअन्तर्गत कारबाही अघि बढाएको छ । महानगरीय प्रहरी परिसर हनुमानढोकाले उनीहरुविरुद्द सार्वजनिक अपराध मुद्दा लगाउने भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाण्डुले...
एजेन्सी– हलिउडका अधिकांश अभिनेत्री सुन्दर खेखिन्छन् । ती के कारणले सुन्दर भएका हुन् धेरैलाई जान्ने इच्छा भएता पनि त्यसबारे कमैलाई थाहा होला । तर हलिउडकी सुन्दरी जुलियन ह्युमको सुन्दरताको राज भने उनी आफैले खोलेकी छन् । उनले आफु नुहाउनुअघि बच्चाको तेल बेबी आइल लगाउने...
एजेन्सी– ज्याकलिन फर्नान्डेज अहिले निकै चर्चामा आउने गरेकी छिन् । किक फल्ममा सलमान खानसँग खेलेपछि बलिउडमा उनको माग बढ्न थालेको छ । हालै भारतमा भएको एक सरसफाई सप्ताहमा ३ मिनेट नाचेको ७५ लाख लिएर उनी चर्चामा पुगेकी थिइन् । अब ज्याकलिन भारतका पूर्व क्रिकेट...
एजेन्सी– चर्चित पप गायक जस्टिन बिबरसँग ब्रेकअपपछि तनावमा रहेकी पप गायिका सेलेना गोमेज आजभोल मनोवैज्ञानिकको मद्दत लिने अवस्थामा पुगेकी छिन् । ती मनोवैज्ञानीकले भविष्य बताउने भएकाले उनको सरणमा पुगेको बताइएको छ । उनले सेलेनालाई वसन्त ऋतुमा नयाँ केटा भेटिने बताएका छन् । मनोवैज्ञानिकले यसो...
एजेन्सी– बेलाबेलामा चर्चामा आइरहने अभिनेत्री हुन् माइली सायरस । चर्चामा आउनका लागि कहिले के त कहिले के गर्ने माइलीले यसपटक भने अर्कै कार्य गर्ने भएकी छिन् । पछिल्लो समाचार अनुसार उनले आफ्नो सेक्स भिडियो आफै बनाउन लागेकी हुन् । यसरी बनाउन लागेको सेक्स भिडियोको...
एजेन्सी– सलमान खानसँगको ‘किक’ फिल्मपछि चर्चामा आएकी अभिनेत्री ज्याकलिन फर्नान्डेजको भाउ बढ्दो छ । श्रीलंकन मोडल ज्याकलिन हाल बलिउडमा पहिलो राजाइमा पर्ने गरेकी छन् । उत्तर प्रदेशमा भएको एक कार्यक्रममा नृत्य गरेवापत उनले यसपटक त जादु नै चलाइन् । ज्याकलिनले सो महोत्सवमा तीन मिनेट...
एजेन्सी– हलिउडकी नायिका तथा गायिका जेनिफर एनिस्टन धरै बिन्दास मानिन्छिन् । उनलाई प्रेम, रोमान्स र नग्न फोटो खिचाउनु सामान्य भइसकेको छ । तर हालै सार्वजनिक उनको एक भनाइले सबैलाई अचम्ममा पारेको छ । उनले हाल आफ्नी एक साथिका साथमा म्यागजिनका लागि ग्ल्यामरस फोटो सुट...
काडमाण्डु– शुक्रबार देशको वर्तमान अवस्थालाई लिएर तयार पारिएको फिल्म आगो–२ रिलिज हुने भएको छ । माओवादी जनयुद्घलाई समेटेर तयार पारिएको फिल्म आगोको दास्रो भाग हो । यसको निर्देशन मदन घिमिरेले गरेका छन् । यस फिल्मले देशको यथार्थ अवस्थालाई उजागर गरेको र संविधान नबनेकाले यसको...
एजेन्सी– यो समाचार हो उत्तर कोरीयाको जहाँ भिखारीहरुको फोटो खिच्न समेत मनाही छ । चरम भोकमरी र भ्रष्टाचारबाट गुज्रिरहेको उत्तर कोरियाको कानुन निकै कडा छ । त्यस्तै कानुनहरुको बीचमा एउटा यस्तो कानुन बनेकोछ त्यहाँ, जुन आफैमा आश्चर्यजनक छ । त्यहाँको कानुनमा पोर्न फिल्म हेर्नेलाई...
एजेन्सी– बलिउडका चर्चित अभिनेता आमिर खानले ‘पिके’ फिल्म एक उपन्यासबाट चोरेको मुद्दा लागेको छ । उनले कपिल इसापुरीको २०१३ मा प्रकाशित ‘फरिस्ता’ उपन्यासको केही अंश चोरेर फिल्म बनाएको भन्दै उपन्यासकारले मुद्दा दायर गरेका हुन् । कपिल इसापुरीले आफ्नो उपन्यास चोरेर फिल्म बनाएको भन्दै फिल्म...
एजेन्सी– भारतीय चर्चित अभिनेता अमिताभ बच्चनले थुप्रै फिल्ममा आफ्नो अभिनय प्रस्तुत गरिसकेका छन् । उनी भारतीय फिल्म क्षेत्रमा महानायकका रुपमा पनि चिनिन्छन् । तर, उनको निर्देशनमा हालसम्म पनि कुनै फिल्म आउन सकेको छैन । किन उनको निर्देशनमा हालसम्म कुनै फिल्म आएन त भन्ने सबैको...