रंग-तरङ

दीपक र दीपाको ‘वडा नं.६’ को छायाँकन सकियो

२०७१ माघ २० गते १२:०५

काठमाण्डु, २० माघ– उज्जल घिमिरेको निर्देशन तथा दिपकराज गिरी, दिपाश्री निरौला र निर्मल शर्मा निर्माता रहेको कमेडी फिल्म वडा नं. ६ को छायाँकन अन्तिम भएको छ । अधिकांश हाँस्य कलाकारहरुको भूमिका रहेको सो फिल्म अघिल्लो वर्ष निर्माण भएको ६ एकान ६ कै हाराहारीमा आउने...

रातको तीन बजे को आयो कंगनाको ढोका ढकढकाउन ?

२०७१ माघ २० गते ६:२१

एजेन्सी, २० माघ–शनिबार रातको तीन बजे अभिनेतृ कंगना रनवतको ढोका अकस्मात कसैले ढकढकायो । ढोका के खेलेकी थिइन कंगना त हेरेको हेरै भइन किनकि उनको अगाडि उभिएकी थिइन अभिनेतृ रेखा । शनिबार साझमा भएको फिल्मफेयर अवार्डमा कंगनालाई क्विन फिल्मबाट सर्वाेत्कृष्ट नायिकाको अवार्ड मिलेको थियो...

यी हुन् संसारभरका मानिसद्वारा सर्वाधिक रुचाइएकी महिला

२०७१ माघ १९ गते १४:५७

 एजेन्सी– हलिउड अभिनेत्री तथा निर्देशक एन्जेलिना जोली सर्वाधिक रुचाइएकी महिलाको सूचीमा पहिलो नम्बरमा परेकी छन् । इन्टरनेट पत्रिका डेलिमेल डटकम यूकेले गरेको सर्वेक्षणमा उनी सर्वाधिक रुचाइएकी महिला हुन् । सर्वेक्षणले जोलीको संसारभर बलियो प्रभाव रहेको औंल्याएको छ । नोबेल पुरस्कार विजेता पाकिस्तानी किशोरी मलाला...

झरना थापाको भिडियो आयो

२०७१ माघ १९ गते ११:२५

काठमाण्डु, १९ माघ– भद्रकाल आङवुहाङ राइको शब्दमा समावेश ‘क्षितिज भन्दा’ बोलका गीतको भिडियो सार्वजनिक भएको छ । रजिना रिमालको स्वर,सुरेश अधिकारीको संगीत रहेको गीतको भिडियोलाई प्रदिप निरौलाले निर्देशन गरेका हुन् । भिडियोमा झरना थापा र दिवस उप्रेतिले मोडलिङ गरेका छन् । धिरज जंग शाहको...

दीपिका र रणवीरको ‘तमाशा’

२०७१ माघ १९ गते ८:४८

एजेन्सी– अहिले कट्रिना कैफ, रणवीर कपुर र दीपिका पादुकोण प्रेम सम्बन्धको कारण चर्चामा रहेका छन् । इम्तियाज अलिको निर्देशन रहेको ‘तमाशा’ फिल्ममा दीपिका र रणवीर मुख्य भुमिकामा रहेका छन्, भने अहिले कैट् आदित्य रायको ‘फितुर’ मा काम गरिरहेकी छिन् । चाँडो सुटिङ सकाउने योजनामा...

अभिनेता लुइटेलले फिल्म‘तीन घुम्ति’मा काम नगर्ने

२०७१ माघ १९ गते ८:४७

काठमाण्डु,१९ माघ– अभिनेता जीवन लुइटेल यसबेला अमेरिकामा रहेका छन् । अमेरिकामा रहेका उनलाई सम्झौता गरिसकेका फिल्महरु छाड्ने गरेको आरोप लाग्ने गरेको छ । त्यही सिलसिलामा अहिले उनलाई अर्को फिल्म ‘तीन घुम्ती’ पनि छाडेको आरोप लागेको छ । तर उनले यसलाई ठाडै अस्वीकार गरेका छन्...

जो अंग प्रदर्शन गरेर थाकिसकिन् !

२०७१ माघ १९ गते ५:४१

एजेन्सी– बलिउडमा अंग प्रदर्शनमा उदार नायिका मल्लिका शेरावतले आफु अंग प्रदर्शन गर्दा–गर्दै थाकिसकेको बताएकी छिन् । छोटा कपडा लगाएर ग्ल्यामर दिन खप्पिस मानिने मल्लिकाले रिलिजको क्रममा रहेको ‘डर्टी पोलिटिक्स’मा पनि यस्तै दृश्य दिएकी छिन् । उनले यस फिल्ममा ग्ल्यामर, रोमान्स र बेड सिन दिएकी...

पदमा लक्ष्मीले सामाजिक सञ्जालमा यस्तो लेखेपछि…

२०७१ माघ १९ गते ५:०२

एजेन्सी, १९ माघ–भारतीय मूलकी अमेरिकी अभिनेत्री÷ सुपरमोडल तथा लेखिका पदमा लक्ष्मी एकपटक पुनः चर्चामा छिन् । चर्चा यस कारण कि उनले सामाजिक सञ्जाल इस्टाग्राममा एक फोटो सार्वजनिक गरेकी छन् जसमा उनी ग्रे कलरको बिकिनीमा देखिएकी छन् । यो फोटो अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनेको...

चलचित्र ‘इच्छा’ अष्ट्रेलियामा बिक्री

२०७१ माघ १८ गते ८:५७

काठमाण्डु,१८ माघ– मुनाल घिमिरेको निर्देशनमा निर्माण भएको चलचित्र इच्छा नेपालमा प्रदर्शन नुहँदै अष्ट्रेलियामा बिक्री भएको छ । फागुण ८ गतेदेखी नेपालमा प्रदर्शन गर्ने भनिएको सो चलचित्र अष्ट्रेलियामा नौ लाखमा विक्री भएको बताइएको छ । अष्ट्रेलियाको लब्लि इन्टरटेन्मेन्टका शेषमणी घिमिरे र फिल्म निर्देशक घिमिरेबीच संयुक्त...

६० औं फिल्मफेयर अवार्डमा ‘हैदर’ र ‘क्विन’ले मारे बाजी

२०७१ माघ १८ गते ६:५२

एजेन्सी, १८ माघ– मुम्बइको उसराज स्टुडियोमा शनिबार साँझ एक झकिझकाउ कार्यक्रममा ६० औँ फिल्मफेयर अवार्डको घोषणा गरिएको छ । यसपटक फिल्मफेयर उत्कृष्ट अभिनेताको अवार्ड शाहिद कपुरलाई हैदर फिल्मका लागि दिइएको छ । त्यस्तै उत्कृष्ट नायिकाको अवार्ड कंगना रानवतले क्विन फिल्मबाट प्राप्त गरेकी छन् ।...

अभिनेता सलमान खानलाई रिस उठेपछि…

२०७१ माघ १७ गते ७:५०

एजेन्सी- चर्चित भारतीय अभिनेता सलमान खानको व्यक्तिगत रिसाहा स्वाभाव कहिलेकाही फिल्मी दुनियाँमा बहसको विषय बन्ने गर्दछ । चाडै रिसाउने अभिनेता खानको यो स्वाभावका कारण उनले धेरै आलोचना समेत खप्नुपरेको छ । उनको यो स्वाभावले यस पटक पनि हंगामा मच्चाइदियो । केही दिनअघि अभिनेता खान...

प्रदिप भारद्धाजको ‘चलेछ बतास सुस्तरी’

२०७१ माघ १७ गते ७:४९

काठमाण्डु,१७ माघ– अरुण फिल्म प्रोडक्सनको ब्यानरमा प्रदिप भारद्धाजले निर्माण गर्न लागेको फिल्म ‘चलेछ बतास सुस्तरी’को शुक्रबार राजनधानीको कमलादीस्थित गशेण मन्दिरमा शुभमुहर्त गरिएको छ ।  स्क्रिप्ट राइटर समेत रहेका भारद्धाजको यो पहिलो फिल्म हो । सब्बु सुबेदी  र अनिल खड्काले निर्देशन गर्न लागेको उक्त फिल्ममा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us