काठमाण्डु, २५ माघ– नेपालका पूराना फिल्म निर्देशक प्रदीप रिमालको निधन भएको छ । शुक्रबार राती अमेरिकास्थित वासिंगटन डिसीमा निर्देशक रिमालको निधन भएको जनाइएको छ । नेपाल भाषाको पहिलो फिल्म ‘शिलु’को निर्देशन गरेका रिमालले ठूलो पर्दाको फिल्म ‘के घर के डेरा’ को निर्देशन र टेलिफिल्म...
काठमाण्डु– नेपाली चलचित्र क्षेत्रमा आफ्नै कथा व्यथा रहेका छन् । हलिउड र बलिउडको दाँजोमा कलिउड क्षेत्रको खास्सै प्रगति हुन नसके पनि बढी एक्सन फिल्म निर्माण गर्ने टिमले सास्ती ब्योहोर्नुपरेको छ । त्यस्तै घटना भएको छ, फागुन १५ गते रिलिज हुन लागेको मिसन पैसा रिलोडेड...
एजेन्सी– भारतीय चर्चित सिनेमा शोले अब पाकिस्तानमा देखाइने भएको छ । १९७५ मा रिलीज भएको यस फिल्म अब पाकिस्तानमा पहलिो पटक रिलीज गर्न लागिएको हो । मांडवीवल्ला इन्टरटेनमेन्टका मालिक नदीम मांडवीवल्लाले भने, ‘हरेक पाकिस्तानीले यस फिल्मका बारेमा सुनेका छन्, त्यसैले पनि सिनेमा हलको ठूलो...
एजेन्सी– बलिउडमा चर्चित अभिनेता र अभिनेत्रीको जोडी बारम्बार चर्चामा आइरहन्छ । यतिखेर फिल्म ‘शुद्धि’का सम्बन्धमा त्यस्तै चर्चा चलेको छ । चर्चामा छन् बहुचर्चित अभिनेता सलमान खान र चर्चित अभिनेत्री आलिया भट्ट । उक्त फिल्का सम्बन्धमा लामो समयसम्म चर्चाले बजार तताइरहेको छ । फिल्म बन्नुअघि...
एजेन्सी– बलिउडकी चर्चित अभिनेत्री तथा पूर्व विश्वसुनदरी ऐश्वर्या राय करिब ५ वर्षपछि फिल्म क्षेत्रमा देखा पर्न थालेकी छन् । पाँचवर्षअघि छोरीलाई जन्म दिएपछि नीजि जिन्दगीमा रमाइरहेकी राय निर्देशक सञ्जय गुप्ताले निर्माण गर्न लागिएको ‘जज्बा’ फिल्मबाट फिल्मी दुनियाँमा देखि थालेकी हुन् । गुप्ताद्धारा निर्देशित सो...
रोल्पा,२३ माघ– शुक्रबारदेखि रोल्पामा अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला–२०१५ सुरु भएको छ । एकीकृत नेकपा (माओवादी)का महासचिव कृष्णबहादुर महराले कार्यशालाको उद्घाटन गरे । कार्यशालामा निर्देशक लक्ष्मीनाथ शर्मा,देवकुमार श्रेष्ठ,ओम प्रतीक,दुर्गा नेम्वाङ,सुसन प्रजापतिलगायत सहभागी रहेका छन् । अखिल नेपाल चलचित्रकर्मी सङ्घको आयोजनामा सुरु भएको कार्यशाला नौ दिनसम्म जारी...
काठमाण्डु, २२ माघ– नेपाली सिने क्षेत्रकी चर्चित नायिका करिश्मा मानान्धरको जन्म दिन फेबु्रअरी ४ तारिकमा पर्छ । उनी आफ्नो परिवारको जनमदिनलाई विशेष महतवका साथ मनाउने गर्छिन् र त्यसमा अग्रसर पनि हुन्छिन् तर आफ्नो जन्मदिन भने उनले यो पटक तडकभडकका साथ मनाइनन् । अभिनेत्री मानान्धरले आफ्नो...
एजेन्सी– बलिउडमा सबै नायक तथा लनायिकाहरु कुनै न कुनै रुपमा प्रेम प्रसंगमा जोडिएर रहेकै हुन्छन् । जति लुकाउन खोजे पनि उनीहरुको प्रेम बाहिर आएरै छाड्छ । बलिउडमा यस्ता घटना पनि कमै होलान् जस्को प्रेम कोही एक जनासँग मात्र भएर त्यसले पूर्णता पाएको होस...
सेक्स भिडियो लिक गरेर चर्चामा आएकी पाकिस्तानी अभिनेत्री मीरालाई त्यहाँको एक अदालतले पक्राउ गर्न आदेश दिएको छ । मीराले आफनो प्रेमी क्याप्टेन नावेद शहजादसँगको सेक्स भिडियो लिक गरेकी थिइन् । यही आरोपमा उनलाई पक्राउ गर्न आदेश दिइएको समाचारहरुमा खबर छ । अदालतले उनीहरु दुवै...
काठमाण्डु, २१ माघ– बलिउड र हलिउड फिल्मी क्षेत्रको दाँजोमा कलिउड फिल्मी क्षेत्रको दायरा निकै साँघुरो देखिन्छ । साँगूरो घेरासँगै नयाँ कलाकारहरुलाई समेत स्थापित हुन निकै मिहेनत गर्नुपर्छ । त्यस्तै स्थिति भोग्नुपरेको छ, नव नायिका अनिता आचार्यलाई पनि । अभिनेत्री आचार्य भर्खरै नेपाली फिल्मको क्षेत्रमा...
काठमाण्डु, २० माघ– उज्जल घिमिरेको निर्देशन तथा दिपकराज गिरी, दिपाश्री निरौला र निर्मल शर्मा निर्माता रहेको कमेडी फिल्म वडा नं. ६ को छायाँकन अन्तिम भएको छ । अधिकांश हाँस्य कलाकारहरुको भूमिका रहेको सो फिल्म अघिल्लो वर्ष निर्माण भएको ६ एकान ६ कै हाराहारीमा आउने...
एजेन्सी, २० माघ–शनिबार रातको तीन बजे अभिनेतृ कंगना रनवतको ढोका अकस्मात कसैले ढकढकायो । ढोका के खेलेकी थिइन कंगना त हेरेको हेरै भइन किनकि उनको अगाडि उभिएकी थिइन अभिनेतृ रेखा । शनिबार साझमा भएको फिल्मफेयर अवार्डमा कंगनालाई क्विन फिल्मबाट सर्वाेत्कृष्ट नायिकाको अवार्ड मिलेको थियो...