सन्नीलाई नुहाउन १०० लिटर दूध !

काठमाण्डु टुडे २०७१ माघ २५ गते ८:१६ मा प्रकाशित

एजेन्सी– भारतीय चर्चित अभिनेत्री सन्नी लियोनलाई नुहाउन एक सय लिटर दूध चाहिएको छ ।

sunny leon
फिल्म ‘एक पहेली लिला’ को सुटिङका क्रममा उनलाई नुहाउनका लागि सो दूध चाहिएको हो । फिल्ममा आइटम समेत गरेकी सन्नी एक कामुक युवतीका रुपमा देखिदै छिन् ।
पोर्न स्टारबाट पछिल्लो समय बलिउडमा छिरेकी सन्नी बिस्तारै आफ्नो छुट्टै पहिचान बनाउँदै छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us