किन हांस्दिनन् यी कामुक सेलिब्रिटी?

काठमाण्डु टुडे २०७१ पुष १५ गते ११:०२ मा प्रकाशित

मानिसको जीवनमा हांस्नु, रुनु स्ववाभिक नै हो तर कसैलाई हांस्नु नै जीवन हो भन्ने लाग्छ र सधै हांस्छन ।

तर कोहीkim-kardashian यस्ता पनि हुंदा रहेछन हो हांस्नु हुंदैन भनेर हांस्दैनन् , कारन अनौठो छ – हांस्दा चांडै बुढ्यौलि लाग्छ भनेर। धेरै हांस्दा गाला चाउरी पर्छन अरे ।

हांस्दा चाउरी पर्ने र चाउरी परेर बुढी देखिने डरले नहास्ने कामुक सेलिब्रिटी हुन- किम कार्दासियन । उनलाई तंपाईको हांसेको फोटो किन देखिदैन भन्ने प्रश्नमा उनको जवाफ त्यहि छ- हांसे चाडै बुढी भईन्छ ।

 

अब तंपाईहरु पनि उमेर बढ्न नदिन हांस्न छोड्ने हो कि ?

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us