आमिर खानलाई पक्रेर थुन्न रामदेवको माग

काठमाण्डु टुडे २०७१ पुष १४ गते ३:३५ मा प्रकाशित

amir khanकाठमाण्डु– भारतीय बाबा रामदेवले आमिर खान अभिनित सिनेमा पीकेको प्रदर्शनमा रोक लगाउन माग गरेका छन् ।

हिन्दूहरुको भावनामा ठेस पु¥पाएको आरोप लगाउ“दै रामदेवले आमरिलाई पक्रेर कारबाही गर्न मागसमेत गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसअघि अन्य हिन्दू बाबाले पनि पीके प्रदर्शनमा रोक लगाउनुपर्ने माग गरेका थिए ।

चलचित्रले हिन्दू धर्म र हिन्दूहरुमाथि खिल्ली उडाएको आरोप बाबाहरुको छ । खास गरी आमिरले रक्सीको बोत्तल लिएर मन्दिरमा गएको दृश्यमा उनीहरुको बढी आपत्ति रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us