महोत्तरी, १६ पुस–जिल्ला अदालत महोत्तरीबाट विभिन्न मितिमा फैसला भएको दुई हजार २७ वर्ष कैद र करिब साढे सात करोड असुल हुन सकेको छैन । जिल्ला अदालत महोत्तरीका अनुसार साउनदेखि मङ्सिरसम्म तिन सय १२ वर्ष कैद र २८ लाख ४४ हजार जरिवाना मात्र असुलउपर भएको...
भीमदत्तनगर, १६ पुस– देशका अन्य क्षेत्रमा एचआइभी सङ्क्रमितको सङ्ख्या घटिरहेका बेला सुदूरपश्चिममा भने सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । पछिल्लो एक वर्षमा मात्रै यस क्षेत्रमा एचआइभी सङ्क्रमितको सङ्ख्या करिब ३५० ले बढेको छ । सुदूरपश्चिम देशभर सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या भएको क्षेत्र हो ।...
म्याग्दी, १६ पुस–हिन्दूहरुको धार्मिक आस्थाका रुपमा रहेको रुद्राक्षले अलौकिक शक्ति प्रदान गर्नुका साथै आयुर्वेदिक औषधिमा पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने थाहा पाएपछि यसको माग बढ्दै जान थालेको छ । धार्मिक अवसरमा रुद्राक्षको माला धारण गर्ने, जपतप आदि गर्दा पनि रुद्राक्षको धारण गर्ने प्रचलन रहेको...
काठमाण्डु, १६ पुस– स्वासप्रस्वास तथा ज्वरोका कारण अस्वस्थ भई उपचार गराई रहेका नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’को स्वास्थ्य सुधारोन्मुख रहेको उपचारमा सम्लग्न चिकित्सकले बताएका छन् । पार्टीको धपेडी तथा ज्वरोका कारण उनको स्वास्थ्य विग्रीए भन्दै चिकित्सकहरुले उनलाई आराम गर्न सुझाव दिएका छन् । उनी...
महोत्तरी, १६ पुस–महोत्तरीको सदरमुकाम जलेश्वरलगायत जिल्लाको दक्षिणी भागमा बुधबार १५ दिनपछि घाम लागेको छ । बाक्लो हुस्सु, शीतलहर र निरन्तर बहने हावाले जनजीवन निक्कै कष्टकर बनेको यस क्षेत्रमा एकाबिहानैदेखि घाम लागेको हो । दुई सातापछि लागेको न्यानो घाममा बिहानैदेखि घरघरबाट निस्केर वृद्धवृद्धा, बालबालिका तथा...
खोटाङ, १६ पुस–देशभर दैनिक ११ घन्टा विद्युत्कटौती भार भइरहेको समयमा खोटाङको उत्तरी एक गाविसमा भने चौबिसैँ घन्टा बिजुली बल्ने गरेको छ । सदरमुकाम दिक्तेल र आसपासका स्थानीयले विद्युत्भार कटौतीको मार खेपिरहेको बेला उत्तरी गाविस ऐसेलुखर्कमा भने स्थानीयवासीले चौबिसैँ घन्टा नियमित विद्युत् उपभोग गरिरहेका छन्...
पर्सा, १६पुस–चिसोले कठ्याङ्ग्रिएर पर्सामा एक वृद्धाको मृत्युभएको छ । चिसोले कठ्याङ्ग्रिएर पटेर्वा सुगौली गाविस ६ पथरैयाकी ६५ वर्षीया सुखनीदेवी थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ । अत्यधिक चिसोका कारण पर्सासहित यस आसपासका जनजीवन पछिल्ला दिनमा निकै कष्टकर बन्दै गइरहेको छ...
इलाम, १६ पुस– इलाका प्रहरी कार्यालय पशुपतिनगरले भन्सार प्रज्ञापनपत्र नबनाई अवैध रूपमा भन्सार छली भारत भित्र्याउन लागेको अवस्थामा पशुपतिनगर–४ बाट छ थान तामाका विभिन्न मूर्तिसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भन्सार छली मूर्ति भारततर्फ लैजाने क्रममा जाँच गर्ने क्रममा दार्जिलिङ–लोबेमा–२ ग्रामपञ्चायत निवासी...
काठमाण्डु, १६ पुस– नेपाली काँग्रेसले आज ३९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछ । राष्ट्रियता कमजोर भएको निष्कर्षसहित आठ वर्ष लामो भारत निर्वासन त्यागेर बिपी २०३३ साल पुस १६ गते गणेशमान सिंहलगायतका नेतासहित राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए...
नुवाकोट, १६ पुस– स्थानीय निकायमा बालमैत्री स्थानीय शासन लागू गराउनका लागि विदुरमा सञ्चालन भएको दुईदिने अभिमुखीकरण गोष्ठी आठबुँदे बालमैत्री प्रतिबद्धतापत्र घोषणा गरी मंगलबार सम्पन्न भएको छ । जिल्ला विकास समिति नुवाकोटको व्यवस्थापन तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजनामा भएको गोष्ठीमा नुवाकोटका सबै...
कञ्चनपुर, १६ पुस– कञ्चनपुरको देखतभूली–३ मा रहेको कञ्चन सामुदायिक वनबाट काठ चोरी गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले सात जनालाई मंगलबार पक्राउ गरेको छ । उनीहरुसहित चार वटा काठ चोरीमा प्रयोग भएका गाडा पनि प्रहरीले पक्राउ गरेको छ । सातै जनालाई वन क्षेत्रबाटै काठ ल्याउँदै...
मलेसिया, १६ पुस– वैदेशिक रोजगारीको लागि मलेसिया पुगेका युवाहरु नेपालीबाट समेत ठगिएको निष्कर्र्ष मलेसियास्थित नेपाली दूतावासको छ । मलेसियामा ठगिनु र लुटिनु कुनै ठूलो कुरा होइन तर नेपालीबाट नेपाली ठगिनुलाई दूतवासले अस्वभाविक भनेको छ । नेपालबाट कलिङ भिसासा मलेसिया पु¥याउने र कामको खोजी गर्ने...