समाचार

देश विकासको गतिमा अघि बढेको छः प्रधानमन्त्री

२०८१ चैत ९ गते १५:४७

काठमाण्डू, १० चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको दाबी गरेका छन । आज (आइतबार) एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको ‘टुगेदर फर टुमरोः युथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रमलाई सम्बोधन गर्दै...

पूर्व राजा शाहलाई कांग्रेस सभापति देउवाको सुझावः राप्रपाको पार्टी सभापति भएर राजनीतिमा आए हुन्छ

२०८१ चैत ९ गते १५:२९

काठमाण्डू, १० चैत– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न पनि उपयुक्त पात्र नरहेको दाबी गरेका छन । आज (आइतबार) नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन...

ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन पनि लायक छैनन्ः देउवा

२०८१ चैत ९ गते १५:२४

काठमाण्डू, १० चैत– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न पनि उपयुक्त पात्र नरहेको दाबी गरेका छन । आज (आइतबार) नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन...

काठमाण्डूमा बसले किच्दा एक व्यक्तिको मृत्यु

२०८१ चैत ९ गते १३:२६

काठमाण्डू, १० चैत– काठमाण्डूमा बसले किच्दा एक व्यक्ति को मृत्यु मृत्यु भएको छ । काठमाण्डू महानगरपालिका–१६ स्थित सडकमा बा ५ ख ३७०२ नम्बरको बसले किच्दा एक पुरुषको मृत्यु जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । अन्दाजी ६० वर्ष जतिका ती पुरुषको हालसम्म सनाखत...

भक्तपुरस्थित पिकनिक स्पोर्टको पार्किङ स्थलमा एकजना मृत फेला

२०८१ चैत ९ गते १२:४४

काठमाण्डू, १० चैत– भक्तपुरको ठिमी नगरपालिका–९ मा रहेको पिकनिक स्पोर्टमा एक जनाको शव फेला परेको छ । आइतबार बिहान मध्यपुर ठिमी नगरपालिका–९ बोडे निलबाराही स्थित पिकनिक स्पोर्टको पार्किङ स्थलमा खोटाङको केपिलासगढी गाँउपालिका–२ घर भई हाल बोडे बस्ने वर्ष ६६ वर्गीय ओम प्रकाश राई मृतावस्थामा...

गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु

२०८१ चैत ९ गते १२:३४

काठमाण्डू, १० चैत– गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुघाट गाउपालिका–६ कल्लेरीका २७ वर्षीय हरि बिक रहेको जिल्ला प्रहरी कार्यलय गोरखाले जानकारी दिएको छ । डिस्क होम फाइबर नेटको काम गर्न बिजुली पोल चढेका बेला करेन्ट लागेर बिकको मृत्यु...

हाम्रा देशका नेताहरु कमिसनमा बिक्री भए, जनताको भरोसा कुल्चिएः झलनाथ खनाल

२०८१ चैत ९ गते १२:३०

काठमाण्डू, १० चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्तामा पुगेकाहरूको विकृत र अवसरवादी प्रवृत्तिका कारण लोकतान्त्रिक गणतन्त्र बदनाम भइरहेको बताएका छन । शनिबार काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ०६२/०६३ को जनआन्दोलनले आम नागरिकको जीवनस्तर उकास्ने, देशमै उद्योगधन्दा स्थापना...

भैँसी बाँध्ने क्रममा चट्याङ लागेर एकको मृत्यु

२०८१ चैत ९ गते ११:५५

काठमाण्डू, १० चैत– दैलेखमा दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका–६, का १८ वर्षीय गगन खड्का रहेको प्रहरीले जानकारी दिएको छ । हिजो (शनिबार) साँझ गोठमा भैँसी बाँध्ने क्रममा नजिकै चट्याङ खसेर उनी घाइते भएका थिए । उपचारका...

अमृत साइन्स क्याम्पसमा स्ववियु निर्वाचन जारी

२०८१ चैत ९ गते ११:४६

काठमाण्डू, १० चैत– अमृत साइन्स क्याम्पस (अस्कल)मा आज (आइतबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का निर्वाचन भइरहेको छ । चैत ५ गतेका लागि तोकिएको निर्वाचन स्थगित भएपछि अस्कलमा आज निर्वाचन जारी छ । चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनमा अन्तिममा आएर स्थगित भएको थियो।...

काभ्रेमा चट्याङ लागेर एक जना घाइते

२०८१ चैत ९ गते ११:२९

काठमाण्डू, १० चैत– काभ्रेमा चट्याङ लागेर एक जना घाइते भएका छन । घाइते हुनेमा चौरीदेउराली गाउँपालिका–२ दुत्तीका २५ वर्षीय मोहन प्रधान रहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी दिएको छ । (हिजो) शनिबार साँझ घर नजिकै बसिरहेको अवस्थामा चट्याङ परेको थियो । चट्याङ् लागेर घाइते...

ससुराली हिँडेका शिवशंकरको विभत्स हत्या, शव जंगलमा भेटियो

२०८१ चैत ९ गते ११:२४

काठमाण्डू, १० चैत– घनुषामा ससुराली हिँडेका एक युवकको अपहरण पछि विभत्स हत्या भएको खुलेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुर बस्ने रामदुलारका छोरा २५ वर्षीय शिवशंकर महतोको हत्या भएको हो । उनको शव गौशाला नगरपालिका ८ सागरनाथ वनमा रेल्वे ट्रयाकको करिब एक सय...

पानीको प्रयोगबाटै देश समृद्ध बनाउने लक्ष्य लिएका छौंः ऊर्जामन्त्री खड्का

२०८१ चैत ८ गते १९:२९

काठमाण्डू, ९ चैत– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पानीको सही सदुपयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हासिल गर्न सकिने दाबी गरेका छन । आज शनिबार काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उर्जा मन्त्री खड्काले यस्तो बताएका हुन । उर्जा मन्त्री खड्काले पानीको सही सदुपयोगमा लाग्नु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us