काठमाण्डू, ९ चैत– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्ति का अध्यक्ष डा. बाबुराम भट्टराईले राणा र राजाहरूको पालामा अहिले भन्दा तीन गुणा बढी भ्रष्टाचार भए पनि बन्द व्यवस्थाका कारण उनीहरूका गलत काम जनतासम्म पुग्न नदिने गरेको बताएका छन । आज (शनिबार)...
काठमाण्डू, ९ चैत– खोटाङमा २१ महिने शिशुको घरको बार्दलीबाट लडेर मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरिकी २१ महिने शिशु अनुसोया पोखरेलको बार्दलीबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय खोटाङले जानकारी दिएको छ । घरको बार्दलीबाट लडेर गम्भीर घाइते भएकी २१...
काठमाण्डू, ९ चैत– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुङ्ग्याउने काम प्रयास भइरहेको बताएका छन । आज (शनिबार) ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन । उनले संसदमा विचाराधीन रहेका निजामती कर्मचारी, प्रहरी र विद्यालय शिक्षासँग सम्बन्धित...
काठमाण्डू, ९ चैत– खोटाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित चट्याङ लागेर ४५ वर्षीया दिलकुमारी राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आज बिहान ४ः ०० बजे दिलकुमारीको चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...
काठमाण्डू, ९ चैत– राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ । उनको आज बिहान हृदयाघातबाट ७९ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाण्डूस्थित अन्नपूर्ण न्युरो...
काठमाण्डू, ९ चैत– धनुषामा प्रहरीमाथि नै आक्रमणको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको छ । धनुषाको मुखियापट्टि मुसर्निया गाउँपालिका– ६ स्थित भन्सार छलीको सामान नियन्त्रणमा लिन खोज्दा हवाई फायर भएको प्रहरीले जनाएको छ । प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि एक राउन्ड हवाइ फायर गरेको...
काठमाण्डू, ९ चैत– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले युवा पुस्ताको आवाज सुन्न सक्ने नेतृत्व अहिलेको आवश्यकता भएको दाबी गरेका छन । नेकपा (माओवादी केन्द्र) फक्ताङलुङ गाउँपालिका कमिटीको अधिवेशनमा सम्बोधन गर्न जानुअघि प्रेस सेन्टरले ताप्लेजुङको फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव...
काठमाण्डू, ९ चैत– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले युवा पुस्ताको आवाज सुन्न सक्ने नेतृत्व अहिलेको आवश्यकता भएको दाबी गरेका छन । नेकपा (माओवादी केन्द्र) फक्ताङलुङ गाउँपालिका कमिटीको अधिवेशनमा सम्बोधन गर्न जानुअघि प्रेस सेन्टरले ताप्लेजुङको फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव...
काठमाण्डू, ९ चैत– प्रहरीले धनुषामा ४७७ केजी गाँजा सहित एक ट्रक चालकलाई पक्राउ गरेको छ । शुक्रवार राति ७ बजे धनुषाको लक्ष्मिनिया गाउँपालिका ७ स्थित लक्ष्मिनिया चोकस्थित जनकपुर ढल्केबर सडक खण्डबाट प्रहरी गाँजा सहित ट्रक चालकलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय धनुषाले जानकरी दिएको...
काठमाण्डू, ९ चैत– सर्लाहीको हरिवन नगरपालिका–१, भोक्टेनीमा एक ४५ वर्षीय महिला आफ्नै छिमेकीबाट बलात्कृत भएकी छन । फागुन २१ गते राति स्थानीय जिवछ महतो कोईरीले घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेका पीडित महिलाले बताएकी छन । पीडित महिलाले फागुन २२ गते इलाका...
काठमाण्डू, ९ चैत– प्रहरीले झापाबाट १६३६ किलो गाँजासहित दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा जिल्लाको शहीदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलामको माइजोगाई गाउँपालिका–२ का ३७ वर्षिय गंगाबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ । झापाको...
काठमाण्डू, ८ चैत– खोटाङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को एक परीक्षा केन्द्रमा एउटा विद्यालयका विद्यार्थी मात्र रहेको पाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा माध्यमिक विद्यालयमा रहेको एसइई परीक्षा केन्द्रमा एउटा मात्र विद्यालयका विद्यार्थीले परीक्षा दिइरहेका छन् । जालपाकै अर्को माध्यमिक विद्यालय...