काठमाण्डू, ८ चैत– आज (शुक्रबार) काठमाण्डूको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा लागेको आगलागीको नियन्त्रणको प्रयास भईरहेको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । आगलागी भएको जानकारी पाउनासाथ नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको...
काठमाण्डू, ८ चैत– पर्सामा प्रहरी कर्मचारीबाटै एकजना वडाध्यक्ष कुटिएका छन् । पर्साको वीरगञ्ज महानरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि प्रहरीसहितको समूहले हातपात गरेको बताइएको छ । आफूमाथि प्रहरी समेतको समूहले आक्रमण गरेको भन्दै न्यााय माग्दै उनी प्रहरी कार्यालय पुगेका छन् । घटना २९ फागुनको राति...
काठमाण्डू, ८ चैत– पर्सामा प्रहरी कर्मचारीबाटै एकजना वडाध्यक्ष कुटिएका छन् । पर्साको वीरगञ्ज महानरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि प्रहरीसहितको समूहले हातपात गरेको बताइएको छ । आफूमाथि प्रहरी समेतको समूहले आक्रमण गरेको भन्दै न्यााय माग्दै उनी प्रहरी कार्यालय पुगेका छन् । घटना २९ फागुनको राति...
काठमाण्डू, ८ चैत– आज (शुक्रबार) काठमाण्डूको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ । आगलागी भएको जानकारी पाउनासाथ नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ । उक्त वनको विभिन्न ठाउँमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता अपिलराज...
काठमाण्डू, ८ चैत– प्रहरीले रौतहट माध्यामीक शिक्षा परीक्षमा (एसईई) परीक्षमा चिट चोराउने र सहयोग गर्ने २ जना व्यक्तिलाई पक्राउ गरेर कारबाही सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक दीपककुमार रायका अनुसार रौतहटको यमुनामाई माध्यामिक विद्यालय परीक्षा केन्द्रमा परीक्षार्थीबाट रकम लिएर...
काठमाण्डू, ८ चैत– आज शुक्रबार सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान सवा ११ बजे सुरु हुने बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची रहेको छ । यस्तै, राष्ट्रियसभा सदस्य मदनकुमारी शाहले ‘मर्यादित महिनावारीका...
काठमाण्डू, ८ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा विजयी भएका अखिल क्रान्तिकारी उम्मेदवार रोहित यादवलाई फोन गरेर बधाई दिएका छन । महेन्द्र मोरङमा चुनाव जितेर इतिहास रचेको भन्दै प्रचण्डले फोन गरेर बधाई...
काठमाण्डू, ७ चैत–अचेल सबैजसोले मोबाइल प्रयोग गर्ने गरेका छन । अधिकांश पुरुषले खल्तीमा मोबाइल बोकेर हिँड्ने गर्दछन् । कहिलेकाहीँ आफ्नै खल्तीमा रहेको मोबाइलले पनि ठुलो दुर्घटना निम्त्याउन सक्छ भन्ने उदाहरण हालै भारतको मध्य प्रदेश राज्यको राजगढ जिल्लामा भएको घटनालाई लिन सकिन्छ । सारंगपुर निवासी...
काठमाण्डू, ७ चैत– सत्ता घटक दल एमालले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न भन्दै देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने तयारी गरेको छ । मुलुकमा भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्न भन्दै एमालेले जनसचेतना अभियान घोषणा गरेको एक नेताले जानकारी दिएका छन । अभियान...
काठमाण्डू, ७ चैत– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति०का अध्यक्ष डा. बाबुराम भट्टराईलाई १ नम्बर प्रदेश कहाँ छ भन्दै प्रश्न गरेका छन । पार्टी कार्यक्रमका लागि सुनसरीको झुम्का पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले बिहीबार फेसबुकमा फोटो सार्वजनिक गर्दै लेखेका छन्, ‘प्रदेश १...
काठमाण्डू, ७ चैत– पूर्व प्रधानमान्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएका निर्वाचनहरूमा कांग्रेस र एमालेसँग सहकार्य गर्दा आफ्नो पार्टीलाई घाटा भएको कुरा अहिले प्रमाणित भएको बताएका छन । आज (बिहिबार) पार्टीको जिल्ला समन्वय समिति, बाराले आयोजना गरेको तराई–मधेश जागरण सभालाई सम्बोधन...
काठमाण्डू, ७ चैत– त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको छ । केन्द्रीय क्याम्पसले कीर्तिपुरले अदालतमा मुद्दा चलिरहेकाले ८ चैतका लागि तोकिएको चुनावी कार्यक्रम स्थगित भएको बिहीबार विज्ञप्ति जारी गर्दै विज्ञप्तिमा उल्लेख गरेको छ । स्ववियु...