समाचार

प्रचण्डले भनेः १५ चैतको प्रदर्शनपछि राजनीति सही ट्र्याकमा आउँछ

२०८१ चैत ७ गते १७:४६

काठमाण्डू, ८ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी १५ गते काठमाण्डूमा हुने जनप्रदर्शनपछि देशको राजनीति सही ट्र्याकमा आउने आधार तय हुने बताएका छन । आज (शुक्रबार) पर्साको ठोरी गाउँपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका...

सरकारले संविधान संशोधनका एजेन्डा बाहिर ल्याउन सकेनः एनपी साउद

२०८१ चैत ७ गते १७:३३

काठमाण्डू, ८ चैत– सत्ताको प्रमुख घटक दल कांग्रेसका नेता एपी साउदले दुई तिहाइको सरकारले सात बुँदे सहमतिमा उल्लेख गरिएको संविधान संशोधनका लागि एक पाइला पनि चाल्न नसकेको दाबी गरेका छन । आज (शुक्रबार) कांग्रेस मोरङ–काठमाण्डू सम्पर्क समितिले शुक्रबार आयोजना गरेको ‘देशको वर्तमान अवस्था, चुनौतीहरू...

आरआरमा चैत १६ गते स्ववियु निर्वाचन

२०८१ चैत ७ गते १७:१४

काठमाण्डू, ८ चैत– काठमाण्डूको प्रर्दशनी मार्गमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीले ताला लगाएपछि चैत ५ गते हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव चैत १६ मा हुने भएको छ । शुक्रबार बसेको सर्वदलीय बैठकले चैत १६ गते चुनाव गर्ने निर्णय गरेको क्याम्पस प्रमुख...

एसईई परीक्षा बिग्रिएपछि इलाममा एक छात्राद्धारा बिष सेवन

२०८१ चैत ७ गते १७:०७

काठमाण्डू, ८ चैत– माध्यमीक शिक्षा परीक्षा (एसईई) परिक्षा बिग्रिएपछि इलाममा एक ब्यक्तिले बिष सेवन गरेका छन् । एसईई परीक्षा बिग्रिएपछि इलाममा एकजना छात्राले विष सेवन गरेकी हुन् । हिजो पहिलो दिनको परीक्षा दिइसकेपछि इलाम माङ्सेबुङ ४ मार्चिबुङ बस्ने १८ वर्षीया सन्ध्या राईले हिजो दिउँसो...

भारतीय पक्ष सरकार परिवर्तन गर्ने आशयमा छैनः परराष्ट्रमन्त्री राणा

२०८१ चैत ७ गते १६:४२

काठमाण्डू, ८ चैत– परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय पक्षले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको बताएकी छन । आज (शुक्रबार) भारतीय भ्रमण सकेर स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएकी हुन । परराष्ट्रयमन्त्री राणाले भारतीय पक्ष अहिलेको व्यवस्थाविरुद्ध नरहेको आफूले...

उच्च अदालत पुगेर रविले भने: सरकारको लाज छोपिदिन विभिन्न जिल्ला अदालत पुगिरहेको छु

२०८१ चैत ७ गते १५:४५

काठमाण्डू, ८ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेले क्रान्तिका लागि समय आउँदै गरेको र त्यसका लागि तयार रहन सबैलाई आग्रह गरेका छन । आज (शुक्रबार) उच्च अदालत पाटन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा सभापति लामिछानेले...

बानेश्वरमा दलित अभियन्ताको अर्धनग्न प्रदर्शन

२०८१ चैत ७ गते १५:२१

काठमाण्डू, ८ चैत– आज (शुक्रबार) अन्तर्राष्ट्रिय जातीय विभेद विरूद्धको दिवसका अवसरमा राजधानीमा प्रदर्शन भएको छ । आज काठमाण्डूको बानेश्वरमा दलित अभियन्ताहरुले प्रदर्शन गरेका हुन् । ‘दलितलाई खै’ भनि लेखिएको नारासहित अर्धनग्नसमेत बनेर प्रदर्शनमा सहभागी भएकाहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि केहीबेर तनावको स्थिति समेत बनेको...

लेखा समितिको सभापति माओवादीले पाउनुपर्छः प्रचण्ड

२०८१ चैत ७ गते १५:१४

काठमाण्डू, ८ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफु ०८४ को निर्वाचन सम्म प्रधानमन्त्री नबन्ने घोषणा गरेका छन । साथै अध्यक्ष प्रचण्डले अब आफू २०८४ सम्म जनताकै साथमा रहने बताए । आज (शक्रबार) वीरगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले...

प्रचण्डको आरोपः वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि बनेको हो

२०८१ चैत ७ गते १५:१२

काठमाण्डू, ८ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफु ०८४ को निर्वाचन सम्म प्रधानमन्त्री नबन्ने घोषणा गरेका छन । साथै अध्यक्ष प्रचण्डले अब आफू २०८४ सम्म जनताकै साथमा रहने बताए । आज (शक्रबार) वीरगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले...

०८४ सम्म प्रधानमन्त्री बन्दिनँ, जनताकै साथमा रहन्छुः प्रचण्ड

२०८१ चैत ७ गते १५:१०

काठमाण्डू, ८ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफु ०८४ को निर्वाचन सम्म प्रधानमन्त्री नबन्ने घोषणा गरेका छन । साथै अध्यक्ष प्रचण्डले अब आफू २०८४ सम्म जनताकै साथमा रहने बताए । आज (शक्रबार) वीरगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले...

स्वदेशी वस्तु उत्पादन प्रोत्साहन गर्न सरकार तत्पर छः प्रधानमन्त्री

२०८१ चैत ७ गते १४:५९

काठमाण्डू, ८ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आवाश्यक रहेको बताएका छन । आज (शुक्रबार) काठमाण्डूको बबरमहलमा एमालेको जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले...

मुलुक गम्भीर अवस्थामा छ, क्रान्तिका लागि तयार बनौंः रवि लामिछाने

२०८१ चैत ७ गते १४:५५

काठमाण्डू, ८ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेले क्रान्तिका लागि समय आउँदै गरेको र त्यसका लागि तयार रहन सबैलाई आग्रह गरेका छन । आज (शुक्रबार) उच्च अदालत पाटन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा सभापति लामिछानेले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us