एसईई परीक्षा बिग्रिएपछि इलाममा एक छात्राद्धारा बिष सेवन

काठमाण्डु टुडे २०८१ चैत ७ गते १७:०७ मा प्रकाशित

काठमाण्डू, ८ चैत– माध्यमीक शिक्षा परीक्षा (एसईई) परिक्षा बिग्रिएपछि इलाममा एक ब्यक्तिले बिष सेवन गरेका छन् । एसईई परीक्षा बिग्रिएपछि इलाममा एकजना छात्राले विष सेवन गरेकी हुन् ।

हिजो पहिलो दिनको परीक्षा दिइसकेपछि इलाम माङ्सेबुङ ४ मार्चिबुङ बस्ने १८ वर्षीया सन्ध्या राईले हिजो दिउँसो १ः३० बजे विष सेवन गरेकी हुन् । उनको अबस्था गम्भिर रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us