काठमाण्डू, ११ चैत– सत्ता घटक दल एमालेले पार्टी सचिवालय बैठकका विषयमा केही नेपाली र विदेशी मिडियाहरूमा प्रकाशित समाचारबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विशेषगरी, अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न सकिने अभिव्यक्ति दिएको तथा भारत सरकार गिराउने तयारीमा सक्रिय रहेको...
काठमाण्डू, ११ चैत– आज सोमबार बसेको अर्थ समितिको बैठकले भन्सार विधेयक २०८१ सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधि सभा अन्तगर्तको अर्थसमिति बैठकमा आज दफावार छलफल पछि सर्वसम्मतिले पारित भएको हो । समितिले लामो समयसम्म विधेयकमा छलफल गरी भन्सारलाई व्यवस्थित बनाउने गरी विधेयक पारित गरेको...
काठमाण्डू, ११ चैत– आज (सोमबार) मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्रीपरिषद् बैठक सोमबार साँझ साढे ५ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । सोमबारको मन्त्रिपरिषद् बैठक नियमित हो । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन । मन्त्रिपरिषद् बैठकअघि तीन मुख्य दलका शीर्ष...
काठमाण्डू, ११ चैत– हिजो (आइतबार) धनगढीमा ट्यांकरले ठक्कर दिँदा घाइते भएकी युवतीको मृत्यु भएको छ । हिजो दिउँसो धनगढी उपमहानगरपालिका–३ चटकपुरमा सुपप्र०१००१ प २२११ नम्बरको ट्यांकरले साइकल यात्री गोदावरी नगरपालिका–८ बस्ने २१ वर्षीया पार्वती खड्कालाई ठक्कर दिएको थियो । ट्यांकरको ठक्करबाट घाइते भएकी खड्काको...
काठमाण्डू, ११ चैत– काठमाण्डूको त्रिचन्द्र क्याम्पसमा यहि १३ चैतमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुने भएको छ । यसअघि ५ चैतका लागि तोकिएको निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको थियो । ‘सबै प्रक्रिया पूरा भएर रोकिएको थियो । अनिर्णयको बन्दी बनाउनु हुँदैन भनेर १३...
काठमाण्डू, ११ चैत– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनतालाई आफूले बनाएको संविधानबाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य नहुने बताएका छन । आज सोमबार सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन । उनले भने, ‘इतिहास साक्षी छ...
काठमाण्डू, ११ चैत– प्रहरीले पर्वतबाट १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका–९ बनौ घर भएर कुस्मा बस्ने १९ वर्षीया बिजय फगामी मगर रहेको जिल्ला प्रहरी कार्यलय पर्वतले जानकारी दिएको छ । उनले पीडितलाई मंसिर ३...
काठमाण्डू, ११ चैत– सत्ताको प्रमुख घटक दल कांग्रेस निकट राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधव प्रसाद चम्लागाईं ३५१ मतका साथ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी विकास थापालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी थापाले ८८ मत प्रप्त गरेका...
काठमाण्डू, ११ चैत– सल्यानमा जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन । जिल्लाको सिद्धकुमाख गाउँपालिका–३ गतियानास्थित तिमिलेबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज १२१४ नम्बरको जीप सोमबार बिहान ११ बजेततिर दुर्घटना हुदाँ १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जानकारी दिएको छ...
काठमाण्डू, ११ चैत– काठमाण्डू महानगरपालिकाले काठमाण्डूको कालोपुलमा गुठी संस्थान मातहतका जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलेको छ । काठमाण्डू महानगरपालिका र गुठी संस्थानको समन्वयमा अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइएको हो । धेरै पहिलादेखि नै त्यहाँको गुठीको जग्गा अतिक्रमण गरेर संरचना निर्माण भएको...
काठमाण्डू, ११ चैत– काठमाण्डूमा हाईस अनियन्त्रित भई दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल वतन नखुलेकी अन्दाजी २५ बर्षीया सबिना गुरुङ रहेकी जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । काठमाण्डूको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गा ढलानस्थित सडकमा हिजो आइतबार चितवनबाट काठमाण्डू...
काठमाण्डू, ११ चैत– सत्ता घटक दल एमालेले पार्टी सचिवालय बैठकका विषयमा केही नेपाली र विदेशी मिडियाहरूमा प्रकाशित समाचारबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज (सोमबार) एमाले महासचिव शङ्कर पोखरेलले एक विज्ञप्ति जारी गर्दै पूर्व राजावादीहरुको केही दिनअघिको प्रदर्शनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले...