समाचार

हिजोको मन्त्रीपरिषद् बैठकमा गृहमन्त्री, अर्थमन्त्रीर शिक्षामन्त्रीले भनेका थिएः अहिले कुलमानलाई हटाउने समय होइन

२०८१ चैत ११ गते ८:५४

काठमाण्डू, १२ चैत– हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गर्यो । साथै हिजोको मन्त्रीपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्य नियुक्त गर्ने निर्णय समेत गरेको छ । कुलमानलाई हटाउन ऊर्जामन्त्री...

अदालत जाने तयारीमा कुलमान

२०८१ चैत ११ गते ८:३५

काठमाण्डू, १२ चैत– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध अदालत जाने भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । कुलमानलाई हटाउनेसम्बन्धी प्रस्ताव ऊर्जामन्त्री दीपक खड्काले मन्त्रिपरिषदमा लगेका थिए...

उर्जामन्त्री खड्काले राखेका थिए चारवटा मन्त्रिपरिषद् बैठकमा कुलमान हटाउने प्रस्ताव

२०८१ चैत ११ गते ८:३५

काठमाण्डू, १२ चैत– हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गर्यो । साथै हिजोको मन्त्रीपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्य नियुक्त गर्ने निर्णय समेत गरेको छ । कुलमानलाई हटाउन ऊर्जामन्त्री...

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए– अहिले नहटाए कहिले ?

२०८१ चैत ११ गते ८:३१

काठमाण्डू, १२ चैत– हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गर्यो । साथै हिजोको मन्त्रीपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्य नियुक्त गर्ने निर्णय समेत गरेको छ । कुलमानलाई हटाउन ऊर्जामन्त्री...

कुलमान बर्खास्ती प्रकरणः गगन र विश्वप्रकाशद्वारा सरकारको निन्दा

२०८१ चैत ११ गते ८:२८

काठमाण्डू, १२ चैत– नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । महामन्त्रीद्वयले सामाजिक सञ्जालमार्फत कुलमान हटाउने सरकारी निर्णयको विरोध गरेका हुन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाएर...

नेकपा एकीकृत समाजवादी रुपन्देहीको अध्यक्षमा शाह

२०८१ चैत १० गते १९:४७

काठमाण्डू, ११ चैत– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रूपन्देहीको अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न पार्टीको १० औं जिल्ला अधिवेशनले शाहको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत जिल्ला अध्यक्षमा निर्वाचित गरेको एकीकृत समाजवादी रुपन्देहीका एक नेताले जानकारी दिएका छन । यस्तै...

काठमाण्डूको चन्द्रागिरि नगरपालिकामा दिनदहाडै लौखौँको चोरी

२०८१ चैत १० गते १९:४४

काठमाण्डू, ११ चैत– काठमाण्डूको चन्द्रागिरि नगरपालिका–१२ मा आइतबार दिउँसो चोरी भएको छ । टयार्चाटोल बस्ने तेजनारायण गैरेको घरमा चोरी भएको प्रहरीले जानकारी दिएको छ । चोरले नगद १ लाख रुपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना गरी करिब १७ लाख ९९ हजार ८ सय रुपैयाँ...

भ्रष्टाचार मुद्दामा फरार विद्युत् प्राधिकरणका सहायक प्रबन्धक उप्रेती पक्राउ

२०८१ चैत १० गते १९:३५

काठमाण्डू, ११ चैत– प्रहरीले भ्रष्टाचार मुद्दामा फरार रहेका नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेतीलाई पक्राउ गरेको छ । चितवन स्थायी घर भई हाल काठमाण्डूको वनस्थली बस्ने ६५ वर्षीय उप्रेती गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान...

‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासित

२०८१ चैत १० गते १८:०२

काठमाण्डू, ११ चैत– माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोराउन मोबाइलको प्रयोग भएको खुलेको छ । यस वर्षको एसइई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’ प्रयोग भएको पाइएको छ । सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको एसइई परीक्षा चलिरहँदा ‘ह्वाट्सएप’ मार्फत...

सिंहदरबारसमा तीन दलका शीर्ष नेताहरुको बैठक जारी

२०८१ चैत १० गते १७:५९

काठमाण्डू, ११ चैत– सिंहदरबारमा प्रमुख तिन दलका शीर्ष नेताहरुको   बैठक जारी छ । केहिबेर अधि सुरु भएको बैठकमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबाहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

एमसीसी रोक्न नेकपाले अमेरिकी राष्ट्रपतिलाई पत्राचार गर्ने

२०८१ चैत १० गते १७:०७

काठमाण्डू, ११ चैत– विप्लव नेतृत्वको नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पलाई पत्रचार गर्ने तयारी गरेको छ । आज (सोमबार) एमसीसी सरोकार समितिको तर्फबाट विज्ञप्ति जारी गर्दै पार्टीले पत्रचार गर्ने जानकारी गराएको हो । ट्रम्प राष्ट्रपति भए लगत्तै ९० दिनको लागि...

राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगे प्रचण्ड

२०८१ चैत १० गते १६:३६

काठमाण्डू, ११ चैत– पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेट वार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न सोमबार प्रचण्ड शीतल निवास पुगेका हुन् । भेटमा वर्तमान समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रचण्डको सचिवालय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us