समाचार

कुलमान प्रकरणमा दुई महामन्त्रीको विरोधलाई निस्तेज पार्ने देउवाको अभिव्यक्ति

२०८१ चैत ११ गते १६:४५

काठमाण्डू, १२ चैत– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण साथ समर्थन रहेको बताएका छन । आज (मंगलबार) सुजाता कोइरालाको आत्मकथा म र मेरो सानुबुबा नामक पुस्तक लोकार्पण समारोहमा प्रधानमन्त्री समेत उपस्थित भएको अवसरमा सभापति देउवाले...

ऊर्जामन्त्री खड्काको घरमा डोजर चलाउने वाइसीएल अध्यक्षको चेतावनी

२०८१ चैत ११ गते १६:४३

काठमाण्डू, १२ चैत– नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिष्ट लिग (वाइसीएल) अध्यक्ष सुबोध श्रीपाइलीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेर सरकारले मुलुकलाई फेरि उज्यालोबाट अँध्यारो युगतर्फतर्फ फर्काउन खोजेको आरोप लगाएका छन् । घिसिङको बर्खास्तीविरुद्ध माओवादी सम्वद्ध जनर्वीय संगठनहरुले काठमाण्डूको नयाँबानेश्वरमा गरेको विरोध...

कुलमान बर्खास्ति प्रकरणबारे प्रधानमन्त्रीः इस्यू पाइयो भनेर खुब उफ्रिराख्या छन्

२०८१ चैत ११ गते १६:४०

काठमाण्डू, १२ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति भइरहेको विरोधलाई लिएर असन्तुष्टी व्यक्त गरेका छन । प्रधानमन्त्री ओलीले तीललाई पहाड बनाउन खोजिएको उनको टिप्पणी समेत गरेका छन । आज मंगलबार नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाको...

बालेनले मदिराको तालमा टुकुचामा गाड्ने धम्की दिएको एमालेको आरोप, कानूनी कठघरामा उभ्याउन माग

२०८१ चैत ११ गते १६:२६

काठमाण्डू, १२ चैत– सत्ता घटक दल नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको काठमाण्डू महानगर कमिटीले महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले हिजो (सोमबार) राति मदिरा सेवन गरेको स्टाटस लेखेको भन्दै अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ । कहिले सिंहदरबारमा आगो लगाउँछु त कहिले...

ओलीले देउवालाई प्रमुख प्रतिपक्षी दलको नेता भनेपछि…

२०८१ चैत ११ गते १६:१८

काठमाण्डू, १२ चैत– प्रधानमन्त्री केपी ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता भनेर सम्बोधन गरेका छन् । काँग्रेस नेतृ सुजाता कोइरालाद्वारा लिखित पुस्तक ‘म र मेरो सानु बुबा’ विमोचन कार्यक्रममा मंगलबार मञ्चमा सँगै रहेका देउवालाई ओलीले प्रमुख प्रतिपक्षी दलको नेता सम्बोधन गरेका हुन्...

जो एमाले कार्यकर्ताबाट कुटिए, उसैसँग सरकारले माग्यो स्पष्टीकरण

२०८१ चैत ११ गते १६:१०

चितवन, १२ चैत– सरकारले नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख रामु श्रेष्ठलाई स्पष्टीकरण सोधेको छ । कार्यालयको डिजिटल सूचना बोर्डमा ‘केपी चोर देश छोड’ लेखिएको डिस्प्ले भएको थियो । वितरण केन्द्रले भने प्रणाली ह्याक गरी अनधिकृत रुपमा प्रधानमन्त्रीविरुद्ध अपशब्द प्रयोग गरिएको भन्दै विज्ञप्तिमार्फत...

एउटा व्यक्तिलाई संस्था मानेर अबको युग चल्दैनः प्रधानमन्त्री

२०८१ चैत ११ गते १६:०२

काठमाण्डू, १२ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा व्यक्तिलाई संस्था मानेर अबको युग नचल्ने दाबी गरेका छन । आज मंगलबार नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाको पुस्तक ‘म र सानोबुवा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री...

एमाले कार्यकर्ताद्वारा प्राधिकरणको भरतपुर केन्द्र प्रमुख कुटिए

२०८१ चैत ११ गते १६:०१

चितवन, १२ चैत– एमाले सम्वद्ध युवासंघ कार्यकर्ताले नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख रामु श्रेष्ठमाथि कुटपिट गरेका छन् । करिब ३०/४० जनाको समूहमा रहेका युवासंघ कार्यकर्ताले श्रेष्ठमाथि कुटपिट र उनको कार्यकक्षमा तोडफोड गरेका हुन् । कार्यालयको डिजिटल सूचना बोर्डमा ‘केपी चोर देश छोड’...

म कांग्रेस सभापति हुनमा गिरिजाबाबुको ठूलो योगदान छः देउवा

२०८१ चैत ११ गते १५:३२

काठमाण्डू, १२ चैत– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टी सभापति हुनमा गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेको बताएका छन । आज (मंगलबार) गिरिजापुत्री सुजाता कोइरालाले लेखेको म र सानोबुबा नामक कितावको विमोचन गर्न काठमाण्डूमा आयोजित कार्यक्रममा देउवाले यस्तो बताएका हुन । उनले...

प्रधानमन्त्रीलाई कांग्रेसको पूरै साथ छ, हामी जेलभित्रको पनि जेल गोलघरका साथी हौंः देउवा

२०८१ चैत ११ गते १५:२६

काठमाण्डू, १२ चैत– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण साथ समर्थन रहेको बताएका छन । आज (मंगलबार) सुजाता कोइरालाको आत्मकथा म र मेरो सानुबुबा नामक पुस्तक लोकार्पण समारोहमा प्रधानमन्त्री समेत उपस्थित भएको अवसरमा सभापति देउवाले...

कुलमानलाई हटाएको विरोधमा प्रदर्शनः बानेश्वरमा धकेलाधकेल

२०८१ चैत ११ गते १५:२१

काठमाण्डू, १२ चैत– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङलाई पदबाट निकालिएको विरोधमा निकालिएको प्रदर्शनका क्रममा नयाँ बानेश्वर क्षेत्रमा आन्दोलनकारी र प्रहरीबिच धकेलाधकेलको अवस्था सिर्जना भएको छ । बानेश्वरको निषेधित क्षेत्र तोड्न खोज्ने क्रममा प्रहरी र प्रर्दशनकारीबिच धकेलाधकेल भएको हो । दर्जनौँको संख्यामा रहेका प्रदर्शनकारीले...

गभर्नरमा नयाँ पात्रको इन्ट्रि

२०८१ चैत ११ गते १४:५९

काठमाण्डू, १२ चैत– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत अन्तिम साता सकिदै छ । २०७६ चैत २४ गते नेपाल राष्ट्र बैंकको सत्रौ गभर्नरका रुपमा नियुक्त भएका अधिकारी आफ्नो ५ बर्षे कार्यकाल सकेर यँहि चैत अन्तिम साता विदा हुँदै छन । गभर्नर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us