काठमाण्डू, १३ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आएर चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् चल्न नदिने घोषणा गरेका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठक पछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग...
काठमाण्डू, १३ चैत– आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण चल्न सकेको थिएन । त्यसपछि आधा घण्टाका लागि स्थगित भएको बैठक समयमै सुरु हुन नसकेपछि पुनः सूचना टाँस गरेर स्थगित भएको जानकारी गराइएको...
काठमाण्डू, १३ चैत– सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । भर्खरै आगो पूर्ण रुपमा नियन्त्रणमा आएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिएका छन । प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागी भएको थियो । आगोलागी...
काठमाण्डू, १३ चैत– प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ बस्ने ३२ वर्षीय लक्ष्मण खड्काको हत्या भएको गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका–९ घर भएका ३९ वर्षीय यादब पौडेल र सिन्धुली तीनपाटन गाउँपालिका–३ चकमके घर भएका २४ वर्षीय अनिश...
काठमाण्डू, १३ चैत– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा आज (बुधबार) पनि बिरोध प्रदर्शन भईरहेको छ । आज स्वतन्त्र युवाहरू रत्नपार्क प्राधिकरणको कार्यालय अगाडि पुगेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा केही बेर प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी नै परेको प्रहरीले...
काठमाण्डू, १३ चैत– जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बानेश्वरले बैँकिङ कसुरको आरोपमा गौतमलाई पक्राउ गरीको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको छ । हाल उनलाई ७ लाख रुपैयाँको...
काठमाण्डू, १३ चैत– एमालेको पालिका सम्पर्क मञ्च अन्तर्गत नुवाकोटको विदुर र बोलकोटगढी पालिका काठमाण्डू सम्पर्क मञ्चले यहि १६ चैतमा संयुक्त रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने भएका छन । काठमाण्डूको गोगंबु चेकमा बिहान ११ बेजबाट सुरु भएर २ बजे सम्म रक्तदान कार्यक्रम सञ्चालन हुने विदुर–काठमाण्डू...
काठमाण्डू, १३ चैत– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई सरकारले हटाएको विरोधमा आज (बुधबार) पनि पनि काठमाण्डूमा प्रदर्शन भएको छ । महिला र पुरुषहरुको समूह नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि भेला भएर विरोध प्रर्दशन गरेका हुन । सरकारले घिसिङको काम सन्तोषजनक...
काठमाण्डू, १३ चैत– कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको विरोधमा प्रतिपक्षी दलहरुले आज (बुधबार) राष्ट्रिय सभा बैठक पनि अवरुद्ध गरेका छन । बैठक सुरु हुनासाथ सांसदहरु उठेका विरोध जनाएका थिए । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले माओवादी केन्द्रका सांसद...
काठमाण्डू, १३ चैत– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठक आधा घण्टा स्थगित भए पनि अझै सुरु हुन सकेन । बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठक सुरु भएलगत्तै विपक्षी दलहरूको विरोधका कारण स्थगित बैठक पुनः सुरु हुनमा सकेको...
काठमाण्डू, १३ चैत– सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरीकएको छ । उद्धार हुनेहरुमा ११ पुरुष र ५ महिला रहेको प्रहरीले जानकारी दिएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागीमा...
काठमाण्डू, १३ चैत– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता घटक दलहरुको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवासमा केहीबेर अघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । आजको बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं...