समाचार

कुलमानले आर्थिक घोटाला गरेः एमाले नेता बस्नेत

२०८१ चैत १२ गते १८:०२

काठमाण्डू, १३ चैत– पूर्व मन्त्री समेत रहेका एमाले नेता महेश बस्नेतले नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशक रहेका बेला कुलमान घिसिङले आर्थिक अपचलन गरेको आरोप लगाएका छन । एमाले नेता बस्नेतले आज बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै एमाले नेता बस्नेतले यस्तो आरोप लगाएका...

सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएर महानगरमा नाकाबन्दी लगाएको छः बालेनको सचिवालय

२०८१ चैत १२ गते १७:५३

काठमाण्डू, १३ चैत– काठमाण्डू महानगरपालिकाले काठमाण्डू टावरको भवन भत्काउने तयारी गरेको छ । टावरको नक्सा पासको विषयमाथिको विवाद चरम उत्कर्षमा पुगेका बेला भवन भत्काउने तयारी गरिरहेको काठमाण्डू महानगरका मेयर बालेन्द्र शाह (बालेन)को सचिवालयले स्रोतले जानकारी दिएको छ । मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव...

काठमाण्डू टावर भत्काउने महानगरको तयारी

२०८१ चैत १२ गते १७:५०

काठमाण्डू, १३ चैत– काठमाण्डू महानगरपालिकाले काठमाण्डू टावरको भवन भत्काउने तयारी गरेको छ। टावरको नक्सा पासको विषयमाथिको विवाद चरम उत्कर्षमा पुगेका बेला भवन भत्काउने तयारी गरिरहेको काठमाण्डू महानगरका मेयर बालेन्द्र शाह (बालेन)को सचिवालयले स्रोतले जानकारी दिएको छ । मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले...

बाबुले चलाएको ट्रकले किचेर छोरीको मृत्यु

२०८१ चैत १२ गते १७:३७

काठमाण्डू, १३ चैत– काभ्रेको नालामा बाबुले चलाएको ट्रकले किचेर आफ्नै छोरीको ज्यान गएको छ । काभ्रेको बनेपा नगरपालिका-४ मा बा ४ ख ८५९२ नंवाको महेन्द्र निशान ट्रकले किच्दा ३ वर्षकी समीक्षा बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी दिएको छ । उक्त गाडी...

आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको भन्दै कुलमान सर्वोच्चमा

२०८१ चैत १२ गते १७:३२

काठमाण्डू, १३ चैत– नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूलाई ओली नेतृत्वको वर्तमान सरकारले गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा पुगेका छन । सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ । उनले निवेदनमा नेपाल...

विपक्षीलाई प्रधानमन्त्रीले भनेः उत्ताउलो नहुनुस्, चिसै पानीले नुहाउनुपर्छ

२०८१ चैत १२ गते १७:२६

काठमाण्डू, १३ चैत– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूको माग बमोजिम संसदमा गएर जवाफ नदिने घोषणा गरेका छन । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउनुको कारणबारे विपक्षीले जवाफ मागेको सन्दर्भमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । आज...

कुलमानले सरकारलाई टेरेनन् त्यसैले हटाइँदिएः प्रधानमन्त्री

२०८१ चैत १२ गते १७:२३

काठमाण्डू, १३ चैत– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूको माग बमोजिम संसदमा गएर जवाफ नदिने घोषणा गरेका छन । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउनुको कारणबारे विपक्षीले जवाफ मागेको सन्दर्भमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । आज...

कुलमानबारे प्रचण्डलाई ओलीकोको जवाफः छाति पिटिपिटी रुँदैमा संसद्‌मा जवाफ दिन्नँ

२०८१ चैत १२ गते १७:१९

काठमाण्डू, १३ चैत– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूको माग बमोजिम संसदमा गएर जवाफ नदिने घोषणा गरेका छन । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउनुको कारणबारे विपक्षीले जवाफ मागेको सन्दर्भमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । आज...

युवा संघलाई ओली निर्देशन: राजावादीलाई बाघले झैँ झम्टिनु

२०८१ चैत १२ गते १७:०१

काठमाण्डू, १३ चैत– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको बताएका छन । आज (बुधबार) एमाले निकंट राष्ट्रिय युवा संघले नेपालले आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो...

राष्ट्रिय सभाको बैठक पनि स्थगित

२०८१ चैत १२ गते १६:२८

काठमाण्डू, १३ चैत– आज (बुधबार) बसेको राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा प्रश्न उठाउँदै विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग्दै बैठकमा निरन्तर अवरोध गरेपछि आज बसेको राष्ट्रिय सभाको बैठक पनि...

ललितपुरको बुढीदेवी सामुदायिक वनमा भीषण आगलागी, आगो बस्ती पस्ने जोखिम

२०८१ चैत १२ गते १६:२३

 काठमाण्डू, १३ चैत– ललितपुरको बुढीदेवी सामुदायिक वनमा भीषण आगलागी भएको छ । मंगलबार साँझदेखि बुढीदेवी डाँडामा लागेको डढेलो बस्ती पस्ने जोखिम बढ्ेको ललितपुरको बागमती गाउँपालिका–४ का अध्यक्ष रामकुमार लामाले जानकारी दिएका छन । स्थानीयको सहयोगमा मंगलबार साँझ अबेरसम्म आगो निभाउने प्रयास भए पनि नसकिएको...

गुल्मीमा बाँदर धपाउन राखिएको करेन्टमा परेर महिलाको मृत्यु

२०८१ चैत १२ गते १६:१८

काठमाण्डू, १३ चैत– गुल्मीमा बाँदर धपाउन राखिएको विद्युतीय तारमा परेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका–७ पल्टार निवासी ६० वर्षकी चन्द्रकला कुमाल रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएको छ । मृतक चन्द्रकलाका श्रीमान कर्णबहादुर कुमालले आफ्नै बारीमा बाँदर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us