काठमाण्डू, १४ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि (शुक्रबार) काठमाण्डूमा हुने दुवै पक्षको प्रदर्शनमा आफ्नो पार्टीको सहभागिता नहुने स्पष्ट पारेको छ । रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले गणतन्त्र पक्षधर र राजावादीहरू दुवैको प्रदर्शनमा आफ्नो पार्टीको कुनै सहभागिता नहुने बताएका हुन्...
काठमाण्डू, १४ चैत– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कानुनभित्र नबस्ने कर्मचारीलाई लगाम लगाउने सरकारको दायित्व भएको बताएका छन । आज बिहिबार काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्र्दै उर्जामन्त्री खड्काले यस्तो बताएका हुन । उर्जा मन्त्री खड्काले अहिले कानुनभन्दा माथि बसेर आफूलाई स्थापित गर्न...
काठमाण्डू, १४ चैत– नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) काठमाण्डूमा के–के न हुने भनेर त्रास फैलाइएको भन्दै त्यस्तो केही नहुने बताएका छन । आज (बिहिबार) आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तिललाई पहाड बनाउने काम...
काठमाण्डू, १४ चैत– आज (बिहिबार) बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो । दिउँसो २ बजे पनि बैठक नबसी भोलि बिहान ११ बजेसम्मका...
काठमाण्डू, १४ चैत– मनास्लु क्षेत्रमा पदयात्राको क्रममा एक जना नेपाली पथ प्रदर्शकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोताङ गाउँपालिका–४ सोलुखुम्बुका ५४ वर्षिय सार्की शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । धार्चे गाउँपालिका–३ खोर्लाबेंशीस्थित खोला किनारमा हिँड्ने क्रममा अचानक ढलेपछि उपचारका...
काठमाण्डू, १४ चैत– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्याय टुंगोमा पुर्याउँदै द्वन्द्व पीडितलाई न्याय दिलाउन कांग्रेस प्रतिबद्ध रहेको बताएका छन । आज (बिहिबार) संक्रमणकालीन न्यायसँग सम्बन्धित सम्मेलनलाई काठमाण्डूमा सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन । सभापति देउवाले भने, ‘द्वन्द्वकालमा...
काठमाण्डू, १४ चैत– आफ्ना माग पूरा नभएको भन्दै आन्दोलनमा रहेका शिक्षकहरूले यस बर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण नगर्ने भएका छन् । नेपाल महासंघले शिक्षकहरूलाई २० चैतदेखि काठमाण्डूमा शैक्षिक सडक आन्दोलनमा सहभागी हुन निर्देशन दिँदै एसईई लगायतका कुनै पनि परीक्षाको उत्तरपुस्तिका परीक्षण...
काठमाण्डू, १४ चैत– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले राजावादी शक्तिलाई धेरै महत्व दिनु आवश्यक नरहेको प्रतिक्रिया दिएका छन । आज बिहिबार दाङ देउखुरीको राप्ती उपत्यकामा आज आयोजित कार्यक्रममा उनले राजावादी शक्ति अहिले चलमलाउनुले कुनै अर्थ नराख्ने बताएका...
काठमाण्डू, १४ चैत– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट पनि सर्वोच्च अदालतमा दर्ता भएको छ । आज बिहिबार दिउँसो सर्वोच्च अदालतमा दर्ता रिटमा शाक्यले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको कार्यकाल बाँकी नै नभएको बताएका छन । यसअघि २५ साउन २०७८ मा तत्कालीन...
काठमाण्डू, १४ चैत– राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंले प्रप्त गरेका छन । समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंलाई कमाण्डरको जिम्मेवारी दिइएको जानकारी दिएका छन । प्रसाईंकै नेतृत्वमा भोलि (शुक्रबार) काठमाण्डूमा प्रदर्शन हुँदैछ...
काठमाण्डू, १४ चैत– पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईलाई दाङमा राजावादीहरुले कालो झण्डा देखाएका छन । भट्टराई बसेको होटल नजिक पुगेर राजावादी समर्थकहरुले कालोझण्डा देखाउँदै प्रदर्शन गरेका हुन । राजावादी युवा समर्थक सन्देश भण्डारी क्षेत्री नेतृत्वको टोलीले कालो झण्डा देखाउँदै...
काठमाण्डू, १४ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने क्रममा कसैले पनि राजनीति गर्न नहुने बताएका छन । उनले पीडितहरुलाई केन्द्रमा राखेर शान्ति प्रक्रिया टुंगोमा पुर्याउनुपर्ने पनि बताएका छन । आज (बिहिबार) संक्रमणकालीन न्यायसँग सम्बन्धित राष्ट्रिय...