समाचार

माइतीघरमा नाराः कता हिँडेको बिजुली मारेर, कुलमान फालेर

२०८१ चैत ११ गते १३:४९

काठमाण्डू, १२ चैत– हिजो सोमबार साझ बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णय गर्यो । त्यसको विरोधमा आज (मंगलबार) माइतीघर मण्डलमा प्रदर्शन भएको छ। मंगलबार दिउँसो कता हिँडेको बिजुली मारेर, कुलमान फालेर, नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ, हामी हेरेको...

‘ओली, देउवा र प्रचण्डले एकसाथ राजनीतिबाट सन्न्यास नलिए देशमा जे पनि हुन सक्छु’: मुकुल ढकाल

२०८१ चैत ११ गते १३:१४

काठमाण्डू, १२ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका शेरबहादुर देउवाले एकसाथ सक्रिय राजनीतिबाट सन्न्यास नलिए देशमा...

सुखी नेपाली समृद्ध नेपाल अभियान सफल हुन नदिन विरोधीहरू लागिपरेः प्रधानमन्त्री

२०८१ चैत ११ गते १३:०७

काठमाण्डू, १२ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरू सरकारले अगाडि बढाइरहेको सुखी नेपाली समृद्ध नेपालको अभियान सफल बन्न नदिन लागिपरेको दाबी गरेका छन । आज (मंगलबार) प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन ।...

डेढ करोड बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ

२०८१ चैत ११ गते १२:५५

काठमाण्डू, १२ चैत– प्रहरीले करिब डेढ करोड रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डू महानगरपालिका–३१ का ४० वर्षीय विजय लम्साल रहेका छन । उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । खगेन्द्रबहादुर सोपले उनीविरुद्ध...

कलंकी ग्याङफाइटः ३ जनाको उपचार जारी, हत्या आरोपमा १५ जना पक्राउ

२०८१ चैत ११ गते १२:४१

काठमाण्डू, १२ चैत– काठमाण्डूको कलंकीस्थित एलआरआई स्कुल नजिकै हिजो (सोमबार) साँझ ग्याङफाइटमा हुँदा एक जनाको हत्या भएको छ । प्रहरीले उक्त हत्या भएका व्यक्तिको अनुसन्धानका लागि प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ । ग्याङफाइट भएको सूचना पाएलगत्तै प्रहरी वृत्त कालीमाटी, जिल्ला प्रहरी परिसर काठमाण्डू...

कुलमान पदमुक्तको विरोधमा विद्यार्थी, उर्जामन्त्रीको पुत्ला दहन

२०८१ चैत ११ गते ११:५०

काठमाण्डू, १२ चैत– काठमाण्डूको प्रर्दशनी मार्गमा विद्यार्थीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका छन् । विद्यार्थीहरुले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा पुत्ला जलाएका हुन् । एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रदर्शन गर्दै पुत्ला जलाएका हुन्...

बालेनको चेतावनीः एक हप्तामा कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिन्छु

२०८१ चैत ११ गते ११:३५

काठमाण्डू, १२ चैत– काठमाण्डू महानगरपलिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्ना कर्मचारीलाई एक हप्ताभित्र तलब नआए सबैलाई टुकुचामा गाडदिने चेतावनी दिएका छन् । हिजो सोमबार साँझ सामाजिक सञ्जालमार्फत् उनले विगत तीन महिनादेखि सरसफाइ कर्मचारीहरू तलब नपाएको भन्दै आक्रोश व्यक्त गरेका हुन । उनले कर्मचारीको...

सरकारले विद्युत् प्राधिकरणमा प्रतिगमन गरेछः लिङ्देन

२०८१ चैत ११ गते ११:२५

काठमाण्डू, १२ चैत– पूर्व उर्जा जलस्रोत तथा सिञ्चाईमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले नेपाल विद्युत् प्राधिकरणमा प्रतिगमन गरेको आरोप लगाएका छन् । हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ...

मैनबत्ति बालेर रविले गरे कुलमान हटाउने निर्णयको सांकेतिक विरोध

२०८१ चैत ११ गते ११:१२

काठमाण्डू, १२ चैत– पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको सांकेतिक विरोध जनाएका छन । हिजो (सोमबार) राति लामिछानेले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै सांकेतिक...

त्रिशूलीमा खस्यो ट्रक, चालकको मृत्यु, सहचालक घाइते

२०८१ चैत ११ गते १०:१६

काठमाण्डू, १२ चैत– नारायणगढ–मुग्लिन सडकखण्डको चौधकिलो भन्ने स्थानबाट कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी सहचालक घाइते भएका छन । दुर्घटनामा परी ट्रक चालक रौतहट घर भएका अन्दाजी ३०र३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी...

पीएन क्याम्पसमा अनेरास्ववियुको दबदबा कायमै, पोखरेल प्यानलै विजयी

२०८१ चैत ११ गते ९:३०

काठमाण्डू, १२ चैत– पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा विरासत कायमै राख्दै अनेरास्ववियुका विष्णु पोखरेलको प्यानलै निर्वाचित भएको छ । अनेरास्ववियुको विरासत भत्काउने भन्दै कांग्रेस निकट नेपाल विद्यार्थी संघ, समाजवादी मोर्चा र स्वतन्त्ररुपमासमेत उम्मेदवारी परेको थियो । तर, ती सबै सम्भावना र आंकलनलाई परास्त गर्दै पोखरेल...

गृहमन्त्री लेखकले कुलमानलाई हटाउने समय होइन भने पछि उर्जामन्त्री खड्काले लेखकलाई मन्त्रीपरिषद् बैठकमै थर्काएः तपाईँ चुप लाग्नुस् त

२०८१ चैत ११ गते ९:११

 काठमाण्डू, १२ चैत– हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गर्यो । साथै हिजोको मन्त्रीपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्य नियुक्त गर्ने निर्णय समेत गरेको छ । कुलमानलाई हटाउन ऊर्जामन्त्री...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us