समाचार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८२ जेठ १० गते १४:२१

काठमाण्डू, १० जेठ– प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१ दहचोक बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका–१९ चिसापानी बस्ने ४४ वर्षीय सुदिप अर्याल रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला अदालत चितवनबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार...

सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक छः अध्यक्ष ढकाल

२०८२ जेठ १० गते १४:०६

काठमाण्डू, १० जेठ– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवर्द्धनका लागि प्राकृतिक र धार्मिक सम्पदाको प्रभावकारी रूपमा उपयोग गर्न जरुरी रहेको बताएका छन । आज (शनिबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन । उनले नेपाल प्राकृतिक र धार्मिक...

कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू नगण्य छन्ः देउवा

२०८२ जेठ १० गते १३:५२

काठमाण्डू, १० जेठ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू नगण्य रहेको बताएका छन । आज (शनिबार) नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाण्डूमा सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन...

रास्वपा नेता यज्ञमणिको सुझाव स् सभापति र महामन्त्रीको पदपूर्ति गरौं

२०८२ जेठ १० गते १३:४०

काठमाण्डू, १० जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं अधिवक्ता यज्ञमणि न्यौपानेले पार्टी सभापतिलगायत रिक्त पदपूर्ति गर्न प्रस्ताव गरेका छन । रास्वपा नेता न्यौपानेले सर्वोच्च अदालतको आदेश अनुसार अब पार्टी सभापति रवि लामिछाने अब केही समय बाहिर आउने सम्भावना नहरेको भन्दै उनको ठाउँमा नयाँ...

गृहमन्त्रीले राजीनामा दिनुपर्छ, नैतिकता देखिन्छः कांग्रेस नेता कोइराला

२०८२ जेठ १० गते १३:३३

काठमाण्डू, १० जेठ– कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्र्ने बताएका छन । आज (शनिबार) विरानगर विमानस्थमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन । नेता कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा...

बाढीले कान्तिलोकपथ अवरुद्ध

२०८२ जेठ १० गते ८:०३

काठमाण्डू, १० जेठ- लगातारको वर्षासँगै आएको बाढीले सडक भत्काएपछि हेटौंडालाई काठमाण्डूसँग जोड्ने कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सीमामा रहेको बागमती पुल छेउमा ग्राभेल भरिएको भाग बगाएपछि उक्त सडक गएरातिदेखि बन्द भएको हो । मकवानपुर...

रास्वपाले बोलायो आकस्मिक बैठक

२०८२ जेठ १० गते ७:५७

काठमाण्डू, १० जेठ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेसँग सम्बन्धित पछिल्लो घटनाक्रमपछि सचिवालय र केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार, शनिबार दिउँसो ३ बजे सचिवालय र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक आयोजना गरिएको...

काठमाण्डूका विभिन्न स्थानमा आज ५ घण्टा विद्युत आपूर्ति बन्द हुने

२०८२ जेठ १० गते ७:४८

काठमाण्डू, १० जेठ-आज शनिबार काठमाण्डूका विभिन्न स्थादमा ५ घण्टासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै बानेश्वर र रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने क्षेत्रहरूमा विद्युत अवरुद्ध हुने जनाएको हो । नियमित मर्मत तथा उपकरण फेरबदलका लागि केही समय...

नेपाल बैंकमा चोरी, लुटेराले बन्दुक पनि लिएर गए

२०८२ जेठ ९ गते २३:०६

सप्तरी, ९ जेठ- सप्तरीको खडक नगरपालिका–७, कल्याणपुरस्थित नेपाल बैंक लिमिटेडको शाखामा गएराति चोरी भएको छ । राति १२:२० बजे सुरक्षा गार्डहरू सुतिरहेको समयमा चोरले उनीहरूको कोठामै पसी विभिन्न सामग्री चोरी गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार खडक नगरपालिका–७ का ३९ वर्षीय प्रमोद...

विद्युत प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु

२०८२ जेठ ९ गते २१:०२

काठमाण्डू, ९ जेठ– रूकुम पश्चिममा विद्युत मर्मतको काम गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको ज्यान गएको छ । रूकुम पूर्व सिस्ने गाउँपालिका–३ निवासी २९ वर्षीय खिमबहादुर खड्का मुसीकोट नगरपालिका–४ स्थित पोलमा चढेर मर्मत कार्य गर्दै गर्दा करेन्ट लागी निधन भएको हो । घटना बिहीबार...

सर्वोच्चद्वारा रवि लामिछानेलाई रिहा गर्न अस्वीकार

२०८२ जेठ ९ गते २०:४७

काठमाण्डू, ९ जेठ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) सभापति रवि लामिछानेलाई रिहा गर्नअस्वीकार गरेको छ । लामिछाने पत्नी निकताद्वारा दायर बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले उनलाई रिहा गर्न अस्वीकार गरेको हो । न्यायाधीद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा शुक्रबार सुनुवाई...

ओलीलाई प्रचण्डको सुझावः मेन्टल हस्पिटल गएर स्वास्थ्य जचाउनुस्

२०८२ जेठ ९ गते २०:४०

पोखरा, ९ जेठ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई मानशिक अवस्थाको जाँच गराउन आग्रह गरेका छन् । पार्टीनिकट पत्रकारको संस्था प्रेस सेन्टरले शुक्रबार पोखरामा गरेको पत्रकार भेटघाटमा उनले आफूहरुलाई ओलीले राजावादीसँग मिल्न लागेको आरोपमा लगाएकामा प्रतिवाद गरे । ओलीले शुक्रबारै पोखरामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us