समाचार

गृहमन्त्री लेखक भन्छन्ः कर्मचारीमाथि छानबिन हुँदैमा मैलै राजीनामा किन दिने ?

२०८२ जेठ १० गते २२:०२

काठमाण्डू, १० जेठ-गृहमन्त्री रमेश लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीमाथि छानबिन गर्दैमा मन्त्री पदबाट राजीनामा दिनुनपर्ने बताएका छन् । शनिबार साँझ एक भिडियो सन्देश जारी गर्दै मन्त्री लेखकले आफूविरुद्ध नियोजित र षड्यन्त्रमुलक ढंगबाट झुठा प्रचारबाजी भइरहेको बताएका हुन् । संवैधानिक निकायले कर्मचारीमाथि छानबिन थाल्दैमा...

एमाले युवासंघ महाधिवेशनमा भाँडभैलो, दुई समूह नाराबाजीमा उत्रिए

२०८२ जेठ १० गते २१:३९

काठमाण्डू, १० जेठ- पोखरामा जारी एमाले भ्रातृ संगठन युवा संघको १०औं महाधिवेशनमा भाँडभैलो भएको छ । महाधिवेशनको बन्दसत्रमा विवाद भएपछि अध्यक्ष क्षितिज थेबे र अध्यक्षका दाबेदार महासचिव सुमन पुरी पक्ष नाराबाजीमा उत्रिएको हो । बन्दशत्रको भित्र पुरी र हलबाहिर थेबे पक्षले नारा लगाइरहेका छन्...

कोटेश्वरबाट सुनचाँदी जस्तो धातु र २९ लाख रूपैयाँसहित युवा पक्राउ

२०८२ जेठ १० गते २१:२५

काठमाण्डू, १० जेठ- काठमाण्डूको कोटेश्वर क्षेत्रबाट ठूलो परिमाणमा नगदसहित सुन र चाँदीजस्तो देखिने धातुसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कोटेश्वरस्थित सेती ओपी मार्गबाट ती युवकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता एसपी अपिलराज...

दैनिक ५० लाख उठाएर मानव तस्करी गर्ने काममा मन्त्रीको संलग्नता छैनः गृह मन्त्रालय

२०८२ जेठ १० गते २१:१६

काठमाण्डू, १० जेठ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा पर्यटक भिसाका नाममा भइरहेको मानव तस्करीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएपछि गृह मन्त्रालयले सार्वजनिक प्रतिक्रिया जनाएको छ । मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै छानबिन प्रक्रियामा पूर्ण सहयोग रहने बताएको छ । पर्यटक भिसाको आडमा...

भ्रम छर्ने कुरा फेसनजस्तो भयोः उपप्रधानमन्त्री सिंह

२०८२ जेठ १० गते १६:०६

काठमाण्डू, १० जेठ– उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको बताएका छन । आज (शनिबार) काठमाण्डूमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाण्डू महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन । उनले अहिले...

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीः गलत काम भएको दिन राजनीतिमा देखा पर्दिनँ

२०८२ जेठ १० गते १५:५७

काठमाण्डू, १० जेठ– गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा नाम जोडिएपछि त्यसको खण्डन गर्दै विज्ञप्ति निकाल्ने तयारी गरेको छ । आजै उक्त विषयबारे प्रष्ट पार्नेगरी मन्त्रालयले विज्ञप्ति जारी गर्ने गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन ।...

अमेरिका र कुवेत पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी, २ जना पक्राउ

२०८२ जेठ १० गते १५:३९

काठमाण्डू, १० जेठ– प्रहरीले आकर्षक तलबमा वैदेशिक रोजगारीमा अमेरिका र कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाण्डू महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–४ पोखरी घर भएका ३० वर्षीय शक्ति खड्का र काठमाण्डू महानगरपालिका–९...

कम्युनिस्टहरू नसुध्रिए ०८४ सालको चुनावमा जनताले बढार्छन्ः झलनाथ खनाल

२०८२ जेठ १० गते १५:२८

काठमाण्डू, १० जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिस्टहरू नसुध्रिए ०८४ सालको चुनावमा जनताले बढार्ने दाबी गरेका छन । नेता खनालले सबैभन्दा ठुला पार्टी भनिएका कांग्रेस र एमाले समेत आफ्नो पार्टीको स्वार्थ पुरा गर्न भ्रष्टाचार मा चुर्लुम्म फसेको पनि...

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

२०८२ जेठ १० गते १५:२४

काठमाण्डू, १० जेठ– सङ्घीय राजधानी काठमाण्डूको प्रदेशविन्दु नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि अपाह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम...

पछिल्लो १० महिनामा अर्थतन्त्रमा धेरै ठुलो परिवर्तन भएको छः गृहमन्त्री लेखक

२०८२ जेठ १० गते १५:१९

काठमाण्डू, १० जेठ– गृहमन्त्री रमेश लेखकले कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताएका छन । आज (शनिबार) जनकपुरमा पार्टीको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । कांग्रेसका नेता, कार्यकर्ताहरूले लामो समयसम्म पनि कांग्रेसको सरकार नबनेको भन्ने गुनासो गरेको भन्दै गृहमन्त्री...

मधेस प्रदेश सरकार पनि पालो पालो नेतृत्व गर्ने समझदारी छः गृहमन्त्री लेखक

२०८२ जेठ १० गते १५:१४

काठमाण्डू, १० जेठ– गृहमन्त्री रमेश लेखकले कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताएका छन । आज (शनिबार) जनकपुरमा पार्टीको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । कांग्रेसका नेता, कार्यकर्ताहरूले लामो समयसम्म पनि कांग्रेसको सरकार नबनेको भन्ने गुनासो गरेको भन्दै गृहमन्त्री...

टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते

२०८२ जेठ १० गते १५:०३

काठमाण्डू, १० जेठ– सर्लाही जिल्लाको बागमती नगरपालिका–१, पानीट्याङ्की चोक नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते दुर्घटना भएका छन । आज (शनिबार) बिहान करिब ८ बजेतिर पूर्वतर्फ जाँदै गरेको बालुवा लोड टिपरले विपरीत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us