काठमाण्डू, ११ जेठ– इलाममा जङ्गली च्याउ खाँदा बिरामी भएका दुई जनाको मृत्यु भएको छ । च्याउ खाँदा बिरामी भएका इलामको माङ्सेबुङ ५ का दुई जनाको आइतबार मृत्यु भएको छ । मृत्यु हुनेमा माङ्सेबुङ ५ की १७ वर्षीया नुमा लावती र २२ वर्षीय मनिसा चेम्जोङ...
काठमाण्डू, ११ जेठ– काठमाण्डू महानगरपालिकाका (प्रमुख) मेयर बालेन्द्र शाह ‘बालेन’ ले महानगरका प्रवक्ता एवं १७ का वडाध्यक्ष नवीन मानन्धरलाई स्पष्टीकरण सोधेका छन् । मेयर बालेनले (आज) आइतबार पत्रमार्फत स्पष्टीकरण सोधिएको प्रवक्ता मानन्धरले जानकारी दिएका छन । स्पष्टीकरण सोध्नुको मुख्य कारण मेयर शाहको विरुद्धमा आवाज...
काठमाण्डू, ११ जेठ– भौतीक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाण्डूको ग्वार्कोमा निर्माणाधीन फ्लाईओभरबाट जेठ महिनाको अन्त्य सम्ममा पूरा हुने दाबी गरेका छन । जेठ भरिमा पूरा गरी लगत्तै फ्लाईओभरबाट सवारी साधन सञ्चालन हुने उनले बताएका छन । आज (आइतबार) बिहान फ्लाईओभर निर्माण कार्यको स्थलगत...
काठमाण्डू, ११ जेठ- सरकार नेतृत्वकर्ता एमालेले सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले आइतबार अपराह्न २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाएका हुन् । पोखरामा जारी युवासंघ महाधिवेशनमा भएको विवाद, १५ जेठमा प्रतिनिधिसभामा प्रस्तुत गरिने बजेट र गृहमन्त्री...
तनहुँ ११ जेठ- तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदीको पुलमा शनिबार राति भएको जिप दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् । अरु दुई जना घाइते छन् । प्रहरीका अनुसार ग २ च ५७६० नम्बरको जिप दमौलीबाट चापाघाटतर्फ जाँदै गर्दा राति करिब ११...
काठमाण्डू, १० जेठ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मानव तस्करीको आरोप लागेका गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । शनिबार बसेको रास्वपाको आकस्मिक भर्चुअल बैठकले गृहमन्त्री मानव तस्करीमा जोडिएको विषयमा गम्भीर आपत्ति जनाउँदै राजीनामा मागेको हो । लेखक पदमा बसिरहेर निष्पक्ष छानबिन सम्भव नुहने...
एजेन्सी- लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली नागरिकलाई नेपाली राजदूतावास थाइल्याण्डले उद्धार गरी स्वदेश फर्काएको छ । शुक्रबार स्वदेश फर्कनेमा एक महिला र एक पुरुष छन् । सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी...
सुनसरी, १० जेठ- शनिबार साँझ सुनसरीको बराहक्षेत्र नगरपालिका–३ अन्तर्गतको कालिन्द्र सामुदायिक बन क्षेत्रमा प्रहरीले गोली प्रहार गरेको छ । करिब साँझ ८ बजेतिर भएको घटनामा एक व्यक्ति घाइते भएका छन् । गाँजासम्बन्धी शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउन्ड गोली चलाएको...
काठमाण्डू, १० जेठ- पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार संग्रहालयभित्र रहेको मन्दिरमा पूजाअर्चना गरेका छन् । शाह शनिबार साँझ पत्नी कोमल शाह, नाती हृदयेन्द्रसहित नारायणहिटी परिसरभित्रको नारायणस्थान मन्दिरमा पूजाअर्चना गरेका हुन् । त्यस क्रममा राजा फर्काउने आन्दोलनका लागि ज्ञानेद्रद्वारा गठित समितिका सदस्य जगमान गुरुङ लगायत...
काठमाण्डू, १० जेठ- काठमाण्डूको चन्द्रागिरी नगरपालिका–३ थानकोटमा बसले भारतीय नम्बर प्लेटको कारलाई ठक्कर दिएको छ । नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको बीआर०१पीसल नम्बरको भारतीय कारलाई बा२ख ९३९३ नम्बरको थानकोट यातायातको फोर्स गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । कारलाई ठक्कर दिएर अनियन्त्रित भएको गाडी स्थानीयको...
काठमाण्डू, १० जेठ-गृहमन्त्री रमेश लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीमाथि छानबिन गर्दैमा मन्त्री पदबाट राजीनामा दिनुनपर्ने बताएका छन् । शनिबार साँझ एक भिडियो सन्देश जारी गर्दै मन्त्री लेखकले आफूविरुद्ध नियोजित र षड्यन्त्रमुलक ढंगबाट झुठा प्रचारबाजी भइरहेको बताएका हुन् । संवैधानिक निकायले कर्मचारीमाथि छानबिन थाल्दैमा...
काठमाण्डू, १० जेठ- पोखरामा जारी एमाले भ्रातृ संगठन युवा संघको १०औं महाधिवेशनमा भाँडभैलो भएको छ । महाधिवेशनको बन्दसत्रमा विवाद भएपछि अध्यक्ष क्षितिज थेबे र अध्यक्षका दाबेदार महासचिव सुमन पुरी पक्ष नाराबाजीमा उत्रिएको हो । बन्दशत्रको भित्र पुरी र हलबाहिर थेबे पक्षले नारा लगाइरहेका छन्...