काठमाण्डू, ११ जेठ– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कर्मचारी पक्राउ हुँदैमा गृहमन्त्री रमेश लेखेकले राजीनामा दिनु नपर्ने तर्क गरेका छन । आज (आइतबार) भद्रकालीमा आयोजित फोटो प्रदर्शनी कार्यक्रममा सहभागी हुन जाने क्रममा सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन...
काठमाण्डू, ११ जेठ– राष्ट्रपति रामचन्द्र पौडेलले दुईजना नेपाली राजदूतलाई थप गैरआवासीय जिम्मेवारी प्रदान गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा दुईजना नेपाली राजदूतलाई थप गैरआवासीय जिम्मेवारी प्रदान हुन । राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिअनुसार...
काठमाण्डू, ११ जेठ– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अध्ययनमा प्रवेश परीक्षा हटाउने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । रिटमाथि जेठ २८ गते पेसी तोकिएको छ । विगतमा प्रवेश परीक्षा लिएर सोही आधारमा विद्यार्थी भर्ना गर्ने...
एडिलेड — गैर आवासीय नेपाली संघ (एनआरएनए) को दक्षिण अष्ट्रेलिया राज्य संयोजकमा थीर गुरूङले उम्मेदवारी घोषणा गरेका छन्। गुरूङ हाल एनआरएनए अस्ट्रेलियाको सचिव रहेका छन्। एनआरएनए अस्ट्रेलियाको आउँदो जुलाई २६ मा निर्वाचन हुँदैछ। १८ वर्षदेखि अष्ट्रेलिया बसोबास गरिरहेका गुरुङले एनआरएनएसहित विभिन्न नेपाली संघसंस्थामा सक्रिय...
काठमाण्डू, ११ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरुले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्र्नुपर्ने बताएका छन । आज (आइतबार) एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै अध्यक्ष...

काठमाण्डू, ११ जेठ– सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग गर्दै काठमाण्डूमा अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरूले आज (आइतबार) माइतीघर मण्डलामा भेला भएर अर्धनग्न रुपमा प्रदर्शन गरेका हुन् । अघिल्लो पटक पीडित महिलाहरूले प्रदर्शन गरेका थिए । आज भने पुरुषहरू प्रदर्शनमा उत्रिएका हुन् ।...
काठमाण्डू, ११ जेठ– कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सिनामाथि दुर्व्यवहार र कुटपिट गर्ने नगर प्रहरीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । भन्सार कार्यालयले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीमा लिखित उजुरी दिँदै प्रमुख तिमिल्सिनामाथि शनिबार राति कुटपिट गर्ने...
काठमाण्डू, ११ जेठ– रामेछापमा आफ्नै बुहारीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । २६ वर्षीया पबित्रा बुढाथोकीको हत्या गरेको अभियोगमा मन्थली नगरपालिका–१२ सिकराल बस्ने ६१ वर्षीय शम्भु बुढाथोकीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । शम्भुले खुकुरी प्रहार गर्दा पवित्राको मृत्यु...
काठमाण्डू, ११ जेठ– निजामती कर्मचारीहरू प्रस्तावित निजामती सेवा विधेयकमा रहेका केही व्यवस्थाप्रति असहमति जनाउँदै आन्दोनल गरेका छन । कर्मचारीहरूले वृत्ति विकास, सेवा सुविधा र अन्य प्रावधानमा असन्तुष्टि व्यक्त गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि विरोध गरेका हुन् । निजामती कर्मचारी युनियनका प्रतिनिधिहरूले...
काठमाण्डू, ११ जेठ– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे बस्ने गरी देउवाले बैठक बोलाएको एक नेताले जानकारी दिएका छन । बैठक कांग्रेस सभापति देउवा निवास बुढानीलकण्ठमा बस्ने ति नेताले जानकारी दिए । मुख्य...