काठमाण्डू, १२ जेठ– जिल्ला अदालत काठमाण्डूमा सोमबारबाट तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान सुरु भएको छ । जिल्ला अदालत काठमाण्डूका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बयान सुरु भएको हो । सोमबार दुर्गा प्रसाईंको बयान सुरु भएको छ । सुरुमा राज्यविरुद्धको कसुरका ५० प्रतिवादीहरूको बयान हुनेछ ।...
काठमाण्डू, १२ जेठ– नेसपाका नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । उनी आज पार्टी समायोजनमार्फत् प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा फर्किएका हुन् । ०७२ असोज ९ गते डा( बाबुराम भट्टराईसँगै श्रेष्ठ पनि माओवादीबाट अलग भएका थिए । ललितपुरको ग्वार्कोस्थित कान्तिपुर...
काठमाण्डू, १२ जेठ– कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५, जयनगरमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका दाजु–बहिनीको मृत्यु भएको छ । ग्याँस लिक भएर आगो लाग्दा पर्शुराम यादवका २४ वर्षीय छोरा शिवकुमार यादव र १८ वर्षीया छोरी सोनम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
काठमाण्डू, १२ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक माथि उठेका प्रश्नमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ । बैठक आज (सोमबार) दिउँसो ४ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्ने गरी संसदीय दलको बैठक बोलाइएको रास्वपाका एक नेताले...
काठमाण्डू, १२ जेठ– संखुवासभा प्रहरीले दुई बालिकालाई बलात्कार गरेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा संखुवासभाको चिचिला गाउँपालिका–२ घर भएका ३५ वर्षीय तुफान राई र सोही गाउँपालिका ३ का २८ वर्षीय प्रकाश राई रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुले ७ जेठमा...
काठमाण्डू, १२ जेठ– सत्ताको प्रमुख घटक दल कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ । आज बिहान बसेको पदाधिकारी बैठकमा मन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन । बैठकपछि कांग्रेस...
काठमाण्डू, १२ जेठ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजनामा माग गरेको छ । माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको हो । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले मन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले...
काठमाण्डू, १२ जेठ- नेपालमा पछिल्लो समय विभिन्न मौसमी प्रणालीहरूको मिश्रित प्रभाव देखिएको छ । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायु सक्रिय रहेका छन् भने बंगालको खाडी र अरब सागरबाट प्रवेश गरेको आर्द्र हावाको आंशिक प्रभावसमेत परेको छ । सोमबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली...
काठमाण्डू, ११ जेठ- एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा प्रश्न उठ्दैमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने बताएका छन् । एमाले सचिवालयको बैठकपछि आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सञ्चार माध्यम र सामाजिक सञ्जालमा हल्ला गर्दैमा फैसला गर्न नमिल्ने बताए । लेखक दोषी हो कि होइन...
काठमाण्डू, ११ जेठ- एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले मानव तस्करसँगको मिलेमतोमा पर्यटक भिसामा मोटो रकम लिएर मानिसहरुलाई विदेश पठाउने प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको बचाउ गरेका छन् । ललितपुरको च्यासलस्थित एमाले मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकमा ओलीले कर्मचारीले गरेको गल्तीको भागिदार गृहमन्त्री...
काठमाण्डू, ११ जेठ- विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत १५ चैतमा तीनकुने हिंसाका क्रममा राप्रपाका नेता कार्यकर्ताले कार्यक्रम सुरु हुनुअघि नै प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको खुलासा गरेका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डूमा दिएको बयानका क्रममा प्रसाईंले राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री...
काठमाण्डू, ११ जेठ- कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ मा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको हो । कैलालीको गोदावरी नगरपालिकाकी ती बालिका गत २ जेठमा सामूहिक बलात्कारमा परेकी हुन् । कञ्चनपुर प्रहरीका डिएसपी सागर बोहोराले गत २ जेठमा आफन्तको विवाहमा जाने क्रममा बालिकामाथि सामूहिक बलात्कार भएको...