काठमाण्डू, १३ जेठ– एमाले युवासंघको नयाँ नेतृत्व चयन गर्न मतदान जारी छ । शुक्रबारदेखि पोखरामा जारी १०औं महाधिवेशनमा ढिला गरी निर्वाचन भएको हो । अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले वर्तमान अध्यक्ष क्षितिज थेबेलाई निरन्तरता दिन दबाब दिएका थिए । शुक्रबार अधिवेशन उदघाटन गर्दै ओलीले...
काठमाण्डू, १३ जेठ– गृहममन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले संसद बैठक अवरुद्ध गर्ने भएका छन् । सिंहदरबारमा केहीबेरअघि सम्पन्न नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राप्रपा, नेकपा एकीकृत समाजवादीसहित दलका प्रमुख सचेतकहरुको बैठकले उक्त निर्णय गरेको हो । रास्वपा सहप्रवक्ता मनिष...
मकवानपुर, १३ जेठ– त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । पछिल्लो पटक सिराहाको औराही नगरपालिका निवासी ३३ वर्षीय रघुनन्दन यादवको सोमबार राति राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा यसअघि थाहा–९ का...
सर्लाही, १३ जेठ– तपश्वीको आवरणमा विभिन्न आपराधिक गतिविधिमा संलग्न रामबहादुर बमजनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । सर्लाही जिल्ला अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा बम्जनलाई पुर्पक्षका लागि थुनामा आदेश दिएको हो । बमजनमाथि करीब ८ करोड रुपैयाँ बराबरको बिगो माग गरिएको छ...
दाङ, १३ जेठ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले अर्बपति व्यापारी एवं काँग्रेस सांसद् विनोद चौधरीलाई दुई लाख किलो आलु बेचेको बताएका छन् । तुलसीपुरमा सोमबार साँझ आयोजित एक कार्यक्रममा उनले चौधरीलाई आफूहरूले उत्पादन गरेर आलु बिक्री गरेको बताए ।...
गोरखा, १३ जेठ–चालु आर्थिक वर्षको वैशाखसम्ममा १२ हजार २५९ जना विदेशी पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना ९एमक्याप०का अनुसार यो सङ्ख्या अहिलेसम्मकै बढी हो । आर्थिक वर्ष २०८०/८१ मा नौ हजार ७८२, आव २०७९/८० मा सात हजार...
धनगढी, १३ जेठ– कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दीमा सोमबार साँझ मोटरसाइकलको ठक्करले एकजना पैदल यात्रीको ज्यान गएको छ । भजनी–सुखड सडक क्षेत्रमा मंगलबार साँझ पौने ८ बजेतिर सुपप्र ०१–००९प८४५२ नम्बरको मोटरसाइकलले पैदलयात्री ५५ वर्षीय मानबहादुर चौधरीलाई ठक्कर दिएको थियो । उनको उपचारका क्रममा घोडाघोडी अस्पतालमा...
काठमाण्डू, १३ जेठ– न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिटर्स दुई दिने भ्रमणका सिलसिलामा नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी जेठ १५ गते काठमाण्डू अवतरण गर्नेछन् । न्यूजिल्याण्डका तर्फबाट हुन लागेको उच्च अधिकारीको यो पहिलो भ्रमण भएको अधिकारीहरुले बताएका छन् । नेपाल...
काठमाण्डू, १३ जेठ– देशभर हाल पश्चिमी वायु प्रणालीसँगै स्थानीय वायुले मौसममा प्रभाव पारिरहेको छ । यसका साथै बंगालको खाडी र अरब सागरबाट आएको भिजेको हावाले पनि आंशिक असर देखिएको छ । दिउँसो देशका पहाडी भेगहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ भने तराईका धेरैजसो ठाउँहरूमा...
काठमाण्डू, १३ जेठ– प्रतिनिधिसभाको आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१÷०८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा...
पूर्वी नवलपरासी, १३ जेठ– पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७ अम्रसा जंगल क्षेत्रमा मंगलबार बिहान तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईजनाले ज्यान गुमाएका छन् । एक जना गम्भीर घाइते भएका छन्। चोरमारातर्फ जाँदै गरेको लु९प ८११६ नम्बरको मोटरसाइकल बिहान ६ बजेतिर अनियन्त्रित भई चिप्लिएर दुर्घटनामा...
काठमाण्डू, १२ जेठ– प्रहरीले काठमाण्डूको टंकेश्वरबाट मोबाइल लुटेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । जेठ ११ मा पीडितलाई कुटपिट गरेर आरोपीहरुले वान प्लस मोबाइल लुटेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपिल बोहराले जानकारी दिएका छन । पक्राउ पर्नेमा कालिमाटी बस्दै आएका सुरज थापा...