समाचार

यस कारण प्रधानमन्त्री ओली मानव अधिकार आयोगको वार्षिकोत्सवमा गएनन् ?

२०८२ जेठ १३ गते १६:२२

काठमाण्डू, १३ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय मानव अधिकार आयोगको २५औं (रजत) वार्षिकोत्सवमा अनुपस्थित भएका छन् । आयोगले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएपछि २५औं वार्षिकोत्सवमा अनुपस्थित भएको बुझिएको छ । ‘आयोगको २५औं वार्षिकोत्सवमा प्रधानमन्त्री ज्‍यू आउने कार्यक्रम...

सभामुखको कार्यकक्षमा छलफल, गृहमन्त्री लेखकको राजीनामा अडान कायमै

२०८२ जेठ १३ गते १५:४१

काठमाण्डू, १३ जेठ– विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै सदन चल्न नदिएपछि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन । आज (मंगलबार) दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा जारी छलफलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेत...

पत्रकार मृत भेटिएको घरमा आगो लगाएपछि माओवादी कार्यालय तोडफोड गर्न गयौँः अनुप राजावादी

२०८२ जेठ १३ गते १५:३५

काठमाण्डू, १३ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी फौजमा स्वयंम सेवक तथा सुरक्षा दस्ता अनवरत तत्पर फौज (एटीएफ) का सदस्य अनुप राजावादी भनिने भन्ने गोकर्ण शाहीले गौतमले गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक मृत भेटिएको घरमा आगो लगाउन आफू...

पत्रकार सुरेश रजक मृत भेटिएको घरमा मैले आगो लगाएको हुँः तारा राजावादी

२०८२ जेठ १३ गते १५:३१

काठमाण्डू, १३ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी फौजमा स्वयंम सेवक तथा सुरक्षा दस्ता अनवरत तत्पर फौज (एटीएफ) का सदस्य तारा राजावादी भनिने सरोज गौतमले चैत १५ मा भएको राजावादी प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक मृत भेटिएको घरमा आफूले आगो लगाएको स्वीकार गर्दै बयान दिएका छन्...

राजेन्द्र लिङ्देनको आरोपः १५ जेठको हाम्रो आन्दोलनलाई प्रधानमन्त्रीले भड्काउन खोजे

२०८२ जेठ १३ गते १५:२३

काठमाण्डू, १३ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले १५ जेठको पार्टीको कार्यक्रमलाई प्रधानमन्त्रीले भड्काउन खोजेको आरोप लगाएका छन् । आज (मंगलबार) काठमाण्डूमा सम्पादकहरूसँगको छलफलमा राप्रपा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्री हाम्रो १५ जेठको कार्यक्रमलाई भड्काउन खोज्दै छन् ।...

राजावादीका लागि सर्वाधिक अनुकूल समय आयोः कमल थापा

२०८२ जेठ १३ गते १५:१९

काठमाण्डू, १३ जेठ– राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेजीका लागि सर्वाधिक अनुकूल समय भएको दाबी गरेका छन । आगामी १५ जेठका लागि घोषित आन्दोलनका विषयमा सम्पादकहरू भइरहेको छलफलमा राप्रपा नेपालका अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले...

सरकारको रबैयाका कारण १५ जेठको कार्यक्रम पनि १५ चैतकै जस्तो होला कि भन्ने डर भयोः नवराज सुवेदी

२०८२ जेठ १३ गते १५:१३

काठमाण्डू, १३ जेठ– राजसंस्था पुनर्स्थापना लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा आलीले आगामी जेठ १५ मा एमालेले काठमाण्डू कब्जा गर्नु पर्छ भनेर दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन । साथै संयोजक सुवेदीले सरकारको रबैयाका कारण...

प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छः नवराज सुवेदी

२०८२ जेठ १३ गते १५:१२

काठमाण्डू, १३ जेठ– राजसंस्था पुनर्स्थापना लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा आलीले आगामी जेठ १५ मा एमालेले काठमाण्डू कब्जा गर्नु पर्छ भनेर दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन । साथै संयोजक सुवेदीले सरकारको रबैयाका कारण...

दुई साँढे बीचको लडाइँमा परेर एकजनाको मृत्यु

२०८२ जेठ १३ गते १४:२३

काठमाण्डू, १३ जेठ– जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढे बीचको जुधाइमा परेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका ७ का ५० वर्षीय सत्तार राइन रहेको प्रहरीले जानकारी दिएको छ । सडकमा दुई साँढे बीचको लडाइँमा परेर स्कुटर दुर्घटना हुँदा सत्तार राइनको मृत्यु भएको...

बूढानीलकण्ठको पार्क भिलेज होटलमा चोरी

२०८२ जेठ १३ गते १४:०८

काठमाण्डू, १३ जेठ– काठमाण्डूको बूढानीलकण्ठ नगरपालिका–३ स्थित पार्क भिलेज होटलमा चोरी भएको छ । उक्त होटलबाट करिब ३ सय ३५ तोला बराबरको चाँदीका विभिन्न भाँडावर्तन र एक थान ल्यापटप चोरीको भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । यी सामानहरू सोमबार चोरी...

क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ

२०८२ जेठ १३ गते १४:०४

काठमाण्डू, १३ जेठ– प्रहरीले वैदेशिक राजगारीका लागि क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको वराहपोखरी गाउँपालिका–५ घर भएकी ३४ वर्षीया सम्झना राई रहेकी प्रहरीले जानकारी दिएको छ । उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो...

आधा घण्टालाई स्थगित संसद् अझै सुरु भएन

२०८२ जेठ १३ गते १३:५६

काठमाण्डू, १३ जेठ– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलले अवरोध गरेपछि आधा घण्टालाई स्थगित बैठक अझै सुरु हुन सकेको छैन । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us