समाचार

मेरोजस्तो आँट, उच्च नैतिकता आरोप लगाउने सांसदहरूलाई प्राप्त होस्: अर्थमन्त्री वाग्ले

२०८३ जेठ २८ गते १८:०६

काठमाण्डू, २८ जेठ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षी सांसदहरूलाई नरम भाषामा धम्क्याएका छन । विनियोजित आर्थिक विधेयकका सन्दर्भमा अनधिकृत रूपमा करका दरहरू हेरफेर गरेको, बजेटअघि नै सूचना चुहाएर व्यवसायीलाई फाइदा पुग्ने काम गरेको आरोप लाग्दै गर्दा अर्थमन्त्री वाग्ले आरोप लगाउने सांसदहरूलाई धम्काएका हुन ।...

नक्कली भुटानी शरणार्थी प्रकरणः केपी ओलीसहितलाई बयानमा बोलाउनु पर्ने माग गर्दै निवेदन दर्ता

२०८३ जेठ २८ गते १८:०२

काठमाण्डू, २८ जेठ– नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाण्डूमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितलाई अदालतमा बयानका लागि बोलाउनु पर्ने माग गर्दै आज (बिहीबार) निवेदन दर्ता भएको छ। अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत) का अनुसार पूर्वप्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रामबहादुर थापा बादल, अख्तियारका...

बजेट समता र सामाजिक न्यायमा केन्द्रित छः अर्थमन्त्री वाग्ले

२०८३ जेठ २८ गते १७:५५

काठमाण्डू, २८ जेठ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले समतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन । आज (बिहिबार) बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन । उनले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाइएको समेत...

रास्वपा कोशी प्रदेश सभापतिमा राई निर्वाचित, पराजित भएपछि तामाङले गरिन् राजनीतिबाट सन्यासको घोषणा

२०८३ जेठ २८ गते १७:४१

काठमाण्डू, २८ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश सभापतिमा मोरङका चन्द्र राई निर्वाचित भएका छन । चार जना सरिन तामाङ, चन्द्र कुमार गौली र खगेन्द्र कटुवाल प्रतिस्पर्धामा रहेका थिए । ७०२ मत खसेका मा राईले २८०, तामाङले १४१, गौलीले २७...

सरकारले शिक्षा र स्वास्थ्यमा कर लगाउन पाउँदैनः अमरेश सिंह

२०८३ जेठ २८ गते १७:२४

काठमाण्डू, २८ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.अमरेशकुमार सिंहले सरकारले आगामी आर्थिक वर्षमा शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको भन्दै आपत्ति जनाएका छन । आगामी आर्थिक वर्ष ०८३–०८४ को बजेट माथि टिप्पणी गर्दै उनले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको...

बालेनलाई अर्जुन र स्वर्णिमलाई विदुर भन्दै सुलभ खरेलले गरे बजेटबारे तीन आलोचना

२०८३ जेठ २८ गते १७:०८

काठमाण्डू, २८ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुलभ खरेलले संसदमा आगामी आर्थिक वर्षको बजेटमाथि टिप्पणी गर्दै रोचक शैलीमा राजनीतिक नेतृत्वलाई महाभारतका पात्रहरूसँग तुलना गरेका छन । अर्थमन्त्रीले पेस गरेको २१ खर्ब २४ अर्बको बजेट चुनौतीपूर्ण रहेको र यसमा अर्थमन्त्रीको टेस्ट...

हामी नयाँ छौँ, संसदीय अनुभव छैन, ट्रेनिङका लागि बजेट छुट्याइयोस्ः रञ्जु दर्शना

२०८३ जेठ २८ गते १६:५९

काठमाण्डू, २८ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शना (न्यौपाने)ले सांसदहरूको ट्रेनिङका लागि बजेट छुट्याउन माग गरेकी छन । खासगरी पहिलोपटक संसदमा आएका नयाँ र अनुभव नभएका सांसदहरूको वृत्ति विकास र संसदीय व्यवस्थासम्बन्धी ट्रेनिङका लागि बजेटको व्यवस्था गर्न उनले अर्थमन्त्रीसँग...

प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिबारे राष्ट्रियसभामा परराष्ट्रमन्त्रीको प्रष्टीकरण

२०८३ जेठ २८ गते १६:५०

काठमाण्डू, २८ जेठ– परराष्ट्रमन्त्री शिशिर खनालले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्न तयार रहेको बताएका छन । आज (बिहिबार) बसेको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिका बारे स्पष्ट पार्दै मन्त्री खनालले यस्तो बताएका हुन । उनले नेपाल र भारतबीच सदियौँ पुरानो...

माइतीघरमा धर्ना बसेकालाई भेट्न पुगे गृहमन्त्री गुरुङ

२०८३ जेठ २८ गते १६:४२

काठमाण्डू, २८ जेठ– गृहमन्त्री सुधन गुरुङले काठमाण्डूको माइतीघरमा विभिन्न माग राखेर धर्नामा बसेकाहरू सँग भेटवार्ता गरेका छन । आज (बिहिबार) अपराह्न धर्नामा बसेकाहरूलाई भेटेर गृहमन्त्री गरुङले माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे ।...

दाँतको समस्याले शिक्षण अस्पताल पुगे ओली

२०८३ जेठ २८ गते १६:२४

काठमाण्डू, २८ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या भएपछि ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ । ‘अध्यक्षज्यू दाँतको समस्या भएपछि अस्पताल आउनु भएको हो । अहिले उपचार भइरहेको छ,’...

रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८३ जेठ २८ गते १४:३६

काठमाण्डू, २८ जेठ– रोल्पामा बिहीबार बिहान मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका–४ दुदिलाबोटका ४७ वर्षीय चन्द्रबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ । बल्लेखोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको रा १ ख ३०४५ नम्बरको मिनी...

शेरबहादुर देउवाका भतिजा प्रकाशले गरे कांग्रेस सदस्यता अद्यावधिक

२०८३ जेठ २८ गते १४:२८

काठमाण्डू, २८ जेठ– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गराएका छन् । लामो समयदेखि मुलुक बाहिर रहेका सुदूरपश्चिम प्रदेशसभाका सांसद देउवाले सदस्यता अद्यावधिक गराएको क्रियाशील सदस्यता व्यवस्थापनको काम गर्दै आएका स्रोतले जानकारी दिएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us